भारतको राष्ट्रिय बृक्ष कुन हो ?
वरको रुख
बंगलादेशको राष्ट्रिय बृक्ष कुन हो ?
आँप
भुटानको राष्ट्रिय बृक्ष कुन हो ?
भुटानी साइप्रस
पाकिस्तानको राष्ट्रिय बृक्ष कुन हो ?
देबदार
श्रीलंकाको राष्ट्रिय बृक्ष कुन हो ?
ना
मालदिभ्सको राष्ट्रिय बृक्ष कुन हो ?
कोकोनट पाम
