संयुक्त्त राष्ट्रसंघीय बाल कोष रोसा नेपालमा कहिले स्थापना भएको थियो ?

सन् १९९१

संयुक्त्त राष्ट्रसंघिय जनसंख्या कोष नेपालमा कहिले स्थापना भएको थियो ?

सन् १९७२

विश्व खाध संगठन नेपालमा कहिले स्थापना भएको थियो ?

सन् १९५१

संयुक्त्त राष्ट्रसंघीय जनसंख्या कोष नेपालमा कहिले स्थापना भएको थियो ?

१९९२

अन्तरराष्ट्रिय श्रम संगठन नेपालमा कहिले स्थापना भएको थियो ?

सन् १९९५

विश्व खाध कार्यक्रम नेपालमा कहिले स्थापना भएको थियो ?

सन् १९६७

संयुक्त्त राष्ट्रसंघीय बाल कोष नेपालमा कहिले स्थापना भएको थियो ?

सन् १९७२

संयुक्त्त राष्ट्रसंघीय विकास कार्यक्रम नेपालमा कहिले स्थापना भएको थियो ?

१९६२

विश्व स्वास्थ्य संगठन नेपालमा कहिले स्थापना भएको थियो ?

सन् १९५४

युनेस्कोमा नेपालमा कहिले स्थापना भएको थियो ?

सन् १९९८

अन्तर्राष्ट्रिय दुरसंचार संघ नेपालमा कहिले स्थापना भएको थियो ?

सन् १९८०
1 / 11

You cannot copy content of this page

Interactive Smart Learning Tools & Engines
Swipe & Launch