नेपालमा कति प्रतिशत उर्दू  भाषा बोल्ने गर्छ ?

२.६%

नेपालमा यादव जातका जनसंख्या  कति छन ?

१,०५४,४५८

नेपालमा  पहाडी ब्राह्मण  जातका जनसंख्या  कति छन ?

३,२२६,९०३

नेपालमा कति प्रतिशत तामाङ् भाषा बोल्ने गर्छ ?

५.१%

नेपालमा कति प्रतिशत थारु  भाषा बोल्ने गर्छ ?

५.८ %

नेपालमा कति प्रतिशत नेवार  भाषा बोल्ने गर्छ ?

३.२%

नेपालमा मगर  जातका जनसंख्या  कति छन ?

१,८८७,७३३

नेपालमा तामाङ्  जातका जनसंख्या  कति छन ?

१,५३९,८३०

नेपालमा कति प्रतिशत मगर  भाषा बोल्ने गर्छ ?

३%

नेपालमा कति प्रतिशत मैथली  भाषा बोल्ने गर्छ ?

११.७%

नेपालमा कति प्रतिशत बजिज्का भाषा बोल्ने गर्छ ?

३%

नेपालमा राइ जातका जनसंख्या  कति छन ?

६२०,००४

नेपालमा कामी  जातका जनसंख्या  कति छन ?

१,२५८,५५४

नेपालमा मुसलमान जातका जनसंख्या  कति छन ?

१,१६४,२५५

नेपालमा कति प्रतिशत भोजपुरी भाषा बोल्ने गर्छ ?

६%

नेपालमा नेवार  जातका जनसंख्या  कति छन ?

१,३२१,९३३

नेपालमा  क्षेत्रि जातका जनसंख्या  कति छन ?

४,३९८,१७९

नेपालमा कति प्रतिशत नेपाली भाषा बोल्ने गर्छ ?

४४.६%

नेपालमा कति प्रतिशत डोटेली भाषा बोल्ने गर्छ ?

३%

नेपालमा  थारु  जातका जनसंख्या  कति छन ?

१,७३७,४७०
1 / 20

You cannot copy content of this page

Scroll to Top