पुरन्धारा झरना कुन जिल्लामा अवस्थित छ ?

दाङ

टिपताल झरना कुन जिल्लामा पर्छ ?

ताप्लेजुंग

डोल्पा जिल्लाको १६८ मिटर उचाई भएको कुन झरना छ ?

सुलिगाड झारन

तिल्खुवा झरना कुन जिल्लमा अवस्थित छ ?

अर्घाखाँची

कलिकोट जिल्लामा रहेको ३८१ मिटर आग्लो कुन झरना छ ?

पचाल झरना

च्याम्चे झरना कुन कुन जिल्लासम्म जान्छ ?

लमजुङ , मस्र्याङदी

भैरबकुण्ड झरना कुन जिल्लामा अवस्थित छ ?

सिन्धुपालचौक

शहस्र्धारा झरना र बैकुंठे झरना कुन जिल्लामा आवस्थित छन ?

पाल्पा

इलाममा भएको झरनाको नाम के हो ?

जोरपनि झरना

रातमाटे झरना कुन जिल्लामा अवस्थित छ ?

ओखलदुंगा

जोरपानी झरना कुन जिल्लमा अवस्थित छ ?

धनकुटा

गंगाजमुना झरना कुन जिल्लामा अवस्थित छ ?

धनगडी

छाँगा डी झरना कुन जिल्लमा अवस्थित छ ?

तनहुँ

बाधा नदीको झरनाकुन जिल्लामा छ ?

संखुवासभा

पोकली झरना कुन जिल्लामा अवस्थित छ ?

ओखाल्दुनगा

वयालाझरना कुन जिल्लामा अवस्थित छ ?

कालिकोट

डेभिड फल्स कुन जिल्लामा अवस्थित छ ?

डोल्पा
1 / 17

You cannot copy content of this page

Scroll to Top