विश्वमा सबैभन्दा लामो  केक कुन हो ?

पाइनापल केक

विश्वमा सबैभन्दा लामो नदि कुन हो ?

नाइल

विश्वमा सबैभन्दा लामो  रेल्र्वे लाइन कुन हो ?

ट्रान्स सैबेरियन रेल्वे

विश्वमा सबैभन्दा लामो राजमार्ग  कुन हो ?

पान अमेरिकी राजमार्ग

विश्वमा सबैभन्दा लामो पुल  कुन हो ?

दायाङ् , कुसङ्ग

विश्वमा सबैभन्दा लामो पर्वतमाला  कुन हो ?

एन्दिज

विश्वमा सबैभन्दा लामो रेल्वे प्लेटफोर्म कुन हो ?

खाणडकपुर्, , प्लेत्फोर्म

विश्वमा सबैभन्दा लामो  नहर कुन हो ?

ग्राण्ड क्यानल आफ चाइना
1 / 8

You cannot copy content of this page

Scroll to Top