बंगलादेशको केन्द्रीय बैंकको नम के हो ?

बंगलादेश बैंक

मालदिभ्सको केन्द्रीय बैंकको नाम के हो ?

मालदिभ्स मनिटरी अथोरिटी

भारतको केन्द्रीय बैंकको नाम के हो ?

रिजर्भ बैंक ऑफ इन्डिया

अफगानिस्तानको केन्द्रीय बैंकको नाम के हो ?

अफगानिस्तान बैंक

नेपालको केन्द्रीय बैंकको नाम के हो ?

नेपाल राष्ट्रिय बैंक

श्रीलंकाको केन्द्रीय बैंक कुन हो ?

सेन्ट्रल बैंक अफ श्री लंका

भुटानको केन्द्रीय बैंकको नाम के हो ?

रोयल मनिटरी अथोरिटी

पाकिस्तानको केन्द्रीय बैंकको नाम के हो ?

स्टेट बैंक अफ पाकिस्तान
1 / 8

You cannot copy content of this page

Interactive Smart Learning Tools & Engines
Swipe & Launch