सगरमाथाको आरोहण गर्ने प्रथम जापानकी जुनको ताइवेले सगरमाथामा के के छाडेको थिइन् ?
मकालु शिखर कुन जिल्लामा अवस्थित छ ?
सगरमाथाको आरोहण गर्ने दोस्रो नेपाली महिला को हुन् ?
तेन्जीङ्ग र हिलारीले सगरमाथा आरोहण गर्दा उनीहरु दुवै उमेर कति कति वर्षको थियो ?
कहिले सरकारले माछापुछे हिमाल कसैलाई पनि आरोहण गर्ने नदिने निर्णय गर्यो ?
मानास्लुको उच्चाई कति छ ?
विश्वको चौथो आग्लो हिमशिखर ल्होसर हो भने यसको उचाई कति छ ?
सगरमाथाको चुचुरोबाट स्कोईङ गर्दै फेदसम्म आइ नया कीर्तिमान बनाउने व्यत्ति को हुन् ?
धवलागिरीको उच्चाई कति छ ?
विश्वको तेस्रो आग्लो शिखर कन्चंजन्गाको उचाई ८५८६ मिटर छ भने यस हिमशिखरको प्रथम पटक सफलता पुर्बक आरोहण गर्ने व्यक्त्ति को हुन् ?
मुनास्लु शिखर कुन जिल्लमा अवस्थित छ ?
महालान्गुर हिमशिखरमा पर्ने ७३५१ मिटरको एक शिखरलाइ पासाङ् ल्हामु चुली नामाकरण गरिएको छ, उत्तशिखरको पहिलाको नाम के हो ?
कुन पत्रकारले सगरमाथाको चुचुरोमा पुगेर छङ्गा उदाएको थिए ?
सबैभन्दा बढी उमेरमा सगरमाथा आरोहण गरि किर्तिमान राखने व्यत्ति को हुन् ?
८ दिनमा ३ पटक सगरमाथाको सफल आरोहण गर्ने नेपाली को हुन् हुन् ?
मकालुको उच्चाई कति छ ?
विश्वको ८००० मिटरभन्दा अग्ला हिमाल १४ वटा छन यी सबै हिमालको अक्सिजन बिना आरोहण गर्ने पहिलो व्यति को हुन् ?
सगरमाथा आरोहको क्रममा सन् १९२४ मा जर्ज म्यालोरी र स्याण्डी इर्भिनको आरोहण क्रममा मिर्त्यु भएको थियो भने उनीहरु कति उचाइमा पुगेको थिए ?
सगरमाथाको सबैभन्दा बढी पटक सफल आरोहण गरी विश्वको किर्तिमान राख्ने महिला को हुन् ?
कन्चंजन्गाको उच्चाई कति हो ?
सगरमाथाको आरोहण गर्ने प्रथम नेपाली महिला को हुन् ?
सगरमाथा शिखर कुन जिल्लामा अवस्थित छ ?
प्रश्न :- हालसम्म सबैभन्दा धेरैपटक सगरमाथाको आरोहण पर्वतारोही को हुन् ? उत्तर:- कमिरिती शेर्पा | उनले हालसम्म सगरमाथाको २४ पटक सफल आरोहण गरी सकेका छन |
१५ वर्षमै विश्वका सती महादेशका सर्बोच्च शिखरको आरोहन गर्ने को हुन् ?
ल्होत्स शिखर कुन जिल्लामा अवस्थित छ ?
चोयु शिखर कुन जिल्लामा अवस्थित छ ?
धवलागिरी शिखर कुन जिल्लामा अवस्थित छ ?
लोप्संगा नोर्बु शेर्पा नेपाली राष्टयाको पोशाक दौरा सुरुवाल लगाएर कहिले आरोहण गरेको थिए ?
सगरमाथाको सर्वप्रथम सफल आरोहण गर्ने व्यत्तिहरु तेन्जीङ् नोर्गे शेर्पा र सर् एदमंड हिलारीले कहिले विश्वको सर्वोच्च शिखरमा पाइला राखेको थिए ?
सन् १९७५ मा दुई भिन्दा भिन्दै देशवाट एउटी महिनामा दुई महिलाले सगरमाथाको आरोहण गरेको थिए | त्यसमा एउटी जापानकि जुनको तावेइ थिइन् भने अर्कोको थिइन् ?
सगरमाथाको प्रवेशद्वार भने कुन ठाउँलाइ भनिन्छ ?
अन्नपुर्ण प्रथमकुन जिल्लामा अवस्थित छ ?
प्रथम आरोहीद्वय तेन्जिङ र हिलारीले सगरमाथाको चुचुरोमा कुन कुन राष्ट्रका झण्डा छाडेको थियो ?
प्रथम सगरमाथा आरोही महिला जुनको तावेइले सगरमाथाको सफल आरोहण कहिले गरेकी थिइन् ?
चोयुको उच्चाई कति छ ?
अन्नपुर्ण प्रथमको उच्चाइ कति छ ?
सगरमाथा दिवस हरेक वर्ष कुन दिन मनाइन्छ ?
सगरमाथाको चुचुरोमा पुग्ने सबैभन्दा कम उमेरकी महिला आरोही को हुँ ?
सगरमाथाको सर्वप्रथम आरोहन प्रयास कहिलेबाट भएको हो ?
ल्होत्सेको उच्चाई कति छ ?
छैटौँ आग्लो हिमशिखर चोयु हो भने यसको उचाई कति छ ?
सबैभन्दाका बढी उमेरमा सगरमाथाको आरोहण गर्ने महिला को हुन् ?