विश्वको सबैभन्दा सानो सर्प कुन हो ?
बी हामीङवर्ड
विश्वको सबैभन्दा सानो तारा कुन हो ?
RGOO
विश्वको सबैभन्दा सानो हेलिकप्टर कुन हो ?
सोभियत माइ-१२
वोश्वको सबैभन्दा सानो संग्रहालय कुन हो?
भिजिटिंग कार्ड संग्रहालय
विश्वको सबैभन्दा सानो चरा कुन हो ?
बी हामीङवर्ड
विश्वको सबैभन्दा सानो बिरालो कुन हो ?
सिंगापुर् र सिंगापुरको ड्रेइन् क्याट
विश्वको सबैभन्दा सानो पुस्तक कुन हो ?
जर्मनीको पुस्तकाल्यमा रहेको
विश्वको सबैभन्दा सानो सिक्का कुन हो ?
सन् १७४० तिर नेपालका राजा जयप्रकाश मल्लको पालामा बनेको
विश्वको सबैभन्दा सानो टिकट वनाउने देश कुन हो ?
बोलिभिया
विश्वको सबैभन्दा सानो महादेश कुन हो ?
अष्ट्रेलिया
विश्वको सबैभन्दा सानो देश कुन हो ?
भेटिकन सिटी
विश्वको सबैभन्दा सानो रुख कुन हो ?
टुणड्रा
