विश्वमा सबैभन्दा अग्लो स्थानमा रहेको होटल कुन हो ?
एभरेष्ट भ्यु
विश्वमा सबैभन्दा अग्लो स्थानमा रहेको ताल कुन हो ?
तिलिचो ताल
विश्वमा सबैभन्दा अग्लो घाँटी कुन हो ?
पुर्बीध्यचु(नेपाल )
विश्वमा सबैभन्दा अग्लो मुर्ति कुन हो ?
मदरल्याण्ड
विश्वमा सबैभन्दा अग्लो भवन कुन हो ?
बुर्ज खलिफा
विश्वमा सबैभन्दा अग्लो स्थानमा रहेको राजधानी कुन हो ?
लापाजा
विश्वमा सबैभन्दा अग्लो मैदान कुन हो ?
पामिर
विश्वमा सबैभन्दा अग्लो अग्लो स्थान रहेको होटेल कुन हो ?
होटल वेष्ट इन् स्तामफोर्ड
विश्वमा सबैभन्दा अग्लो टाकुरा कुन हो ?
सागरमाथा
विश्वमा सबैभन्दा अग्लो स्थानमा रहेको सहर कुन हो ?
ल्हासा
