जनसंख्याको आधारमा सानो नगरपालिका कुन हो ?

ठुलो भेरी नगरपालिका

क्षेत्रफलका आधारमा सबैभन्दा सानो नगरपालिका कुन छ ?

कमलामाइ नगरपालिका

जनसंख्याका आधारमा सबैभन्दा ठुलो नगरपालिका कुन हो ?

मेचीनगर नगरपालिका

तुलसीपुर उपमहानगरपालिका का क्षेत्रफल कति छ ?

३८४.६३ वर्ग कि.मि.

क्षेत्रफलका आधारमा सानो नगरपालिका कुन हो ?

भक्तपुर नगपालिका

शितगंगा नगरपालिकाका क्षेत्रफल कति छ ?

६१०.४३ वर्ग कि.मि.

क्षेत्रफलका आधारमा ठुलो  उपमहानगरपालिका  कुन हो ?

घोराही उपमहानगरपालिका  

धनगदी उपमहानगरपालिका का क्षेत्रफल कति छ ?

२६१.७५ वर्ग कि.मि.

क्षेत्रफलका आधारमा सानो महानगरपालिका कुन हो ?

ललितपुर महानगरपालिका

सबैभन्दा कम स्थानीय तह भएको जिल्ला कुन हो ?

रुकुम पुर्व

क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो गाउपलिका कुन हो ?

परवानिपुर गाउपलिका

क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो महानगरपालिका कुन हो ?

पोखरा महानगरपालिका

सबैभन्दा बढी गाउपलिका भएको जिल्ला कुन हो ?

धादिङ्ग

सबैभन्दा बदी स्थानीय तह भएको जिल्ला सर्लाहीमा कति वटा स्थानीय तह छ ?

२० वटा

जनसंख्याको आधरमा सबैभन्दा ठुलो महानगरपालिका कुन हो ?

काठमाडौँ

जनसंख्याको आधारमा सबैभन्दा ठुलो उप महानगरपालिका  कुम हो ?

जनकपुर उप महानगरपालिका

नाम्खा गाउपलिका को क्षेत्रफल कति छ ?

२४१९. ६४ वर्ग कि.मि

आठ्बिस कोट नगरपालिका क्षेत्र कति छ ?

६१०.४३ वर्ग कि.मि.

क्षेत्रफलका आधारमा सबैभन्दा ठुलो नगरपालिका कुन हो ?

शितगंगा नगरपालिका

जनसंख्याको आधारमा सबैभन्दा  ठुलो  गाउपालिका कुन हो ?

राप्तिसोनारी गाउपलिका

घोराही उपमहानगरपालिका का क्षेत्रफल कति छ ?

५२२.२१ वर्ग कि.मि.

वडा संख्याको आधारमा सबैभन्दा ठुलो उपमहानगरपालिका कुन हो ?

कलैया

कमलामाई नगरपालिका क्षेत्र कति छ ?

४८२.५७ वर्ग कि.मि

जनसंख्याको आधारमा  सानो गाउपलिका कुन हो ?

नर्फु गाउपलिका

धरान उपमहानगरपालिका का क्षेत्रफल कति छ ?

१९२.३२ वर्ग कि.मि

जनसंख्याको आधारमा सानो उपमहानगरपालिका कुन हो ?

जीतपर उपमहानगरपालिका

क्षेत्रफलको आधारमा सानो उपमहानगरपालिका कुन हो ?

नेपालगन्ज उपमहानगरपालिका

गाउपलिका नाभाएको जिल्ला कुनकुन हो ?

काठमाडौँ र भक्तपुर

जनसंख्याको आधारमा सबैभन्दा सानो गाउपलिका कुन हो ?

मायादेवी गाउपलिका

जनसंख्याको आधारमा सानो महानगरपालिका कुन हो ?

बिराटनगर महानगरपालिका

वडा संख्याका आधारमा सबैभन्दा ठुलो नगरपालिका कुन हो ?

लाहान नगरपालिका

सबैभन्दा कम वडा भएको महानगरपालिका कुन हो ?

बिराटनगर महानगरपालिका

वडा संख्याको आधारमा सबैभन्दा ठुलो महानगरपालिका कुन हो ?

पोखरा महानगरपालिका

सबैभन्दा बढी नगरपालिका भएको जिल्ला कुन हो ?

रौतहट

सबैभन्दा कम वडा भएको उपमहानगरपालिका कुन छ ?

हेटौडा , बुटवल , तुलसीपुर, घोराही र धनगदी

त्रियुगा नगरपालिका क्षेत्र कति छ ?

५४७.४३ वर्ग कि.मि.

जीतपुर उपमहानगरपालिका का क्षेत्रफल कति छ ?

३१२.१८ वर्ग कि.मि.
1 / 37

You cannot copy content of this page

Scroll to Top