भारतका रास्ट्रिय जनावर कुन हो ?
बाघ
नेपालमा संबिधान देवास कहिले मनाइन्छ ?
असोज ३ गते
नेपालका राष्ट्रय जनावर कुन हो ?
गाई
भारतमा गणतन्त्र दिवस कहिले मनाइन्छ ?
जनवरी २६
पाकिस्तानका रास्ट्रिय जनावर कुन हो ?
बाघ
बंगलादेशमा स्वतन्त्र दिवस कहिले मनाइन्छ ?
मार्च २६
श्रीलंकाका रास्ट्रिय जनावर कुन हो ?
सिंह
अफगानिस्तानमा स्वतन्त्र दिवस कहिले मनाइन्छ ?
अगस्ट १९
श्रीलंकामा स्वत्रन्त्रदिवस कहिले मनाइन्छ ?
फेब्रुअरी ४
भुटानका रास्ट्रिय जनावर कुन हो ?
टाकिन
अफगानिस्तानको रास्ट्रिय जनावर कुन हो ?
हिंउ चितुवा
पाकिस्तानमा राष्ट्रय दिवस कहिले मनाइन्छ ?
मार्च २३
माल्दिभ्समा स्वतन्त्र दिवस कहिले मनाइन्छ ?
जुलाई २६
माल्दिभ्सको रास्ट्रिय जनावर कुन हो ?
टुना फिस