झिङ्गो माछाको दाँत कहाँ हुन्छ ?
पेटमा
कुन जनावरले चारैतिर टाउको घुमाउन सक्छ ?
उल्लु
पन्क्षी भएपनि उड्न नसक्ने चारो कुन हो ?
किवी
विश्वको सबैभन्दा ठुलो जीव कुन हो ?
Blue Whale
आफ्नो बच्चाजनामायेपछी मर्ने कुन जनावर हो ?
बिच्छी
सबैभन्दा धेरै फूल पर्ने पन्क्षी कुन हो ?
तित्रा
कछुवाले आफ्नो चाहिने अक्सिजन कहाँ बाट प्राप्त गर्छ ?
आन्द्रा
सबैभन्दा धेरै समयसम्म बच्ने पन्क्षि कुन हो ?
सुँगुर
नेपालमा मात्र पाइने पन्क्षीको नाम के हो ?
कँडेभ्याकुर
झिङ्गो माछाको कलेजो कहाँ हुन्छ ?
टाउकोमा
विश्वको सबैभन्दा सानो चरा कुन हो ?
वि हमीङ् वर्ड
माकुराको लिङग कहाँ हुन्छ ?
खुट्टाको टुप्पोमा
पुतलीले कसरि स्वाद लिन्छ ?
खुट्टा
कुन चरा ६ फिट माथिसम्म उफ्रिन सक्छ ?
पेनगुइन्
कहिले पनि पानी नापिइ बाच्ने जनाबार कुन हो ?
छेपारो
कुन वनस्पतिको पात झर्दैन ?
खजुर
विश्वको दोस्रो ठुलो जनाबार कुन हो ?
Fine whale
विश्वमा सबै तिर पाइने पन्क्षी कुन हो ?
भंगेरा
