नेपाललाई सबैभन्दा पहिलो सहयोग पुर्याउने देश कुन हो ?

अमेरिका

रातो टिका केको प्रतिक मानिन्छ ?

पवित्र र भक्ति

फुटवल खेलमा गोलकिपरले खेल चलिरहेको बेला कति सेकेन्डसम्म हातमा बल समाई राख्न पाउछ ?

६ सेकेन्ड

पानीभित्र बसेर पानी बाहिर देख्ने जीव के हो ?

भ्यागुतो

नेपालमा सबैभन्दा बढी पानी पोखरामा पर्छ भने सबैभन्दा कम पानी कहाँ पर्छ ?

मुस्तंक

नेपाल टेलिभिजनले नियमित प्रसारण कहिले देखि सुरु गएको हो ?

२०४२ पौष १४ गते

धिमालको मुख्य पुजारीलाई के भनिन्छ ?

माझि

पृथ्वी दिवस कहिले मनाइन्छ ?

अप्रिल २२

नोबेल पुरस्कार पाउने प्रथम अमेरिकी राष्ट्रपति को हुन् ?

थियोडर रुजवेल्ट

कानको फोहर कनेगुजी भए झैं नाकको फोहरलाई कुकुरसुली भनिन्छ |

True

कुकुरले टोक्दा लाग्ने रोगलाई के भनिन्छ ?

रेविज

विश्वका टि कुन सम्राट हुन् जो युरोपमा जन्मे एसियामा मरे र अफ्रिकामा समाधिस्थ भए ?

अलेक्जेन्डर महान

नेपालको कुन हिमाललाई 'लेडिज  पिक' उपनामले समेत चिनिन्छ ?

आमादबलम

नेपालमा आमाको नामबाट पनि नागरिकता पाउने व्यवस्था कहिलेबाट भयो ?

वि.स. २०६३ असार १६

नेपाल राष्ट्र बैंकको स्थापना कहिले भएको हो ?

वि.स. २०१३ बैशाख १४

कुन जीवको आँखा र दाँत पेटमा हुन्छ ?

विच्छी

कुन माछाले सर्पले झैँ काचुली फेर्छ ?

डल्फिन

प्रधानमन्त्रिको पद छोडी धार्मिक जीवन बिताउने राना प्रधानमन्त्री को हुन् ?

जुद्ध शमशेर

सुर्योदयको दृश्यका लागि इलामको कुन ठाउँ प्रसिद्ध छ ?

अन्तुडाँडा

विश्वकै पहिलो टेष्ट  ट्युव बेबी को हुन् ?

लुइस ब्राउन

शाही नेपाली सेनालाई कहिले नेपाली सेनामा रुपान्तरण गरियो ?

वि.स. २०६३ जेठ ४ गते

सन् २०५० सम्ममा संयुक्त्त राष्ट्रसंघले विश्वको जनसंख्या कति पुग्ने जनाएको छ ?

१० अर्ब १५ करोड

सबै भन्दा बढी बाघ पाइने देश कुन हो ?

इन्डिया

मरुभूमि नभएको एकमात्र अरब देश  कुन हो ?

लेबनान

एड्स रोग सर्वप्रथम कुन देशमा पत्ता लागेको हो ?

अमेरिका

पशुपतिका ४ दोकाहरु मध्ये पूर्वको दोकाले ज्ञान जनाउदछ भने पशिचमको दोकाले के जनाउछ ?

सम्पति

एक वर्षमा कति हप्ता हुन्छ ?

५२ हप्ता

स्कर्वी कुन भिटामिनको कमीले लाग्ने रोग हो ?

भिटामिन सी

नेपालमा धन दिवस कहिले मानिन्छ ?

असार १५

काठमाडौँ  उपत्यका समुन्द्री सतहबाट कति उचाइमा रहेको छ ?

१३३८ मिटर

क्रिकेट खेलमा एक रण लिन ब्याटसम्यान्ले कति दुरी पार गर्नुपर्छ ?

२२ गज

इन्दारी गान्धीको पतिको नाम के थियो ?

फिरोज गान्धी

एसियामा सबैभन्दा धेरै बिमानस्थल भएको देश कुन हो ?

इन्डोनेशिया

सर्वप्रथम मदन पुरस्कार पाउने उपन्यास कुन हो ?

मन

कमिलाहरुको समुहलाई के भनिन्छ ?

कोलोनी

नेपालमा चिया खेति कुन जिल्लाबाट सुरु भएको  हो ?

इलाम

भारतको राष्ट्रिय फूल कुन हो ?

कमल

खाना नखाए पनि १२०० दिनसम्म कुन जीव बाच्ने गर्दछ ?

उडुस

मौरीले कुन रंग छुट्याउन सक्दैन ?

पहेलो

सेतो परेवालाई शान्तिको प्रतिक मानिन्छ भने दुकुरका जोडीलाई केको प्रतिक मानिन्छ ?

प्रेमको प्रतिक

विश्वको सबैभन्दा सानो चराको नाम के हो ?

बि हामिङ्ग बर्ड

ब्राह्मण जातिबाट सगरमाथा आरोहण गर्ने पहिलो व्यत्ति को हुन् ?

अनिल भट्टराई

लोकसेवा आयोगले आफनो वार्षिक प्रतिवेदन को समक्ष पेश गर्छ ?

राष्ट्रपति

सगरमाथाको प्रवेशद्वार भनेर कुन ठाउँलाई चिनिन्छ ?

नाम्चे बजार

नेपालमा आकाशवाणी सेवाको शुरुवात कहिलेदेखि भएको हो ?

वि.स. २००६

अङ्ग्रेजी वर्णमाला कति वटा छन ?

२१ वटा

सगरमाथाको चुचुरोमा हेलिकप्टर कहिले उतारियो ?

वि.स. २०६२ बैशाख १

सबैभन्दा बदी भएको नगरपालिका कुन हो ?

रौतहट

नेपालमा मोबाइल फोनको सुरुवात कहिले देखि भयो ?

वि.स. २०५५ /१२/१९

विरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र कुन देशको सहयोग निर्माण भएको हो ?

मित्रराष्ट्र चिन सरकारको

लाश लैजादा बाटामा फालिने पैसालाई के भनिन्छ ?

टिला

बर्माको मुद्रालाई के भनिन्छ ?

क्याट

नेपालका कुन कविलाई "आयामेलि कवी " भनिन्छ ?

तिलविक्रम नेम्बाङ्ग

रोपाइमा बजाउने बाजालाई के भनिन्छ ?

बेठी

बिजुलीको बल्बभित्र कुन ग्यास भरिएको हुन्छ ?

आर्गन

बिधुत उत्पन्दन हुने फुल र फल के के हुन् ?

गुलाफा र स्याउ

चिनियाहरुले कुन अङकलाई शुभ अङकको रुपमा लिन्छन ?

बाबरी फुलको रंग कस्तो हुन्छ ?

रातो

मकैको बोट अंकित झण्डा कुन देशको  हो ?

जर्मनी

कुन देशमा दुई राष्ट्रपतिले काम गर्छन ?

सान मारिनो

श्रीमती सुत्केरी हुदा नेपालका निजामती कर्मचारीले कति दिन प्रसुती स्याहार बिदा पाउछन ?

१५ दिन

नेपालको कुन जिल्लमा सिंघे नुन पाइन्छ ?

रसुवा

रेडियो नेपालमा सर्वप्रथम गीत रेकर्ड गराउने व्यत्ति को हुन् ?

सेतुराम

भारतका अन्तिम मुगल सम्राट को थिए ?

बहादुर शाह जफर

विवाहमा दुलहाले दुलहीलाई लगाइदिने औठीलाई के भनिन्छ ?

साइमुद्रो

सिस्नुमा रहेको कुन एसिडको करणले गर्दा पोल्छ ?

मिथानोइड एसिड

ज्योतिष मिचेल नेस्त्रदमसले कति वर्ष सम्म तेस्रो विश्वयुद्ध चल्ने बताएका छन ?

२७ वर्ष

एसियाका जनक भनेर कसलाई चिनिन्छ ?

कालो मरोम्युलो

नाङ्लोको बिट्लाई के भनिन्छ ?

कुडुलो

सुर्खेत जिल्लाको पुरानो नाम के हो ?

दोभानाचौर

नेपालमा कति प्रकारका गुरास  पाइन्छ ?

३२ प्रकार

नेपालमा सर्वप्रथम बिजुली कहिले बलेको थियो ?

वि.स. १९६८

चावहिलको पुरानो नाम के हो ?

चारुमती बिहारी

जापानको राजधानी टोकियो कुन टापुमा पर्दछ ?

होंसु

मानिस जस्तै हास्ने जीव कुन हो ?

हाइना

झुठ्ठा समाचार दिएर अप्रिलफुल कुन दिन मनाइन्छ ?

हरेक वर्षको अप्रिल १ तारिखका दिन

लक्ष्मीप्रसाद देवकोटाको न्वारानको नाम तिर्थमाधब देवकोटा हो |

True

सर्वप्रथम राष्ट्रिय झण्डा प्रयोग गर्ने पहिलो व्यत्ति को हुन् ?

डेनमार्क

एक सालमा कति महिना हुन्छ ?

१२

सर्वप्रथम साझा पुरस्कार पाउने साहित्यकार को हुन् ?

भूपी शेरचन

नेपालको पहिलो महिला मन्त्रि को हुन् ?

द्वारिका देवी ठकुरानी

"मल्ल गोठाले" नामले प्रख्यात साहित्यकारको वास्तविक नाम के हो ?

गोविन्बहादुर मल्ल

लाटोकोसेरालाई के को प्रतिक मानिन्छ ?

बृद्धि

आफ्नो पखेटाको  माध्यमले स्वाद लिने जीव के हो ?

पुतली

नेपालका राष्ट्रय विभूति अरनिकोको वास्तविक नाम के हो ?

बलबाहु

सिक्का नभएको देश कुन हो ?

पराग्बे र लाओस

स्वर्गको दरबारका लेखक को हुन् ?

सहिद शुक्रराज शास्त्री

नेपाल पिक कुन जिल्लामा पर्दछ ?

ताप्लेजुंग

जिब्रो भएर पनि आवाज नआउने प्राणी कुन हो ?

जिराफ

एकपटक फल दिएपछि नष्ट हुने वनस्पति कुन हो ?

केरा

श्रीलंकाको कुन स्थानमा भगवान बुद्धको दाँत रहेको छ ?

क्यान्डी सहर

D6B को रुपमा कुन दिनलाई मनाइन्छ ?

सन् १९९९ अक्टुबर १२

नेपालको पहिलो महिला लेखिका को हुन् ?

ललित त्रिपुरासुन्दरी

लक्ष्मीप्रसाद देवकोटा कसको मन्त्रीमंडलमा शिक्षा मन्त्रि भएको हुन् ?

कृष्ण मुरारी गौतम

नेपालको सबैभन्दा दक्षिनको बिन्दु कुन हो ?

लोदबरी

पानी र बरफमा कुन चाही गहों हुन्छ ?

पानी

कखिमुनिको 'रौँ' लाई के भनिन्छ ?

कपाल

नेपालले भारतका कतिवटा प्रान्तलाई छुन्छ ?

५ वटा

एक बिघा जग्गामा कति रोपनी हुन्छ ?

१३ रोपनी

विश्वमा सबैभन्दा बढी साइकल प्रयोग गर्ने देश कुन हो ?

चिन

रेडियो नेपालले हाल दैनिक कति भाषामा समाचार तथा अन्य कार्यक्रम प्रशारण गर्दछ ?

२३ भाषा

पृथ्वीको जुम्ल्याही गृह भनेर कुन गृहलाई भनिन्छ ?

शुक्र

मेची नदीलाई भारतमा पुगेपछि के भनिन्छ ?

महानन्दा

कपासको बियालाई के भनिन्छ ?

ज्यापु

अमेरिकाको सबैभन्दा पुरानो कलेज कुन हो ?

हावर्ड कलेज

सगरमाथा चढ्ने महिलाहरुको क्रममा पासांग ल्हामु शेर्पा कतिऔ महिला हुन् ?

१७ औं

कारागार उपन्यासका लेखक को हुन् ?

बानिरा गिरि

आफ्नो जीवनभर कालो बस्त्र मात्र लगाउने विश्व प्रसिद्ध व्यक्त्ति को हुन् ?

मुसोलिनी

लप्सीको बियालाई के भनिन्छ ?

च्याम्पटी

लार्के भान्जाङ् कुन जिल्लामा रहेको छ ?

गोर्खा

विश्वको सबैभन्दा पुरानो रेडियो स्टेशन कुन हो ?

बि.बि.सी.

नन्द भाउजु ताल कहाँ पर्दछ ?

चितवन

भालेबस्ने ताल कुन जिल्लमा पर्दछ ?

म्याग्दी

नेपालमा सर्वप्रथम राष्ट्रिय जनगणना कहिले सम्पन्न भएको हो ?

वि.स. १९६५

गोबर ग्यासमा कुन ग्यास हुन्छ ?

मिथेन

कुन प्राणीको गर्भाशय टाउकोमा हुन्छ ?

उडुस

लामखुट्टेका कतिवटा दाँत हुन्छन ?

४९

कुन महादेशमा अझसम्म मानव बस्ति बस्न सकेको छैन ?

अन्टार्टिका

नेपाल बाहेक अर्को कुन देशमा शनिवार सार्वजनिक बिदा हुन्छ?

इजराइल

सार्क राष्ट्रहरुमध्ये साक्षरता प्रतिशत बढी भएको राष्ट्र कुन हो ?

माल्दिभ्स

विश्वको सबैभन्दा धेरै पर्यटक भित्र्याउने राष्ट्र कुन हो ?

फ्रान्स

"The Light of Asia" भनेर गौतम बुद्धलाई चिनिन्छ |

True

नेपालको  प्रमाणिक समय ग्रीनबिच समयभन्दा कतिले चलाख रहेको छ ?

५ घण्टा ४५ मिनट

विश्वकै सबैभन्दा ठुलो मरुभूमि कुन हो ?

सहारा

कालो मोति भनेर चिनिने विश्वप्रसिद्ध खेलाडी को हुन् ?

पेले

ब्लड क्यान्सरलाई कुन रोग भनिन्छ ?

ल्युकेनिया

आफ्नो बास्ना आफै थाहा नपाउने जनावर कुन हो ?

कस्तुरी

किमाथाङ्का  नाका कुन जिल्लामा पर्दछ ?

संखुवासभा जिल्लमा

एक दिन मा मानिसको कपाल कति इन्च बढ्छ ?

०.०४७ इन्च

स्वामी प्रपन्नाचार्यको वास्तविक के हो ?

धम्मे राइ

मृग फोथिलाई मुडुल भनिन्छ ?

True

राइ जतिको पुरोहितलाई के भनिन्छ ?

डोपा

विश्वकै सबैभन्दा महँगो बस्तु केलाई भनिन्छ ?

रेडियम

झोलुङ्गेपुलको जिल्लामा भनेर चिनिने जिल्ला कुन हो ?

बाग्लुंग

विश्वको कुन देशको राजधानी, मुद्रा र स्वयं देशको नाम एउटी छ ?

जयर

महात्मा गान्धीलाई गोली हानी हत्या गर्ने व्यत्ति को थियो ?

नाथुनराम गोड्से

टाई लगाउने प्रचलन कुन देशबाट शुरु भएको हो ?

फ्रान्स

थारु जातिले लगाउने काठको जुत्तालाई के भनिन्छ ?

पोलो

फ्याफुल पुरस्कार कुन क्षेत्रका लागि प्रदान गरिन्छ ?

तामांग भाषा र साहित्यमा योगदान गरेवापत

नेपालबाट समुन्द्र कति टाढा छ ?

११२७ कि.मि.

सार्क क्षेत्रको सबैभन्दा ठुलो ताल कुन हो ?

चिल्का

Love Apple बन्नाले के बुझिन्छ ?

गोलभेडा

स्वयम्भूको पुरानो नाम के हो ?

युआन

सुन दह नेपालको कुन जिल्लमा पर्दछन ?

डोटी

कामिनी ताल कुन जिल्लामा पर्दछन ?

बारा

भारतमा सर्वप्रथम ब्रिटिष्ट साम्राज्यको जग बसाल्ने व्यत्ति को हुन् ?

रबर्ट क्लाईब

विश्व एड्स  दिवस कहिले मनाइन्छ ?

डिसेम्बर १

गुरुप्रसाद मैनालीको प्रसिद्ध कथा सग्रह "नासो" लाई जापानिज भाषामा अनुबाद गर्ने व्यत्ति को हुन् ?

हारोहितो तोजु

कोइलीको स्वरलाई के भनिन्छ ?

पन्चम

गजुर नभएको नेपालको एकमात्र मन्दीर कुन हो ?

अशोक विनायक

नेपाल कहिले देखि धर्म निर्पेक्ष राज्य भयो ?

वि.स. २०६३ जेठ ४ गते

लाफीङ् ग्यास पत्ता लगाउने वैज्ञानिक को हुन् ?

Priseslly 1

हुलाक टिकटमा चित्रअङ्कित गरिएको पहिलो नेपाली पत्रकार को हुन् ?

गोपालदास श्रेष्ठ

"मर्नु  पूर्ण : जन्मनु हो " यो भनाइ कसको हो ?

सहिद शत्रुराज शास्त्री

शाही वा रोयल गेम भनेर चिनिने खेल कुन हो ?

चेस

ट्रान्सपरेंसी इन्टरनेसनल के सँग सम्बन्धित छ ?

भ्रष्टाचार बिरोध अभियान संचालन गर्ने संस्था

"महिला सहिद " भन्नाले कुन  सहिदलाई बुझाउछ ?दशरथ

दशरथ चन्द्र

नेपालको सबैभन्दा पुरानो मन्दीर कुन हो ?

स्वयम्भुनाथ

महकबी लक्ष्मीप्रसाद देवकोटालाई मृत्युपछी प्रदान गरिएको पुरस्कार कुन हो ?

मुना मदन

भारतका अन्तिम हिन्दु सम्राट को हुन् ?

हर्षबर्द्धन

नेपालमा उच्च अदालतको संख्या कति छ ?

७ वटा

"The land of midnight sun" भनेर कुन देशलाई चिनिन्छ ?

नर्वे

आधा झुकेको झण्डाले राष्ट्रिय शोकलाई बुझाउछ भने उल्टो झन्डाले के बुझाउछ ?

राष्ट्रिय विपत्ति

नेपालमा सबैभन्दा कम उमेरमा सवारी साधन चलाउने व्यत्ति को हुन् ?

आवश्यक सिंह

सहिद दशरथ चन्दको  वास्तविक नाम के हो ?

शेरबहादुर चन्द्र

टेलिफोन गर्दा पैसा नलाग्ने देश कुन हो ?

कुवेत

"हिउको तन्ना" का रचयिता को हुन् ?

लोकेन्द्रबहादुर चन्द्र

बी.बी.सी रेडियोले विश्वको कति भाषामा समाचार प्रसारण गर्दछ ?

४५ भाषामा

कुन समयमा मानिसको शरीरको तापक्रम सबैभन्दा बढी हुन्छ ?

बिहान

चन्द्रमाको सतहमा पुगेर पहिलो पटक बोलिएको शब्द कुन हो ?

OK

अन्त्रिक्षमा मानव सहितको यान पठाउने चिन कतिऔ राष्ट्र हो ?

तेस्रो

kitchen Drinker भन्नाले के भुझिन्छ ?

लुकिछुपी मदिरा पिउने स्त्री

विश्वकै पहिला सम्राट कसलाई मानिन्छ ?

जुलियस सिजर्स

पानी नखाई बच्न सक्ने जीव कुन हो ?

छेपारो

भारतका कुन प्रधानमन्त्रिलाई 'Man of peace' भनिन्छ ?

लालबहादुर शास्त्री

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सर्वप्रथम अवतरण कहिले भएको थियो ?

वि.स. २०२३ फागुन २३

नेपाल विश्व व्यापार संगठनको सदस्यता पाउने कति औं राष्ट्र हो ?

१४७ औं

सबैभन्दा कडा धातु के हो ?

हिरा

सबैभन्दा बढी समय बच्ने प्राणिको नाम के हो ?

कछुवा

सहिदगेट वनाउने मूर्तिकार को हुन् ?

अमर चित्रकार

मदन पुरस्कारको पुरस्कार राशी कति रहेको छ ?

२ लाख

खरायोको समुहलाई के भनिन्छ ?

वारेन

हुलहुलले विमानस्थल कुन देशमा पर्दछ ?

माल्दिभ्स

विश्वको सबैभन्दा बढी धान उत्पन्न हुने देश कुन हो ?

चिन

शरीरको तुलनामा मस्तिष्कको तौल बढी हुने जीवनको नाम के हो ?

कमीला

गौरीशंकर हिमालको अर्को नाम पाथिभरा हो ?

True

राष्ट्रियगान नभएको देश कुन हो ?

स्विटजल्याण्ड

नेपालको मानार्थ नागरिकता कति जना विदेशीलाई दिइएको छ ?

नगरकोटको पहिलो नाम मण्डप गिरि हो |

True

आँखालाई सबैभन्दा बढी प्रभाब पार्ने रंगहरु कुन कुन हो ?

कालो र पहेलो

सार्कको कुन राष्ट्रमा सुर्तीजन्य वस्तुको बिक्रीमा प्रतिबन्ध छ ?

भुटान

म कसैको दास हुँ नचाहेकोले  आफै मालिक पनि बन्दिन यो कसको भनाइ हो ?

अब्राहम लिंकन

तेस्रो विश्व युद्ध हुन्छ भने भाविश्वानी गर्ने व्यत्ति को हुन् ?

ज्योतिष भिचेल नेस्त्रादमस

चन्द्रमाको सबैभन्दा आग्लो चुचुराको नाम के हो ?

डारफिल पिक

मान्छे मर्दा बन्दुक पडकाएर सूचना दिने प्रचलन कुन जातिमा हुन्छ ?

लिम्बु

विश्वमा सबैभन्दा बढी बिक्रि हुने पुस्तक कुन हो ?

बाइबल

हालै पत्ता लागेको नेपालको सबैभन्दा ठुलो फलाम खानी क्षेत्र 'धौवाडी' कुन जिल्लामा पर्दछ ?

नवलपरासी

नेपालमा पाइने रेड पाण्डाको नेपाली नाम के हो?

हाब्रे

जिसस क्राइष्ट कुन भाषा बोल्थे ?

आरामाइक

कोशी ब्यारेजको पुलमा कति दोका छन ?

५६ वटा

रेडियो नेपालको पुरानो नाम के हो ?

नेपाल प्रजातन्त्र रेडियो

चेपांग जातिका मानिसले छोरीको बिहेमा चिउरीको बोट विरुवा दाइजो दिन्छ|

True

सबैभन्दा बढी अक्सिजन केको बोटले दिन्छ ?

पिपल

कहिले देखि श्री ५ को सरकारको सट्टा नेपाल सरकार लेखिन थालियो ?

वि.स. २०६३ जेष्ठ ४ गते

दाजुले भन्दा भाइले पहिलो विवाह गर्ने चलनलाई के भनिन्छ ?

परिवेत्ता

नेपालको सबैभन्दा कम साक्षरता भएको जिल्ला कुन हो ?

कालिकोट

अमेरिकाको गान्धी भनेर कसलाई चिनिन्छ ?

मार्टिन लुथर किङ

मौरिसस कुन महासागरमा रहेको टापु राष्ट्र हो ?

हिन्द महासागर

नेपालले UNO को कति प्रतिशत खर्च व्यहोर्छ ?

०.००६%

आँखा नदेख्ने पहिलो कम्प्यूटर चलाउने व्यत्ति को हुन् ?

शवेता सिंह

"कविको पनि कवी " भनेर कसलाई चिनिन्छ ?

एडमणड स्पेंसर

"My Experiment with the truth" का लेखक को हुन् ?

महात्मा गान्धी

आफनो बालबच्चालाई सुताउन आमाले गाउने गीतलाई के भनिन्छ ?

लोरी

विश्वमा सबैभन्दा बढी गाइने गीत कुन हो ?

Happy Birthday To You

नेपालबाट प्रकाशित हुने नेपाल समाचार पत्र अन्य कुन देशबाट पनि प्रकाशित हुन्छ ?

कतार

काठमाडौँबाट सबैभन्दा नजिकको हिमालको नाम के हो ?

जुगल हिमाल

दिन र रात कुन मितिमा बराबर हुन्छ ?

२१ मार्च र २३ सेप्टेम्बर

नेपालमा पहिलो पटक स्थापित वनस्पति डीएनए बैंकमा सर्वप्रथम कुन वनस्पति डीएनए परिक्षण गरिएको छ ?

चिराइतो

रौतहट जिल्लमा कति ओटा  नगरपालिकाहरु छन ?

१६ वटा

कुन जातको विवाह गर्दा दुल्हा र दुल्हीको टाउको छ पटक ठोकाइन्छ |

थामी जति

मलेशियाको पुरानो नाम के हो ?

मलाया

मदन पुरस्कारको स्थापना कहिले भएको हो ?

वि.स. २०१२

कमलको फुललाई के को प्रतिक मानिन्छ ?

शिक्षा र सभ्यता

पानीमा नडुब्ने जनावर कुन हो ?

कुकुर

सबैभन्दा गाहो तरल पदार्थ के हो ?

पारो

पहिलो जन्मको   छोरालाई "जेठो" भनेजस्तै "दसैँ " छोरालाई के भनिन्छ ?

पानी मंतारे

नेपालमा कसरि पालादेखि राष्ट्रिय झण्डाको प्रचलन आएको हो ?

पृथ्वीनारायण शाह

UNO मा सबैभन्दा बढी खर्च व्यहोर्ने राष्ट्र कुन हो ?

अमेरिका

सबैभन्दा पछी  घोषित राष्ट्रिय विभूति को हुन् ?

महागुरु फाल्गुन्नंद

"Lady with Lamp" भनेर फ्लोरेन्स नाइँटिङ्गेललाई चिनिन्छ |

True

हालसम्म कुनै पनि युद्धमा भाग नलिएको देश कुन हो ?

स्विजरल्याण्ड

Computer लाई नेपालीमा सुसंख्या यन्त्र भनिन्छ |

True

१२ बन्डाल र १८ खण्डालको जिल्लामा भनेर कुन जिल्लालाई चिनिन्छ ?

सुर्खेत

अरनिकोको प्यागोडा शैलीलाई के भनिन्छ ?

पाइतास्ते

धमिरा बस्ने ठाउँलाई के भनिन्छ ?

देवल

प्रथम नेपाली रिक्साचालक महिला को हुन् ?

फुलमाया धीमाल

वि.पी. संग्रहालय कहाँ खोलिएको छ ?

सुन्दरी जल

विश्वमा सबैभन्दा बढी रुवी उत्पादन गर्ने देश कुन हो ?

म्यानमार

नेपालमा निजामति सेवा दिवस कहिले मनाइन्छ ?

भद्र २२

रोमन अङक प्रणालीमा कतिवटा आक्षरको प्रयोग गरिन्छ ?

सातवटा

ग्रीक वर्णमालाको दोस्रो अक्षर के हो ?

Beta

रुखमा फल्ने सबैभन्दा ठुलो फल के हो ?

कटहर

महेन्द्र रंगशाला कुन सहरमा पर्दछ ?

नेपालगन्ज

थारु सङ्गहालय  कहाँ स्थापना गरिएको छ ?

बछौली

विश्वकै पहिला सम्राट कसलाई भनिन्छ ?

जुलियस सिजर्स

सुलिगाड झरना कहाँ पर्दछ ?

डोल्पा

"Green Gold" भन्नाले केलाई बुझाउछ ?

चिया खेति

कुन तरकारीलाई जति पकाए पनि भिटामिन नष्ट हुदैन ?

गोलभेडा

कुकुरका कतिवटा दाँत हुन्छन?

४२ वटा

Light of world भनेर जिसस क्राइष्टलाई चिनिन्छ |

True

मृत्युपछी  नोबेल पुरस्कार पाउने व्यत्ति को हुन् ?

डयाग ह्यामर शोल्ड

आर्यावार्तहरुको देश भनेर चिनिने देश कुन हो ?

भारत

विश्वकै सबैभन्दा सानो संबिधान कुन देशको  हो ?

संयुक्त्त राज्य अमेरिका

कुन जनावरको औला मानिसको जस्तो हुन्छ ?

ओरोङ्गटान

बाबुले लेखेर छोराले पुरा गरेको विश्वप्रसिद्ध  कृति कुन हो ?

कादम्बरी

ओस्कार अवार्डको स्थापना गर्ने व्यक्त्ति को हुन् ?

कृष्ण मुरारी गौतम

महात्मा गान्धीको गुरुको नाम के थियो ?

गोपाल कृष्णा गोखाले

नेपालको प्रथम महिला उपप्रधानमन्त्रि को हुन् ?

शैलजा आचार्य

सर्वप्रथम कुन देशमा राष्ट्रिय झण्डाको प्रयोग भएको थियो ?

डेनमार्क

फुटबलको पुरानो नाम के हो ?

खस्यौली

एक वर्षमा कति दिन हुन्छ ?

३६५ दिन

North Atlantic Treaty Organization(NATO) को स्तापना कहिले भएको हो ?

सन् १९४९

खोर्सानीमा कुन भिटामिन पाइन्छ ?

भिटामिन सी

विश्वमै सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बन्ने महिला को हुन् ?

सान्ना मारिन

हावामा सबैभन्दा बढी कुन ग्यास पाइन्छ ?

नाइट्रोजन

विश्वमा सर्वप्रथम दासदासी प्रथा अन्त्य गर्ने देश कुन हो ?

डेनमार्क

कुन प्राणीले कहिले पनि आँखा चिम्लादैना ?

माछा

मगरको पुरोहितलाई के भनिन्छ ?

भुषाल

एक दिनमा कति घण्टा हुन्छ ?

२४ घण्टा

नारिवालभित्रको पानीमा कुन भिटामिन हुन्छ ?

भिटामिन B

लास बोक्ने बसलाई के भनिन्छ ?

घारो
1 / 271

You cannot copy content of this page

Scroll to Top