डा. बाबुराम आचार्यले माउन्ट एभरेष्टलाई सगरमाथा भनि नामकरण कहिले गरिएको हुन् ?

सन् १९५६ (बि.स. २०१३ )

नेपालको सबैभन्दा बढी जन्संखिया वृद्धि भएको जिल्ला कुन हो ?

कैलाली

बिष्णुमति नदीको उदगमस्थल कहाँ हो ?

सपन्तीर्थ

हिमाली प्रदेशमा नेपालको कुल भू-भागको कति प्रतिशत भू-भाग ओगेटेको छ ?

१५%

नेपालको कुन कुन  स्थानमा चाँदीको खानी  भएको  अनुमान गरिएको  छ ?

बुदिगणडकी , रिउ खोला , कालिगण्डकी

नेपालको सबैभन्दा नजिकको समुन्द्र कति किलो मिटर छ |

करिब ११२७कि.मि

अरुण नदीलाई तिब्बती भाषामा के भनिन्छ ?

फुङ्गचु नदि

त्रिशुल नदीको उदगम स्थल कुन हो ?

तिब्बती

रारा ताललाई कहिले देखि महेन्द्र ताल नामाकरण गरिएको छ ?

वि.स. २०२० चैत्र १३

नेपालका  नदीहरुको कुल बिधुत उतपादन क्षमता कति छ ?

८३ हजार मेगा वाट

नेपालमा उप्महनागर्पलिकको संख्या कति छ ?

११ वटा

विश्वका सबैभन्दा गहिरो उपत्यका अरुण उपत्यकाको  उच्चाई कति छ ?

करिब ४५७ मिटर

नेपालको सबैभन्दा लामो  हिमनदी कुन हो ?

नोगुम्पा हिमनदी

विश्वको सबैभन्दा गहिरो उपत्यका कुन हो ?

नेपालको सखुवासभा जिल्लाको अरुण उपत्यका

गण्डकी नदीको विधुत क्षमताकति छ ?

२१००० मेगा वाट

सगरमाथाको नामाकरण  'एभरेष्ट'  भनि कसको राखिएको हो ?

इन्डियन नागरिक सर्भेयर जर्ज एभरेष्ट

नेपालको प्रमाणिक समय गौरीशंकर हिमालको ८६° १५' पुर्बी देशान्तरको आधारमा निर्धरना गरिएको छ, भने यो समय कहिले देखि निर्धारण गरिएको छ |

वि.सं . २०४२ बैशाख १

सप्तकोशी नदीको सबैभन्दा ठुलो र लामो  सहायक नदि कुन हो ?

अरुण

सप्तकोशी नदि कहाँ पुगेपछी गंगामा मिसीन्छ  ?

बिहारको कर्सेला

नेपालको पुर्ब- पशिचम औसत लम्वाई कति छ|

८८५ कि.मि.

हिमाली प्रदेशलाई उचाइको आधारमा कति मिटर देखि कति मिटरसम्म मानिन्छ |

३३०१ मिटरदेखि ८८४८ मिटरसम्म

नेपालमा हालसम्म संचालनमा आएका केबुलकार  कुन कुन हुँ ?

मनकामन केबुलकर , चन्द्रागिरी केबुलकार र कलिन्ग्चोव्क केबुलकार

महाकाली नदिपारीको नगरपालिका कुन हो ?

महाकाली नगरपालिका

नेपाल कति डिग्री अक्षन्श र कति डिग्री देशान्तरमा अवस्थित छ|

२६ डिग्री २२ मिनट देखि ३० डिग्री २७ मिनट उत्तरी आक्षन्श र ८० डिग्री ४ मिनट देखि ८८ डिग्री १२ मिनट पुर्बी देशान्तरको बिच्च्मा

नेपालमा उत्तरगंगा भनेर कुन नदिलाई चिनिन्छ ?

सानी भेरी

बागमती नदि कुन कुन नदिहरु  मिसिएर बग्द्छन ?

विष्णुमति, पदमावती , प्रभावती , मनोहर , हनुमन्ते, धोबीखोला र टुकुचा

नेपालको मानब निर्मित तालहरु मध्ये सबैभन्दा ठुलो ताल कुन हो ?

इन्द्रसरोबर ताल

बुदीगण्डकीको उदगम स्थल कहाँ हो ?

गणेश हिमाल

नेपालको उत्तर दक्षिण औसत चौडाई कति छ |

औसत १९३ कि.मि ( सबभन्दा बढी २४१ कि.मि र सबैभन्दा कम १४५ कि.मि )

नेपालको सबैभन्दा ठुलो हिमनदी कुन हो ?

खुम्बु हिमनदी

नेपालको सबैभन्दा ठुलो हिमताल कुन हो ?

च्छोरोल्पा हिमताल

तराइ प्रदेशको नेपालको कुल भू-भाग कति प्रतिशत भू-भाग ओगटेको छ?

१७%

सप्तागणडकी नदीको सबैभन्दा ठुलो सहायक नदि कुन हो ?

कालीगण्डकी

नेपाललाई ५ विकाशक्षेत्रमा कहिले विभाजन गरिएको थियो ?

वि. स. २०३७ असोज २६

कर्णाली नदि जल्ल्प्रवाह कति छ ?

औसत १३१६ क्युबीक मिटर प्रतिसेकेन्ड

नेपालमा कति प्रकारका गुरासहरु फुल्दछन ?

३२ प्रकारका

नेपालको कुन नदीको किनारमा सालिग्राम पाइन्छ ?

कालीगण्डकी

एशिया महादेशको कति प्रतिशत भू-भाग नेपालले ओगटेको छ|

०.३%

काठमाडौँ उपत्यकाको कुल क्षेत्रफल् कति छ ?

६४२ वर्ग कि.मि.

माछा पाइने विश्वको अग्लो स्थानमा रहेको ताल कुन हो ?

रारा ताल

नेपालको विश्वको कति प्रतिशत भू-भाग ओगटेको छ ?

०.०३%

नेपालको सबैभन्दा लामो नदि कुन हो ?

कर्णाली

नेपाललाई धरातलीय स्वरुपको आधारमा कति भागमा बिभाजन गरिएको छ ?

३ भागमा

नेपालको कुन तालको आकार गुलेली जस्तो छ ?

शे - फोक्सुँडो ताल

नेपालको सबिभ्न्दा गर्मी हुने स्थान नेपालगुन्ज हो भने सबैभन्दा बढी वर्षा हुने स्थान कुन हो ?

पोखराको लुम्ले क्षेत्र

कन्काई नदीको उद्गम स्थल कहाँ हो ?

महाभारत पर्बत

नेपालको प्रसिद्ध ताल ' रारा ' कुन जिल्लामा अवस्थित छ ?

मुगु

विश्वको सबैभन्दा गहिरो गल्छी कुन हो ?

नेपालको अन्नपूर्ण र धौलागिरी हिमालबिचको गल्छी

पाटन सहरको पुरानो नाम के हो ?

मनिगल

नेपालको सबैभन्दा उच्चस्थानमारहेको बस्ति कुन हो ?

डोल्पा जिल्लामा रहेको छार्काभोट र तारापन गाउ

झिमरुक नदीको पौराणिक नाम के हो ?

धर्मबती

नेपालमा जवालामुखीको चिन्ह कहाँ पाइएको छ ?

दैलेख जिल्लाको दुल्लुमा

तराइ प्रदेशले कति उचाईसम्मको भू-भाग ओगटेको छ ?

६००मिटरसम्मको उचाइलाई

नेपालको सबैभन्दा लामो पुल कुन हो ?

बर्दिया जिल्लामा कर्णाली नदीमा निर्मित गेरुवा पुल लामाबी १०१५ मिटर

विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको ताल कुन हो ?

नेपालको मनाङ्ग जिल्लामा अवस्थित तिलिचो ताल

नेपालका ७७ जिल्लामध्ये  हिमाली भेगमा २१ ओटा पर्दछन भने पहाडी र तराइ भेगमा कति कति जिल्ला पर्दछ ?

पहाडी ३५ र तराइ ३१ जिल्ला

नेपालका भारतसंग मात्र सिमिना जोडिएका जिल्लाहरु २५ वटाछन, चीनसंग मात्र  सिमाना जोडिएका जिल्ला १३ वटा छन भने चिनर भारत दुवै सँग सिमाना जोडिएको जिल्लाहरु कति वटा छन ?

२ वटा

विश्वधरा नेपालको कुन नदीको पौराणिक नाम हो ?

दरौदी

सर्वोच्च शिखर सगरमाथा विस्वको आग्लो चुचुरो हो भने यसको उचाई कति छ ?

८८४८ मिटर

नेपालमा स्थानीय तहको संख्या कति छ ?

७५३ वटा

अंग्रेजी अक्षर्को  Y जस्तो आकारको देख्ने शे- फोक्सुणडो ताल कति उच्चैमा अविस्थित छ ?

समुद्र सतहदेखि ३९०० मिटर

नेपालको कति मिटर माथिको उच्चाको क्षेत्रलै हिम्रेखा मानिन्छ ?

सरदार ५००० मिटर

सगरमाथालाई तेस्रो ध्रुवको नाम दिने व्यत्ति को हुन् ?

माइकल कर्ग

नेपालको क्षेत्रफल् कति छ |

१,४७,१८१

मोहना नदीको किनारमा अवस्थित क्षेत्र धनगडी हो भने गमगडी कुन नदीको किनारमा अवस्थित छ ?

मुगु कर्णाली

नेपालभन्दा भारत २२ गुना ठुलो छ भने चिन कति गुणा ठुलो छ ?

६५ गुणा

नेपालको सबैभन्दा गहिरो नदि सप्तगणडिको लम्बाई कति छ ?

करिब ३३८ कि.मि

नेपालमा पाइने तर विश्वका अन्य देशमा नपाइने प्रजातिको चरा कुन हो ?

कँडे भ्याकुर

नेपालको भित्रि मधेशमा पर्ने जिल्लाहरु कति वोटा छन ?

७ ओटा

जोमसोम कालीगण्डकीको किनारमा अवस्थित छ भने चमे स्थान कुन नदीको किनारमा अवस्थित छ ?

नारद खोला

नेपालको सबैभन्दा ठुलो नदि सप्तकोशीका सातओटा सहायक नदीहरुमा सबैभन्दा सानो नदि कुन हो ?

लिखु

नेपालको सर्बोच्चा स्थान रहेको मन्दीर कुन हो ?

मुक्तिनाथ

फेवा तालको बिचमा रहेको मन्दिरलाई क भनिन्छ ?

ताल बाराहीको मन्दीर

सबैभन्दा बढी स्थानीय तह भएको जिल्ला कुन हो ?

सर्लाही ( सर्लाही जिल्लामा १८ वटा स्थानीय तह रहेको छन )

दक्षिन् एसियाको नेपालले कति प्रतिशत भू-भाग ओगेटेको छ ?

३.२७९%

नेपालको सबैभन्दा पुर्बी बिन्दु सम्म पुगेको जिल्ला कुन हो ?

लुम्बिनी

नेपालको सबैभन्दा आग्लो स्थान  रहेको सदरमुकाम कुन हो ?

जुम्लाको लामतंगा

नेपालमा महानगरपालिकाको संख्या कति छ ?

६ वटा

कुन जिल्लालाई सात कुण्डको जिल्ला भनेर चिनिन्छ ?

रसुवा

प्रदेश नं. १ को कुन ठाउँ सुर्योदयको दृश्यको लागि प्रसिद्ध छ ?

अनतुदंडा( इलाम )

नेपालको सबैभन्दा कम पनि पर्ने स्थान कुन हो ?

हुम्ला

नेपालको कुन ठाउँ मा सुन पाइने आनुमन गरिएको छ ?

बुदिगणडकी , रिउ खोला , कालिगण्डकी, सुनकोशी र कोशी किनार (बालुवामा)

सुनकोशी नदीको पौराणिक नाम के हो ?

शुभ्श्राब

महेन्द्रनगर कुन नदीको किनारमा अवस्थित छ ?

महाकाली नदि

विश्वको सबैभन्दा अग्लो स्थान रहेको होटेल कुन हो ?

नेपालको सोलाखुम्बुस्थित होटेल एवेरेस्ट भ्यु (३७८० )

विश्वको सबै भन्दा बदी बालुवा बोक्ने नदि चीनको हवान्ङ्गहोलाई मानिन्छ भने दोस्रो कुनलाई मानिन्छ ?

सप्तकोशी

स्वयम्भुको पुरानो नाम के हो ?

पदमकणठगिरि

नेपालमा अवस्थित विस्वको सर्वोच्च स्थानमा रहेको ताल  तिलिचो ताल समुन्द्र सतह देखि कति उचाइमा रहेको छ ?

४९१९ मिटर

प्रसिद्ध तिर्थस्थल स्वर्गद्धारी  नेपालको कुन जिल्लामा पर्दछ ?

प्युठान

पहाडी प्रदेशले नेपालको कुल भूभाग कति प्रतिशत भू-भाग ओगटेको छ ?

६८%

नेपालको कुन कुन ठाउमा फलाम खानी भएको अनुमान गरिएको छ ?

फुलचोकी, भैसे, चितवन , प्युठान , धौवादी , आदि.

महाकाली नदिलाई भारतमा पुगेपछि के नामले चिनिन्छ ?

शारदा नदि

नेपालको समय ग्रानबिचको समयभन्दा कति छिटो छ |

५ घण्टा ४५ मिनट

नेपालको प्रदेश नं. ६ लाई के नामकरण गरिएको छ ?

कर्णाली प्रदेश

विश्वमा नेपालभन्दा ठुला देश कतिवटा छन ?

९० ओटा

हिमालपारिका जिल्ला भनेर कुन कुन जिल्लालाई बुझाउछ ?

मनाङ्ग र मुस्तांग

नेपालको पुर्बी बिन्दु झापाको कंकड़भित्तामा पर्दछ भने पश्चिमबिन्दु कहाँ पर्दछ ?

कन्चनपुरको दोधारा

विश्वको सर्वोच्च शिखर सगरमाथा कुन जिल्लामा अवासिथित छ ?

सोलुखुम्बु

गण्डकी नदीलाई चितवन जिल्लामा प्रवेश गरेपछि कुन नामले चिनिन्छ ?

नारायणी नदि
1 / 99

You cannot copy content of this page

Scroll to Top