कागती नोट मात्र भएको देश / सिक्का नभएको देश कुन हो ?

लाओस

सबैभन्दा कठोर कानुन भएको देश कुन हो ?

साउदी अरब

टेलिफोन गर्दा पैसा नलाग्ने देश कुन हो ?

कुवेत

कुनै पनि युद्धमा भाग नलिएको देश कुन हो ?

स्वित्जर्ल्याण्ड

राष्ट्रिय गान नभएको देश कुन हो ?

स्वीत्जर्ल्याणड

फागु खेलेर नया वर्ष मनाउने देश कुन हो ?

बर्मा

केन्द्रीय बैंक नभएको कुन देश हो ?

पनाम

आफ्नो देशको झन्डामा आफ्नो देशको नक्सा अंकित भएको देश कुन हो ?

साइप्रस

लामखुट्टे नपाइने कुन देश हो ?

फ्रान्स

बढी महिला सैनिक भएको देश कुन हो ?

इजरायल

पुलिस र जेल नभएको कुन देश हो ?

आइसल्याण्ड
1 / 11

You cannot copy content of this page

Interactive Smart Learning Tools & Engines
Swipe & Launch