समुन्द्र मन्थन गर्दा निस्केकी अप्सरा को थिइन्  ?

रम्भा

नेपालमा बौद्ध धर्म मान्ने कति प्रतिशत मनिस छ ?

९%

लंकाका राजाको थियो ?

दानब मायासुर

कुन्तीको को बिबाह कोसँग भएको थियो ?

पाण्डु

समुन्द्र मन्थन गर्दा निस्केकी भगवती को थिइन् ?

लक्ष्मी

पशुरमले कति पटक पृथ्वीलाई क्षेत्रिय विहिन गरेका थिए ?

२१

स्वर्गको आप्सराको हुन् ?

रम्भा

ब्रह्मा, बिष्णु र महादेव

त्रिदेव

भिम र हीडिबाको पुत्र तथा कुन्तीको जेठो नाति को हुन् ?

घाटोत्कच 

शुकंतालाको पुत्र को थिए ?

भरत

द्रौपदीको वास्तविक नाम के हो ?

कृष्णा

द्रौपदीको विवाहको सँग भएको थियो ?

पाण्डव

गौतम ऋषि की पत्नीको नाम के हो ?

अहिल्या

महाभारतको युद्धमा शकुनीको बध कसले गरेका हुन् ?

सहदेव

देवताका गुरु वृहस्पतिकी पत्नीको नाम के हो ?

तारा

नेपालमा हिन्दु धर्मका मानिस(२०६८ मा) कति प्रतिशत थियो ?

८१%

कुन्तीको वास्तविक नाम के हो ?

प्रथा
1 / 17

You cannot copy content of this page

Scroll to Top