निमा पोखरी , दुध पोखरी , इलम पोखरी , वारा पोखरी , देउ पोखरी , भैरब पोखरी , इन्द्र पोखरीहरु कुन जिल्लामा अवस्थित छन ?

लमजुंग

रुद्र ताल , जल्पा ताल , गनाउने भुइँफुट्टा ताल कुन जिल्लामा अवस्थित छन?

बाग्लुंग

माइपोखरी , जोर पोखरी , अन्तुपोखरी कुन जिल्लामा अवस्थित छन ?

इलाम

चुली पोखरी कुन जिल्लामा अवस्थित छन?

मोरंग

स्यर्पू ताल, कमला ताल रुक्मणी दह , रुकुमकोट दह कुन जिल्लामा अवस्थित छन ?

रुकुम

फेवा ताल , रुपाताल , वागनास ताल , दिपंग ताल , मैदी ताल आदि तालहरु कुन जिल्लमा कुन जिल्लामा अवस्थित छन ?

कास्की

लिम्बा सुम्बा , हिमालको काखमा अवस्थित सभा पोखरी , सिद्ध पोखरी , मत्स्यपोखरी , पाँच पोखरीहरु कुन जिल्लामा अवस्थित छन ?

संखुवासभा

गिरिदह , शंख दह , विष्ट दहहरु कुन जिल्लामा अवस्थित छन ?

जुम्ला

जल्सिन्नी ताल , भोटे दह , चरिंगे दह , किचकनि , जंखिरा तालहरु कुन जिल्लामा अवस्थित छन ?

दाङ

रानीपोखरी , कमल पोखरी , पानी पोखरी , नागपोखरी , इखा पोखरी , ज्ञानकुण्ड यी पोखरीहरु कुन जिल्लामा अवस्थित छन ?

काठमाडौँ

कुभिन्डे दह , कछुवा दहहरु कुन जिल्लामा अवस्थित छन ?

सल्यान

गङ्गा जमुना कुण्ड कुन जिल्लामा अवस्थित छन ?

धादिङ्ग

गंगासागर , धनुष सागर , रामसागर , रतनसागर तेल्दीर्घीका सर् , मुण्डनल सर्, ति पोखरीहरु कुन जिल्लमा अवस्थित छन ?

इलाम

रारा दह ( महेन्द्र ताल ) रिन्मुक्क्ष दह , छायानाथ दह हरु कुन जिल्लामा अवस्थित छन ?

मुगु

जोगीदह , रौताहा पोखरी तीहरू कुन जिल्लामा अवस्थित छन ?

उदयपुर

सुर्यकुण्ड पोखरी , वुर्ज ताल कुन जिल्लमा अवस्थित छन?

सुनसरी

सुर्मा सरोबर कुन जिल्लामा अवस्थित छन ?

बझांग

भालेबसने ताल , खयरबाराही तालहरु कुन जिल्लामा अवस्थित छन

म्याग्दी

गोसाईकुण्ड , भैरबकुण्ड , सुर्यकुण्ड , पार्वतीकुण्ड , गणेशकुण्ड यी पोखरीहरु कुन जिल्लामा अवस्थित छन ?

रसुवा

तिलिचो दाल , गङ्गा पूर्ण पोखरीहरु  कुन जिल्लामा अवस्थित छन ?

मनांग

सागरकुण्ड कुन जिल्लामा अवस्थित छन ?

नुवाकोट

गडुवा ताल , कसरा ताल , तमोरघैला ताल, मुजुरा ताल हरु कुन जिल्लामा अवस्थित छन ?

चितवन

सत्यवती ताल ,नन्दन ताल , सुकेताल , कमला तालडोल्हपा रु कुन जिल्लामा अवस्थित छन ?

पाल्पा

बुलबुले , सिम्रखानी दह , मुरली दह , खौदहहरु कुन जिल्लामा अवस्थित छन ?

सुर्खेत

पाँच पोखरी , तारा खसेको पोखरी , नारायण पोखरी , सिपा पोखरीहरु कुन जिल्लामा अवस्थित छन ?

बारा

चिङ्लिङ पोखरी कुन जिल्लामा अवस्थित छ ?

तेहथुम

सिद्धि पोखरी , नहु पुखु , बोडेगाउ पोखरी यीपोखरीहरु कुन जिल्लमा अवस्थित छन ?

भक्तपुर

जोखर ताल, घोडाघोडी तालहरु कुन जिल्लामा अवस्थित छन ?

कैलाली

अम्बर पोखरी, देब देह पोखरीहरु कुन जिल्लामा अवस्थित छन ?

नवलपरासी

बराह ताल, छिता पोखरीहरु कुन जिल्लामा मा अवस्थित छन ?

खोटांग

दामोदरकुण्ड कुन जिल्लामा अवस्थित छन ?

मुस्तांङ्ग

कामिनी दह, गडी गंगा , हलखोरिया पोखरी कुन जिल्लमा अवस्थित छन ?

बारा

दिमी पोखरी कुन जिल्लामा अवस्थित छ ?

रामेछ्म

दुधकुण्ड कुन जिल्लामा अवास्थित छ ?

सोलुखुम्बु

पातारी पोखरी कुन जिल्लामा अवस्थित छ ?

सिरहा

जोर पोखरी , लामपोखरी , सुके पोखरी  कुन जिल्लामा अवस्थित छ ?पाँचथर

पाँचथर

हाँस पोखरी , साल्पा पोखरी कुन जिल्लामा अवस्थित छन ?

भोजपुर

सिजमे ताल याङ्गमा पोखरी , नुप्चु  पोखरी , टिन पोखरी , लामपोखरी , सिङ्गजेमा पोखरी , जलजले पोखरी , सुखे पोखरी , इनावा पोखरी कुन जिल्लामा अवस्थित छन् ?

ताप्लेजुङ्ग
1 / 38

You cannot copy content of this page

Scroll to Top