पहिलो नेपाली डिजिटल फिल्म कुन हो ?

कागबेनी

धिमाल भाषाको पहिलो चलचित्र कुन हो ?

उर्नी

ओस्कार अवरडको स्थापना गर्ने व्यक्त्ति को हुन् ?

अमेरिकी नागरिक ओस्कार पियर्स

पहिलो महिला चलचित्र निर्देशक कुन हो ?

सुचित श्रेष्ट

नेपाली चलचित्र जगतकी पहिलो अभिनेत्र  कसलाई भनिन्छ ?

भुवन चन्द्र

नेपालमा बनेको चलचित्र "क्याराभान " कतिऔ ओस्कार अवार्डमा मनोनित भएको थियो ?

७२ औ

नेपालको पहिलो सिने चलचित्र सम्बन्धि  पत्रिका कुन हो ?

सिनेमा

एतिहशिक वसन्ती चलचित्र कुन साहित्यकारले क्रितिबाट बनेको हो ?

डायमन समशेर

इन्टरनेटमा राखिएको पहिलो नेपाली चलचित्र कुन हो ?

वादल परि

नेपालको पहिलो सुपरहिट चलचित्र कुन हो ?

सिंदुर

नेपाल भाषाको दोश्रो चलचित्र कुन हो ?

राजमती

नेपालको पहिलो नायक भवन चन्द्रले कुन चलचित्रबाट अभिनय शुरु गरेको थिइन् ?

प्रेम

नेपाल टेलिभिजनले नियमित दैनिक प्रशारण कहिले देखि शुरु भयो ?

२०४२ पौष १४ गते

नेपाली चलचित्रमा पहिलो पटक दोहोरो भूमिका निभाउने कलाकार को हुन् ?

माइती घर

सत्य हरिचन्द्रको प्रदर्शन कहिले भएको थियो ?

वि.स. २००८

रजत जयन्ती मनाउने सफल पहिलो नेपाली चलचित्र कुन हो ?

कुसुमे रुमाल

शिव श्रेष्ठको पहिलो चलचित्र कुन हो ?

जीवन रेखा

नेपाली तेलिभिजनबाट प्रसारित पहिलो टेलिफिल्म कुन हो ?

श्री ५ वडामहाराजधिराज पृथ्वीनारायण शाह

चलचित्रमा पहिलो पटक बाघले दृश्य समावेश भएको नेपाली चलचित्र कुन हो ?

जुन तारा

नेपाली फिल्मका पिता भनेर दादा साहेब फल्केलाई भनिन्छ न, भने जुब्ली स्टार भनेर कुन भारतीय अभिनेतालाई भनिन्छ ?

राजेन्द्र कुमार

नेपालको सबैभन्द सिनेमा महलकुन हो ?

मदन जनसेवा सिनेमाहाल

नेपाली भाषाको पहिलो चलचित्र सत्य हरिचन्द्र हो भने नेपालका बनेको पहिलो चलचित्र कुन हो ?

आमा

चलचित्र क्षेत्रको सबोच्च पुरस्कार कुन लाई मानिन्छ ?

ओस्कार

शालु सत्य हरिचन्द्र बनेको हिसाबले कतिऔ चलचित्र हो ?

१८ औ

शेर्पा भाषाको पहिलो चलचित्र कुन हो ?

खङ्ग्री
1 / 25

You cannot copy content of this page

Scroll to Top