संयुक्त्त राष्ट्र संघिय औधोगीक विकाश संगठन कहिले भएको छ ?

१९६७

विश्व स्वास्थ्य संगठन कहिले स्थापना भएको थियो ?

१९४८

विश्व हुलाक संघ कहिले स्थापना भएको थियो ?

१८७४

विश्व जलवायु संगठन कहिले स्थापना भएको थियो ?

१९५०

अन्तर्राष्ट्रिय मुद्र कोष कहिले स्थापना भएको थियो ?

१९४५

विश्व वैद्धिक सम्पत्ति संगठन कहिले स्थापना भएको थियो ?

१९७४

खाध तथा कृषि संगठन कहिले स्थापना भएको थियो ?

१९४५

अन्तर्राष्ट्रिय दुर संचार संघ कहिले स्थापन भएको  थियो ?

१९४४

अन्तर्राष्ट्रिय सामुद्रिक संगठन कहिले स्थापना भएको थियो ?

१९४८

अन्तर्राष्ट्रिय नागरिक उड्ययन संघ कहिले स्थापना भएको थियो ?

१९४७

विश्व पर्यटन संगठन कहिले स्थापन भएको थियो ?

१९७४

अन्तर्राष्ट्रिय श्रम संगठन कहिले स्थापना भएको थियो ?

१९१९

संयुक्त राष्ट्रसंघिय सौक्षिक वैज्ञानिक र संस्कृति संगठन ( UNESCO ) कहिले स्थापना भएको थियो ?

१९४५

विश्व बैंक कहिले स्थापना भएको थियो ?

१९४५
1 / 14

You cannot copy content of this page

Scroll to Top