विश्वमा सबैभन्दा पुरानो विश्वविद्यालय कुन हो ?
काइरण
विश्वमा सबैभन्दा पुरानो मुर्ति कुन हो ?
पेवदल आर्ज
विश्वमा सबैभन्दा पुरानो अक्षर कुन हो ?
शुन्य
विश्वमा सबैभन्दा पुरानो खेल कुन हो ?
पोलो
विश्वमा सबैभन्दा पुरानो भाषा कुन हो ?
चीनिया
विश्वमा सबैभन्दा पुरानो राष्ट्रय झण्डा कुन हो ?
डेनमार्क
विश्वमा सबैभन्दा पुरानो अन्न कुन हो ?
भटमास
विश्वमा सबैभन्दा पुरानो रेडियो स्टेशन कुन हो ?
बिबिसी
विश्वमा सबैभन्दा पुरानो धातु कुन हो ?
तामा
