सबैभन्दा पहिलो विज्ञानमा आधारित उपन्यास लेख्ने व्यक्त्ति को हुन् ?
अङ्ग्रेजी साहित्यका आदिकाबी भनेर चिनिने कवी को हुन् ?
जर्ज इलियट नामले आफ्ना कृतिहरु प्रकाशित गर्ने साहित्यकारको हुन् ?
विश्व प्रसिद्ध "Paradise Lost " र "Paradise Regained" जस्ता कृतिहरुको रचना गर्ने अन्धा कवि को थिए ?
सबैभन्दा पहिलो जासुसी कथा लेख्ने कथाकार को हुन् ?
" My land and My People" नामक पुस्तकको लेखक के हो ?
बंगलादेशी लेखिका तसलिमा नसरिन कुन कृतिका कारणले विवादस्पद भइ निर्वासित भएकी थिइन् ?
सन् १९१७ मा स्थापना भएको पुलिटजर् पुरस्कारको स्थापन गर्ने व्यक्ति को हुन् ?
ग्रीक भाषाका महाकवि "कालिदास" हुन् भने इटाली भाषाका महकबी को हुन् ?
नेपाली प्रसिद्ध साहित्यकार स्व . पारिजातको कृतिलाई अङ्ग्रेजीमा अनुवाद गरि अमेरिकाको मेरिल्याण्ड विश्वविदयालैयले पाठय समाग्रीको रुपमा समावेश गरिएको छ | शीरिषीको फुलको त्यो अङ्ग्रेजी अनुवाद भएको कृतिलाई के भनिन्छ ?
"Marriage and Moralas" नामक पुस्तकका लेखकको हुन् ?
कविताका पिता भन्नाले कुन साहित्यकारलाई चिनिन्छ ?
रोमन म्यागसेसे पुरस्कारको स्थापन कहिले भएको हो ?
रामायण र महाभारतलाई पुर्बिय सहित्य भनिन्छ भने पाश्चात्य भनेर चिनिने साहित्यहरु के के हुन् ?
एसिया महादेशबाट पहिलो पटक सन् १९१३ मा रविन्द्रनाथ तैगोल्ले साहित्यमा नोबेल पुरस्कार पाएका थिए | उनको कुन कृतिको लागि नोबेल पुरस्कार दिइएको थियो ?
कुन पुरस्कारलाई वैकल्पिक नोबेल पुरस्कार भनिन्छ ?
कुन कविलाई " धर्तीका कवी " भनिन्छ ?
चिनिया साहित्यकार लु सुनको वास्तविक नाम के हो ?
संस्कृत भाषाका महाकवि "कालिदास " हुन् भने हिन्दी भाषाका महकबी को हुन् ?
धर्तिका कबि भनेर चिनिने साहित्यकार " जोन किट्स " हुन् भने " आकाशक कवी " भनेर चिनिने साहित्यकार को हुन् ?
" Let's visit to Nepal " का लेखक को हुन् ?
सबैभन्दा कम उमेरको व्यक्ति , जसले "महाकवी " उपाधि पाएका थिए , उनि को हुन् ?
बङ्गाली भाषाका माहाकबि " रबिन्द्र नाथ " हुन् भने फ्रेन्च भाषाका महकबी को हुन् ?
