विश्वमा सबैभन्दा  धेरै जुट उत्पादन गर्ने देश कुन हो ?

बंगलादेश

विश्वमा सबैभन्दा  धेरै  गँहु उत्पादन गर्ने देश कुन हो ?

चिन

विश्वमा सबैभन्दा  धेरै  आँप उत्पादन गर्ने देश कुन हो ?

भारत

विश्वमा सबैभन्दा  धेरै  धान  उत्पादन गर्ने देश कुन हो ?

चिन

विश्वमा सबैभन्दा  धेरै  चिया उत्पादन गर्ने देश कुन हो ?

भारत

विश्वमा सबैभन्दा  धेरै उखु उत्पादन गर्ने देश कुन हो ?

भारत

विश्वमा सबैभन्दा  धेरै  कफी  उत्पादन गर्ने देश कुन हो ?

ब्राजिल

विश्वमा सबैभन्दा  धेरै अलौंचा उत्पादन गर्ने देश कुन हो ?

नेपाल

विश्वमा सबैभन्दा  धेरै केरा उत्पादन गर्ने देश कुन हो ?

अष्ट्रेलिया
1 / 9

You cannot copy content of this page

Scroll to Top