उभिएर फुल पार्ने चारो कुन हो ?

पेङ्गुइन्

एउटा गोरु पूर्व फर्किएर चरिरहेको भए त्यसको पुच्छर कता फर्किएको होला ?

भुइतिर

१ केजी कपास र १ केजी फलाम केन गाँहो हुन्छ ?

बराबर

कुखुरा बास्छ, भने परेवा के गर्छ ?

घुर्छ

४२ को २/३ कति हुन्छ ?

२८

सुंगुरको बच्चाको पाठो भएझै भालुको बच्चा के हो ?

गद्दु

जित तछ्यो, त्यति ठुलो हुने चिज के हो ?

खाडल

5 वटै Vowel आउने अङ्ग्रेजी शव्द कुन हो ?

Education

१ डिग्री अक्षन्शमा १११ कि.मि दुरी फरक१ डिग्री पर्दछ भने  देशान्तरमा कति मिनटको समय फरक पर्छ ?

४ मिनट

कुनै एउटा त्यस्तो देशको नाम , जसलाई उल्टो बाट पढ्दा तरकारीको पकाउने भाडाको नाम बन्दछ ?

इराक

गहुको नारुवा/छवाली भए झैँ कोदोको के हुन्छ ?

नल

मानिसको आखामाथिको रौलाई औखिभौ भए झैँ नाकभित्रको रौलाई के भनिन्छ ?

सिमा

२५ वर्षमा मनाउने "रजत" भनिन्छ भने ६० वर्ष पुगेपछि मनाउनेलाई के भनिन्छ ?

हिरक

मर्ने बेलामा खुवाउने सुनपानीलाई के भनिन्छ ?

हिरण

भैसीको बच्चापाडो पाडी भएझैँ गधाको बच्चो के हो ?

गंडू

घडीको सम्बन्ध सेकेण्डसँग भए क्यन्लेन्डरको सम्बन्ध के सँग छ ?

दिनसँग

अर्जुनको शंख देव्देब्ता भएझै हनुमानको गदा के ?

लोहस्थाम्भ

हाल बुबाको उमेर छोराको भन्दा दोबर छ | १५ वर्ष आघि बाबुको उमेर छोराको उमेर भन्दा तेब्बर थियो भने बाबु छोराको हालको उमेर कति होला ?

६० वर्ष र ३० वर्ष

विद्वानको मुर्ख भएजस्तै विभूतिको के हुन्छ ?

कुख्यात

कुन संख्यालाइ त्यहि संख्याले गुणा गर्दा परिमाण त्यसको आधा आउछ ?

१/२

त्यो कुन संख्या हो , जसको ६० प्रतिशतबाट ६० घटाउदा ६० नै बाकि हुन्छ ?

२००

एउटा रुखमा २०० वटा दुकुर थिए, एउटा शिकारीले बन्दुकले हानेर १० वटा मारेर झार्यो भने कति दुकुर रुखमा बाकी रहे ?

बाकी रहेन

"ख" "क " को आमाको एकमात्र छोराको स्वास्नीको छोरी भए "क" र "ख" को सम्बन्ध के थियो ?

बाबुछोरी

जोड्दा र गुणा गर्दा बराबर हुने संख्या कुन कुन हुँ ?

० र २

बसबाट आउने जो नभई बस गुड्दैन, जो बसलाई कामै लाग्दैन, त्यो चिज के हो ?

आवाज

सज्जनलाई मुर्ख भए बहादुरलाई के ?

पानीमरुवा

कथा लेख्ने मानिसलाई कथाकार भनिन्छ भने तस्विर खिच्नेलाई क भनिन्छ ?

चविकर

पाँचअक्षरको एउटा शब्द , जसलाई जताबाट पढेपनि एउटी हुन्छ ?

नवजीवन

हाथिको बाछो छाबा भएझै गैडाको बाछा के हो ?

केटा/केटि

यदि पहिलो बिजोड संख्या १, दोश्रो ३ , पाँचौ ९ भए २०० औ बिजोर संख्या कुन हो ?

३९९

काठको काम गर्नेलाई सकर्मी भनिन्छ भने काठ काट्नेलाई के भनिन्छ ?

बोसी

बच्चामा गर्भमा छदा बाबु मरेमा उसलाई गर्भे टुहुरो भनिन्छ भने  आमा मरेमा के भनिन्छ?

बच्चा पनि मर्छ

यदि TELEPHONE को कोड ENOHPELET हो भने POLITICAL को कोड के हुन्छ ?

LACITILOP

जसको कुनै शत्रु छैन उ "अजात शत्रु " हो भने जसलाई जित्न सकिन्न ऊ के हो ?

अजेय

एउटा कोठामा खरायो र परेवा रहेछन | तिनीहरुको जम्मा ४५ वटा टाउको र १२० वटा खुट्टा छन भने कोठामा खरायोको संख्या कति होला ?

१५

१२ कतिको ३ खण्डको २ खण्ड हो ?

१८

२० जना मानिस १ दिन मा २० कोश हिड्छ भने ७५ जना मानिस एक दिनमा कति कोष हिड्छ ?

२०

केहि गाडीहरु लहरै गुडिरहेको छन, एउटा गाडी अगाडी र पछाडीबाट १० औ स्थानमा पर्छ भने त्यो लहर जम्मा कति गाडी गुडिरहेको रहेको छन?

१९ वटा

कुन संख्याको ८० % ४ जोड्दा त्यहि नै हुन्छ ?

२०

ट्याक्सीको ग्यरेज भएझै पानी जहाजको के हुन्छ?

बन्दरगाह

खोलो फैलिएर तर्न सक्ने ठुलै के भनिन्छ ?

जंघार

खुकुरी राखने खोललाई दाप भनिन्छ भने तरवार राखने खोललाई के भनिन्छ?

म्यान

कुन संख्यालाई  त्यसको १/४ ले गुणन गर्दा गुणनफल ६२५ हुन्छ ?

५०

झिंगा भन्भनाउछ्,भने मौरी के गर्छ

हुन्हुनाउछ

रामचन्द्रको धनु अज्गाब भएझै रावणको तरवार के ?

चन्द्रहाँस

कुन चराले बलेको आगो खाने गर्छ ?

लौकाट

फुडो भनेको चरित्र पतन भएको मानिस हो भने छोर्टि भनेको के हो ?

तरुनी केटि

रामको लोक साकेत भए झैँ विष्णुको लोक के ?

वैकुण्ठ

एकदर्जन आपका चारवटा खराब भए ३ दर्जनमा कति असल होलान ?

२४

दुई बाबु छोरा र दुई छोराहरुले एक-एक कप चिया पिउदा ३ कप चिया पियेछन भन् कसरि यो संम्भाब छ ?

बजे , बाबु र छोरा

समय सुहाउदो सामयिक भएझै सधैभरी रहने के ?

शाशवत

पर्सीको ३ दिनपछि विहिबार हुन्छ भने आस्तिको ३ दिन आघि कुन बर थियो ?

सोमबार

नारदको बिना मद्द्ती भएझै कृष्णको चक्र के ?

सुदर्शन

धनको पराल भए झैँ मासको के हुन्छ ?

कुनाउरो

नेपालको एउटा त्यस्तो जिल्लाको नाम जसको बिछ्को एउटा अक्षर् हटाउदा अर्को जिल्लाको नाम बन्छ ?

बाजुरा

अर्जुनको धनु गानिडव भएझै रावणको तरवार के ?

सुपाशब

राजन बिधालयको परिक्षामा पास हुने विद्याथी शुरुवाट १८ औ स्थानमा र अन्त्यबाट ४० औ स्थानमा पर्छन| उक्त्त परिक्षाम ४ जना विद्याथी सामेल भएन् र ३ जना विद्याथी  फेल भयो भने कक्षामा कति विद्याथी रहेछन् ?

६४ जना

१ बराबर जनवरी भए ६ बराबर के हुन्छ ?

जून

एउटा त्यस्तो बस्तु जो नाफुटन्जेल काममा आउदैन ?अण्डा

अण्डा

कुन जिवले कहिले आँखा चिम्ल्दैन ?

माछा

९ को चारगुणामा २७ घताउदा कति हुन्छ ?

9

साढे दुक्रंछ , भने मौरी के गर्छ ?

कुज्छ

महाभारतको पहिलो पर्वलाई आदि भनिन्छ भने अन्तिम पर्वलाई के भनिन्छ ?

स्वर्गारोहण

मानिसको काखिमुनिको रौलाई जैर भनिन्छ भने छातीको रौलाई के भनिन्छ ?

जेठोदाइ

सौतिनी आमापत्तिका दाजु वा भाइलाई के भनिन्छ ?

भिन्नोदर

यदि कागजलाई काठ, काठलाई रबर, रबर्लाई फलाम , फलामलाई पराल भनिन्छ हने खुकरी के ले बन्दछ ?

पराल

खुट्टाको लागि प्रयोग गरिने बस्तु जो मिनटमा किनिन्छ, त्यो के हो ?

कार्पोट

८० पैसाको सात कागती र १ रुपैयाको ९ सुन्तला कुन सस्तो होला ?

सुन्तला

पातबाट गाँसेर वनाउने सबैभन्दा ठुलो टपरी भए सबैभन्दा सानो के हुन्छ ?

खोरी

कति रुपैयाको १५  प्रतिशत रु. ३०० हुन्छ ?

रु.२०००

बिरालाको बच्चाको न्यारो भएझै उटको बच्चा के हो ?

उल्लु

हाँसको बच्चो "टिउरो" भएझै भ्यागुतो बच्चो के हो ?

चेपगाडी

लड़ैलाई विनाश भए जस्तै शान्ति ?

प्रगती

नेपालको सबै भन्दा ठुलो तल कुन हो ?

रारा

तपाइको मामाको आमाको एउटी मात्र छोरी श्रीमानको एक मात्र पुत्र तपाइको के पर्छ ?

तपाई आफै

January मा नपाइने , November मा २ पटक र December मा ३ पटक के पाइन्छ ?

E

भंगेरो चिरबिर गर्छ, भने दुकुर के गर्छ ?

कुर्लन्छ

विष्णुको गदा  कौमद्की भएझै कृष्णा शङ्ख के ?

पंच्जन्य
1 / 78

You cannot copy content of this page

Interactive Smart Learning Tools & Engines
Swipe & Launch