सगरमाथाको आरोहण गर्ने प्रथम जापानकी जुनको ताइवेले सगरमाथामा के के छाडेको थिइन् ?

जापान र नेपालका झण्डा साथमा कफिका बत्ताहरु

मकालु शिखर कुन जिल्लामा अवस्थित छ ?

संखुवासभा

सगरमाथाको आरोहण गर्ने दोस्रो नेपाली महिला को हुन् ?

लाक्पा शेर्पा

तेन्जीङ्ग र हिलारीले सगरमाथा आरोहण गर्दा उनीहरु दुवै उमेर कति कति वर्षको थियो ?

तेन्जिङ-३९ वर्ष र हिलारी-३३ वर्ष

कहिले सरकारले माछापुछे हिमाल कसैलाई पनि आरोहण गर्ने नदिने निर्णय गर्यो ?

वि.स. २०२० फागुन ५

मानास्लुको उच्चाई कति छ ?

८१६३ मिटर

विश्वको चौथो आग्लो हिमशिखर ल्होसर हो भने यसको उचाई कति छ ?

८५१६ मिटर

सगरमाथाको चुचुरोबाट स्कोईङ गर्दै फेदसम्म आइ नया कीर्तिमान बनाउने व्यत्ति को हुन् ?

डाभो कार्नियर

धवलागिरीको उच्चाई कति छ ?

८१६७ मिटर

विश्वको तेस्रो आग्लो शिखर कन्चंजन्गाको उचाई ८५८६ मिटर छ भने यस हिमशिखरको प्रथम पटक सफलता पुर्बक आरोहण गर्ने व्यक्त्ति को हुन् ?

ब्रिटिश आरोहीहरु जर्ज व्याण्ड, टोनी स्त्रथर र नोम्र्यान हाडी

मुनास्लु शिखर कुन जिल्लमा अवस्थित छ ?

गोर्खा

महालान्गुर हिमशिखरमा पर्ने ७३५१ मिटरको एक शिखरलाइ पासाङ् ल्हामु चुली नामाकरण गरिएको छ, उत्तशिखरको पहिलाको नाम के हो ?

जासम्बा हिमाल

कुन पत्रकारले सगरमाथाको चुचुरोमा पुगेर छङ्गा उदाएको थिए ?

एप्ताइन एसियन

सबैभन्दा बढी उमेरमा सगरमाथा  आरोहण गरि किर्तिमान राखने व्यत्ति को हुन् ?

यचुर म्य्रुरा

८ दिनमा ३ पटक सगरमाथाको सफल आरोहण गर्ने नेपाली को हुन् हुन् ?

कामी शर्मा

मकालुको उच्चाई कति छ ?

८४६३ मिटर

विश्वको ८००० मिटरभन्दा अग्ला हिमाल १४ वटा छन यी सबै हिमालको अक्सिजन बिना आरोहण गर्ने पहिलो व्यति को हुन् ?

राइन्होल्ड मेस्नर

सगरमाथा आरोहको क्रममा सन् १९२४ मा जर्ज म्यालोरी र स्याण्डी इर्भिनको आरोहण क्रममा मिर्त्यु भएको थियो भने उनीहरु कति उचाइमा पुगेको थिए ?

८५२७मिटर

सगरमाथाको सबैभन्दा बढी पटक सफल आरोहण गरी विश्वको किर्तिमान राख्ने महिला को हुन् ?

लाक्पा शेर्पा

कन्चंजन्गाको उच्चाई कति हो ?

८५८६ मिटर

सगरमाथाको आरोहण गर्ने प्रथम नेपाली महिला को हुन् ?

पासाङ् ल्हामु शेर्पा

सगरमाथा शिखर कुन जिल्लामा अवस्थित छ ?

सोलुखुम्बु

प्रश्न :- हालसम्म सबैभन्दा धेरैपटक सगरमाथाको आरोहण पर्वतारोही को हुन् ? उत्तर:-   कमिरिती शेर्पा | उनले हालसम्म सगरमाथाको २४ पटक सफल आरोहण गरी सकेका  छन |

True

१५ वर्षमै विश्वका सती महादेशका सर्बोच्च शिखरको आरोहन गर्ने को हुन् ?

जोर्डन रोमियो

ल्होत्स शिखर कुन जिल्लामा अवस्थित छ ?

सोलुखुम्बु

चोयु शिखर कुन जिल्लामा अवस्थित छ ?

सोलुखम्बु

धवलागिरी शिखर कुन जिल्लामा अवस्थित छ ?

म्याग्दी, मुस्तांग

लोप्संगा नोर्बु शेर्पा नेपाली राष्टयाको पोशाक दौरा सुरुवाल लगाएर कहिले आरोहण गरेको थिए ?

सन् १९९५ मे ७

सगरमाथाको सर्वप्रथम सफल आरोहण गर्ने व्यत्तिहरु तेन्जीङ् नोर्गे शेर्पा र सर् एदमंड हिलारीले कहिले विश्वको सर्वोच्च शिखरमा पाइला राखेको थिए ?

२९ मे १९५३

सन् १९७५ मा दुई भिन्दा भिन्दै देशवाट एउटी महिनामा दुई महिलाले  सगरमाथाको आरोहण गरेको थिए | त्यसमा एउटी जापानकि जुनको तावेइ थिइन्  भने अर्कोको थिइन् ?

चिनीकि कुमारी फन्तोङ्

सगरमाथाको प्रवेशद्वार भने कुन ठाउँलाइ भनिन्छ ?

नाम्चे बजार

अन्नपुर्ण प्रथमकुन जिल्लामा अवस्थित छ ?

कार्की

प्रथम आरोहीद्वय तेन्जिङ र हिलारीले सगरमाथाको चुचुरोमा कुन कुन राष्ट्रका झण्डा छाडेको थियो ?

संयुक्त्त राष्ट्र संघ, ब्रिटेन , नेपाल र भारतका

प्रथम सगरमाथा आरोही महिला जुनको तावेइले सगरमाथाको सफल आरोहण कहिले गरेकी थिइन् ?

सन् १९७५ मे १६

चोयुको उच्चाई कति छ ?

८२०१ मिटर

अन्नपुर्ण प्रथमको उच्चाइ कति छ ?

८०९१ मिटर

सगरमाथा दिवस हरेक वर्ष कुन दिन मनाइन्छ ?

मे २९

सगरमाथाको चुचुरोमा पुग्ने सबैभन्दा कम उमेरकी महिला आरोही को हुँ ?

पेम्वाछिरी शेर्पा

सगरमाथाको सर्वप्रथम आरोहन प्रयास कहिलेबाट भएको हो ?

सन् १९२२

ल्होत्सेको उच्चाई कति छ ?

८५१६ मिटर

छैटौँ आग्लो हिमशिखर चोयु हो भने यसको उचाई कति छ ?

८२०३ मिटर

सबैभन्दाका बढी उमेरमा सगरमाथाको आरोहण गर्ने महिला को हुन् ?

तामा कातानावे जापानकी
1 / 42

You cannot copy content of this page

Interactive Smart Learning Tools & Engines
Swipe & Launch