संयुक्त राष्ट्रसंघ अन्तर्गतका शान्तिसेनालाई के भनिन्छ ?

ब्लु हेल्मेट

संयुक्त राष्टसंघ मा सबैभन्दा बढी खर्च व्यहोर्ने राष्ट कुन हो ?

अमेरिका

संयुक्त राष्ट्रसंघको महासचिवको नियुक्ति' सुरक्षा परिषदवटा कति वर्षको लागि गरिन्छ ?

५ वर्षका लागि

संयुक्त राष्ट्रसंघमा सबैभन्दा पछी मान्यता पाएको अफिसियल भाषा कुन हो ?

अरेबिक

संयुक्त राष्ट्रसंघको विश्वविधालयको स्थापन कहिले भएको हो ?

सन् १९७२

नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता कहिले प्राप्त गरेको हो ?

सन् १४ डिसेम्बर १९५५

विविधता रुपमा संयुक्त राष्ट्रसंघको स्थापना कहिले भयो ?

२४ अक्टुबर १९४५

महासचिब डयाग हयामर शोल्डको प्लेन दुर्घटना जच्बुझा गर्न महासभाद्वारा सन् १९६१ मा गठित आयोगको अध्यक्षमा कुन देशलाई नियुक्त गरिएको थियो ?

नेपाललाई

संयुक्त राष्ट्रसंघको सदस्यता त्याग गर्ने पहिलो राष्ट्र कुन हो ?

इन्डोनेशिया

संयुक्त राष्ट्रसंघको विधानमा कति वर्षसम्म आफ्हुले दिनु पर्ने रकम नाबुझाए मतदानमा भाग लिन पाइदैन ?

२ वर्ष

सुरक्षा परिषदको सदस्य कति छ

१५

संयुक्त राष्ट्रसंघको सम्पूर्ण सदस्यहरुको प्रतिनिधि रहने एकमात्र अंग कुन हो ?

महासभा

अफ्रीका तथा एसियाबाट सुरक्षा परिषदमा कति अस्थायी सदस्य रहने प्रावधान छ ?

५ सदस्य

महासभाको प्रथम महिला अध्यक्ष को भएकी हुन् ?

श्रीमती विजयालक्ष्मी पण्डित

डयाग हयामर शोल्ड पुस्तकालय कहाँ अवस्थित छ ?

संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयसँगै

महासभाका प्रथम अध्यक्ष को हुन् ?

पाल हेरिसपर्क

संयुक्त राष्ट्रसंघको मानब अधिकारी पुरस्कारको स्थापना कहिले भएको हो ?

सन् १९६६ मा

संयुक्त राष्ट्रसंघको झण्डा कहिलेबात औपचारिक प्रयोगमा आएको हो ?

२ अकटुबर १९४७

संयुक्त  राष्ट्र संघमा डबल भिटो प्रयोग गर्ने पहिलो राष्ट्र कुन हो ?

रसिया

संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय कहाँ अवस्थित छ ?

न्युयोर्क

संयुक्त राष्ट्रसंघको पहिलो अधिवेशन कहिले र कहाँ भयो ?

१० जनवरी १९४६, लण्डन वेष्ट मिनिष्टरमा

अन्तर्राष्ट्रिय  न्यायालयको प्रधान कार्यालय कहाँ छ ?

हेग

आर्थिक तथा सामाजिक परिषद कति सदस्य छ ?

५४

संयुक्त राष्ट्रसंघलाई अर्को के नामले चिनिन्छ ?

विश्व नगरसभा

संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय न्यायालयका लागि न्यायाधीशहरु महासभा र सुरक्क्षा परिषदद्वारा कति वर्षको लागि चुनिन्छन ?

९ वर्षको लागि

नेपालले UNO को शान्ति सेनमा कहिले देखि सहभागिता जनाउदै आएको हो ?

सन् १९५८

महासचिवको कार्य अवधिमा नै दुर्घटनामा परि मृत्यु हुने व्यक्त्ति को हुन् ?

डयाग हयामर शोल्ड

संयुक्त राष्टसंघको हालको उपमहासचिब को हुन् ?

अमिना जे. मोहमद

संयुक्त राष्ट्र संघमा सबै भन्दा भिटो  प्रयोग गर्ने राष्ट कुन हो ?

संयुक्त अधिराज्य

संयुक्त राष्ट्रसंघको महासचिवको पदविधि कति वर्षको हुन्छ ?

५ वर्ष

संयुक्त राष्ट्रसंघमा कति सदस्य राष्ट्रहरु रहेको छन ?

१९३ वटा राष्ट

संयुक्त राष्ट्रसंघले एक पटकमा  कति वर्षका लागि आफ्नो बजेट पास गर्दछ ?

२ वर्ष

नेपालको तर्फबाट संयुक्त राष्ट्र संघको साधारण सभाको वैठकमा भाग लिनजाने प्रथम प्रतिनिधि मण्डलका नेता को थिए ?

चुडा प्रसाद शर्मा

अन्तर्राष्ट्रिय अयायालयमा कति न्यायाधिश रहन्छ ?

१५

संयुक्त राष्ट्र संघिय विशिष्ठ्थिकृत संस्था विश्व हुलाकी संघको स्थापना कहिले भएको थियो ?

सन् १८७४ अकतुबर

संयुक्त राष्ट्रसंघको स्थापन कति वटा देशहरु मिलेर गरेका हुन् ?

५१ वटा
1 / 36

You cannot copy content of this page

Interactive Smart Learning Tools & Engines
Swipe & Launch