पृथ्वीमा पानीको भाग कति छ ?
पृथ्वीमा ७ वटा महादेश छन भने कति वटा महासागर छन ?
चटयाङको देश कुन देशको नाम हो ?
" Father of Water " नामले परिचित नदि कुन हो ?
सूर्यबाट पृथ्वी कति कि.मि टाढा छ ?
विश्वको सबैभन्दा अग्लो स्थान नेपालको सागरमाथाहो भने सबै भन्दा गहिरो कुन हो ?
विश्वको सबैभन्दा गहिरो ताल कुन हो ?
पृथ्बीको उत्पत्ति आजभन्द लगभग कति वर्ष पहिले सौरमण्डलको उत्पत्ति सँगै भएको अनुमान गरिएको छ ?
विश्वको त्यो कुन देश हो जसको राजधानी , मुद्र र देशको नाम एउटी छ ?
सौर्य परिवारको सबैभन्दा ठुलो गृह कुन हो ?
विश्वको सबैभन्दा ठुलो भुपरीवेष्ठित राष्ट्र कुन हो ?
अमेरिकी कसले पत्ता लगाएको थिए
विश्वको सबैभन्दा ठुलो ताजापानीको ताल कुन हो ?
व्यापारिक वायुको गति कति हुन्छ ?
सहारा मरभुमी कुन महादेशमा पर्दछ ?
भूगोल शब्दको प्रयोग सर्वप्रथम कसले गरेको मानिन्छ ?
पृथ्वीको कुल क्षेत्रफल् कति छ ?
विश्वको त्यो कुन नदि हो जहाँ माछा पाइदैन ?
कुन महादेशलाई कंगारुको महादेश उपनामले चिनिन्छ ?
१ डिग्री देशान्तर बराबर कति समय फरक पर्दछ ?
वर्षको सबैभन्दा लामो दिन कुन हो ?
केकको देश भनेर कुन देशलाई चिन्छ?
विश्वको सबैभन्दा लामो नदि नाइल नदि हो भने एसिया महादेशको सबैभन्दा लामो नदि कुन हो ?
ती कुन कुन देश हुन् जुन दुइ -वटा महादेशमा पर्दछ ?
समुन्द्रको गहराई नाप्न प्रयोग गरिने यन्त्र कुन हो ?
विश्वको एक देश जहाँ एउटी पनि नदि छैन , उक्त देश कुन हो ?
पृथ्वीको कुन भागमा हरियो सुर्यास्त हुन्छ ?
विश्वमा भू-परिवेष्ठित राष्ट्रको संख्या कति छ ?
वर्षको सबैभन्दा छोटो दिन कुन हो ?
पृथ्बीको कति प्रतिशत भू-भाग पानीले दाकेको छ ?
विषमताको महादेश भनेर कुन महादेशलाई चिनिन्छ ?
विश्वको सबैभन्दा आग्लो स्थानमा रहेको राजधानी सहर कुन हो ?
युरोपको बिरामी भनि कुन देशलाई भनिन्छ ?
विश्वको सबैभन्दा अग्लो झरना कुन हो ?
विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश कुन हो ?
भूगोलका पिता भनेर कसलाई चिनिन्छ ?
विश्वको सर्वाधिक उचाइमा धान खेति गरिने ठाउँ कुन हो ?
वाणिज महासागर भनेर कुन महासागरलाई चिनिन्छ ?
सबैभन्दा गहिरो र ठुलो महासागर कुन हो ?
चिन पत्ता लगाउने व्यतिको थिए ?
मानव भूगोलका पिता कसलाई भनिन्छ ?
पृथ्वीको औषत व्यास कति छ ?
चन्द्रमाको सबैभन्दा अग्लो पाहाडलाई के भनिन्छ ?
उत्तरी ध्रुबा कसले पात्त लगाएका हुन् ?
सुर्योदयको देश भनेर कुन देशलाई चिनिन्छ ?
पृथ्वीमासबभन्दा कुन ग्यास पाइन्छ ?
चन्द्रमाबाट पृथ्वीमा हेर्दा देखिने मानब निर्मित संरचना कुन हो ?
भूकम्पीय जोखिमका हिसाबले नेपाल विश्वमा कति औ स्थानमा पर्दछ?
पृथ्वीमा जमिनको भाग कति छ ?
सबैभन्दा सानो महादेश कुन हो ?
एसिया महादेशमा कति वटा भुपरीवेष्ठित राष्ट्रहरु छन ?
ताक्ला मकान मरुभूमि कुन देशमा पर्दछ ?
सुर्यदयको देश ' हंरेया कुन देशलाई भनिन्छ ?
एसिया महादेशको क्षेत्रफलका आधारमा सबैभन्दा सानो देश माल्दिभ्स हो भन्ने सबैभन्दा ठुलो देश कुन हो ?
