अफगानिस्तानको राष्ट्रिय खेल कुन हो ?

बुस्कारी

श्रीलंकाको राष्ट्रिय खेल कुन हो ?

भलिबल

नेपालको राष्ट्रिय खेल कुन हो ?

भलिबल

भुटानको राष्ट्रिय खेल कुन हो ?

धनुवाण

माल्दिभ्सको राष्ट्रिय खेल कुन हो ?

धोषित नभएको

भारतको राष्ट्रिय खेल कुन हो ?

हकी

पाकिस्तानको राष्ट्रिय खेल कुन हो ?

हकी
1 / 7

You cannot copy content of this page

Scroll to Top