महालेखक परिक्षकका प्रमुख को हुन् ?
क्षेत्रफलका आधारमा नेपालको सबैभन्दा ठुलो महानगरपालिका कुन हो ?
नेपालमा हरेक वर्ष धान दिवस कहिले मनाइन्छ ?
प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ सर्वप्रथम निर्वाचित हुने प्रतिनिधि सभा महिला सदस्य कमला रोका हो |
नेपालमा बौद्धशास्त्रको अध्ययनको शुरुवात कहिले भएको थियो ?
नेपालका राष्ट्रपति को थियो ?
प्रधान सेनापतिका प्रमुख को हुन् ?
प्रतिनिधिसभाको प्रत्य्क्ष तर्फ सबैभन्दा बढी मत प्राप्त गरि विजय हुने सभासद को हुन् ?
नेपालमा सरकारी कामकाजका लागि डिजिटल हस्ताक्षरको शुरुवात कहिले भएको छ ?
नेपालको उपराष्ट्रपति को थियो ?
प्रतानिधिसभामा १० सिट र प्रदेशसभा २० सिट भएको जिल्ला कुन हो ?
सबैभन्दा पछि आदिवासी जनजातिमा सुचिकृत आदिवासी जनजाती रानाथारु हो ?
कहिले देखि भूकम्प सुरक्षा दिवस नेपालमा मनाउने गर्दछ ?
वैदेशिक रोजगारीका लागि संस्थागत रुपमा नेपालले कति देश खुल्ला गरिएको छ ?
प्रतानिधिसभामा ५ सिट र प्रदेशसभा १० सिट भएको जिल्ला कुन हो ?
नेपालमा नगरपालिका संख्या कति छ ?
नेपालको पहिलो बालमैत्री नगरपालिका सुनवल नगरपालिका हो ?
गाउपालिकामा घटीमा कति ओटा वाडा रहने कानुन व्यवस्था रहको छ ?
नेपालको पहिलो महिला सभामुख 'ओनसरी धर्ती ' हुन् ?
प्रदेश ५ मा कति सभासदस्य संख्या छ ?
नेपालका प्रथम सहिद को हुन् ?
त्रिभुवन विश्व विधालयका उपकुलपतिका प्रमुख को हुन् ?
बेपत्ता पारिएका व्यक्त्तिको छानविन आयोग्का अध्यक्ष को हुन् ?
प्रदेश ३ मा कति सभासदस्य संख्या छ ?
किरात संग्रहालय खोटांग जिल्लाको हलेसीमा स्थापन गरिएको छ ?
संघिय संसदका महासचिब को हुन् ?
राष्ट्रिय जनगणनाको नया कार्यतालिका मिति २०७८ कार्तिक २६ देखि मङ्सिर ९ सम्म निर्धारण गरिएको छ ?
प्रधानमन्त्री रोजगार कार्यक्रमको शुरुवात वि.स. २०७५ फागुन १ गते देखि भएको हो ?
प्रतिनिधिसभाका प्रमुख प्रतिपक्ष दलका नेता को हुन् ?
वि.स. २०७६ मा पृथ्वी प्रज्ञा पुरस्कार सत्य मोहन जोशीलाई प्रदान गरियो ?
नेपालको कुल वन क्षेत्रफल् कति छ ?
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष को हुन् ?
प्रतानिधिसभामा ४ सिट र प्रदेशसभा ८ सिट भएको जिल्ला कुन हो ?
नेपालको पहिलो महिला राष्ट्रपति 'विधादेवी भण्डारी' हो ?
नेपालको पहिलो महिला प्रशिक्षक पाइलट 'सविना श्रेष्ठ ' हुन् ?
भाषा आयोगका प्रमुख को हुन् ?
नेपालमा हरेक वर्षको कहिले भूकम्प सिरक्षा दिवस मनाइन्छ ?
नेपालको इतिहासमा पहिलो पटक वि.स. २०७५ साउन १० गते कागज बिहिन(पेपर लेस ) मन्त्रिपरिषद्को बैठक बसेको थियो ?
राष्ट्रिय महिला आयोगका प्रमुख को हुन् ?
प्रदेश ७ मा कति सभासदस्य संख्या छ ?
राष्ट्रिय प्रकृतिक श्रोत तथा वित्त आयोगको अध्यक्ष को हुन् ?
नेपालका प्रधानमन्त्री भनेर कसलाई चिनिन्छ ?
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष को हुन् ?
मदन भण्डारी संग्रहालय मोरंगको बेल बारीमा स्थापन गरिएको छ ?
नेपालमा नेपालको संविधान कहिले जारि गरियो ?
नेपालले सर्वप्रथम श्रम सम्झौता गरेको देश कुन हो ?
नेपालमा महानगरपालिका कति वटा छ ?
नेपालमा हरेक बर्ष बैशाख १ गते राष्ट्रिय झण्डा दिवस मनाइन्छ ?
नेपालमा गाउपालिका संख्या कति छ ?
नेपालमा राष्ट्रिय महिला दिवस हरेक वर्षको जेठ १६ गते मनाइन्छ | वि.स. २०७६ मा मनाएको पहिलो हो ?
नेपालमा हरेक वर्षमा असार १४ गते राष्ट्रिय व्रिक्षारोपन दिवस मनाइन्छ | राष्ट्रिय वृक्षारोपन दिवस वि.स. २०७६ देखि थालिएको हो ?
मुस्लिम आयोगको अध्यक्ष को हुन् ?
मकै बाली अनुसन्धान केन्द्र कुन रामपुर, चितवनमा छ ?
थारु आयोगका अध्यक्ष को हुन् ?
प्रतानिधिसभामा ६ सिट र प्रदेशसभा १२ सिट भएको जिल्ला कुन हो ?
शताब्दीको सबैभन्दा लामो खग्रास चन्द्रग्रहण वि.स. २०७५ साउन १२ गते विहान ३ घण्टा ५५ मिनट लागेको थियो ?
नेपालको पहिलो पाँचतारे होटेल "सोल्टी होटेल" को स्थापना कहिले भएको थियो ?
राष्ट्रकावि माधव प्रसाद घिमिरेको निधन वि.स. २०७७ असोज २ मा भयो ?
ललितपुर महानगरपालिकालाई हस्तकला नगरी घोषणा गरिएको छ ?
प्रदेश ६ मा कति सभासदस्य संख्या छ ?
सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष को हुन् ?
निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त्त को हुन् ?
नगरपालिका घटीमा कति ओटा वाडा रहने कानुन व्यवस्था रहको छ ?
राष्ट्रिय सभाका अध्यक्ष को थियो ?
नेपालको सबैभन्दा कम साक्षरता डर भएको प्रदेश न. २ हो ?
वैदेशिक रोजगारीका लागि व्यक्त्तिगत रुपमा नेपालले कति देश खुल्ला गरिएको छ ?
प्रदेश ४ मा कति सभासदस्य संख्या छ ?
नेपालको संबिधानको दोस्रो संशोधन २०७७ असार ४ गते गरियो ?
नेपालमा उप्महनगरपालिकाको संख्या कति छ ?
प्रदेश सभाको कुल सदस्य संख्या कति छ ?
आदिवासी जनजाती आयोगका प्रमुख को हुन् ?
मधेशी आयोगको अध्यक्ष को हुन् ?
हरेक वर्ष चितवनको सौराहामा विभिन्न कार्यक्रम गरि हात्ति महोत्सब आयोजना गरिन्छ ?
प्रहरी महानिरक्षका प्रमुख को हुन् ?
नेपालको पहिलो महिला प्रधानन्यायाधीश 'शुशिला कार्की ' हो ?
प्रतिनिधिसभाका सभामुख को हुन् ?
राष्ट्रिय अनुसन्धान विभागका प्रमुख को हुन् ?
प्रदेश २ मा कति सभासदस्य संख्या छ ?
भगवान बुद्धले ज्ञान प्राप्ति पछि पहिलो पटक आफ्नो मातापिता, पत्नी र छोरालाई भेटेको स्थान कुन थियो ?
विज्ञान दिवस कहिले मनाइन्छ ?
नेपाल राष्ट्र बैंक गभार्ना को हुन् ?
नेपालको ४१ औं प्रधानमन्त्रिका रुपमा के.पी.शर्मा ओली वि.स. २०७४ फागुन ३ गते प्रधानमन्त्री नियुत्त भएका हुन् ?
नेपालमा सबैभन्दा बढी रक्त्तदान गर्ने प्रेमसागर कर्माचार्य हुन् ?
नेपालमा कति ओटा वाडा रहने कानुन व्यवस्था रहको छ ?
नेपालमा रु. १० लाख रुपैया भन्दा बढीको कारोबार नगदमा गर्न पाइदैन |
प्रदेश १ मा कति सभासदस्य संख्या छ ?
अख्तियार दुरप्रयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त्त को हुन् ?
सारस प्रजन केन्द्र कपिलबस्तु जिल्लामा स्थापन गरिएको छ ?
शिक्षक् सेवा आयोगका अध्यक्ष् को हुन् ?
सशस्त्र प्रहरीमहानिरिक्षक को हुन् ?
राष्ट्रिय पुन: निर्माण प्राधिकरणका मुख्य कार्यकारी अधिकृत को हुन् ?
नेपालमा स्थानीय तहको संख्या कति छ ?
