विश्व हुलाक संघमा नेपाल कहिले सदस्य बन्यो ?
११ जुलाई १९५६
युनेस्कोमा नेपाल कहिले सदस्य बन्यो ?
१ मे १९५४
विश्व स्वास्थ्य संगठनमा नेपाल कहिले सदस्य बन्यो ?
१० मे १९५४
विश्व बैंकमा नेपाल कहिले सदस्य बन्यो ?
६ सेप्टेम्बर १९६१
संयुक्त्त राष्ट्रसंघमा नेपाल कहिले सदस्य बन्यो ?
१४ डिसेम्बर १९५५
खाध तथा कृषि संगठनमा नेपाल कहिले सदस्य बन्यो ?
१५ जुलाई १९७०
