आफ्नो कल्याण र प्रगति चाहनेले निन्द्रा, भय , क्रोध , इर्ष्य, आलस्य दिलासुस्ती जस्ता दुर्गुन्लाई चट्टकै छाड्नु पर्छ ?
"मर्नु फेरी जन्मनु हो " यो भनाइ कसको हो ?
"ज्ञान मर्दछ हासेर रोइ विज्ञान मर्दछ " यो भनाइ कसको हो ?
"जीवनको एक क्षन् पनि कर्तब्यबाट खाली छैन ?
"पुरानो कोट लगाउ नया पुस्तक किन " यो भनाइ कसको हो ?
"तिम्रो शरीर पबित्र आत्माको मन्दीर हो" यो भनाइ कसको हो ?
" स्वतन्त्रता राष्ट्रको अनन्त यौबन हो " यो भनाइ कसको हो ?
"म मरे मुलुक डुब्य छैन तर भीमसेन मरे मुलुक दुब्या छ ?
"ठुलो पद मिलनले कोहि ठुलो हुदैन, ठुलो त्यहि हो जसको मन ठुलो छ ?
"धारम जनताका लागि अफिम हुन् " यो भनाइ कसको हो ?
"अविरल आसफल्ताबहेक अरु सबै सान सकिन्छ ?
"सम्पूर्ण कुराको औषधि शास्त्रले बताइएको छ तर मुर्खको औषधि छैन "
"ज्ञान , विज्ञान दुबैले मानिसको जीवन तृप्त हुन्छ " यो भनाइ कसको हो ?
"हामी सधै बाच्ने तयारी गरिरहनछौ तर बाचन सक्दैन ?
"कला भनेको सिर्जनात्मक कल्पनादरा सत्यको सुन्दर प्रकाश हो " यो भनाइ कसको हो ?
"धैर्य सर्वशक्ति एवं उल्लाश्को बिज हो " यो भनाइ कसको हो ?
"नेपालको अस्तित्व मेटियो भने नेपालीको अस्तित्व पनि मेटिने छ " यो भनाइ कसको हो ?
