संयुक्त्त राष्ट्रसंघीय जनसंख्या कोष नेपालमा कहिले स्थापना भएको थियो ?
१९९२
विश्व स्वास्थ्य संगठन नेपालमा कहिले स्थापना भएको थियो ?
सन् १९५४
संयुक्त्त राष्ट्रसंघीय बाल कोष नेपालमा कहिले स्थापना भएको थियो ?
सन् १९७२
अन्तर्राष्ट्रिय दुरसंचार संघ नेपालमा कहिले स्थापना भएको थियो ?
सन् १९८०
विश्व खाध संगठन नेपालमा कहिले स्थापना भएको थियो ?
सन् १९५१
अन्तरराष्ट्रिय श्रम संगठन नेपालमा कहिले स्थापना भएको थियो ?
सन् १९९५
युनेस्कोमा नेपालमा कहिले स्थापना भएको थियो ?
सन् १९९८
संयुक्त्त राष्ट्रसंघीय विकास कार्यक्रम नेपालमा कहिले स्थापना भएको थियो ?
१९६२
संयुक्त्त राष्ट्रसंघीय बाल कोष रोसा नेपालमा कहिले स्थापना भएको थियो ?
सन् १९९१
विश्व खाध कार्यक्रम नेपालमा कहिले स्थापना भएको थियो ?
सन् १९६७
संयुक्त्त राष्ट्रसंघिय जनसंख्या कोष नेपालमा कहिले स्थापना भएको थियो ?
सन् १९७२
