उभिएर फुल पार्ने चारो कुन हो ?
एउटा गोरु पूर्व फर्किएर चरिरहेको भए त्यसको पुच्छर कता फर्किएको होला ?
१ केजी कपास र १ केजी फलाम केन गाँहो हुन्छ ?
कुखुरा बास्छ, भने परेवा के गर्छ ?
४२ को २/३ कति हुन्छ ?
सुंगुरको बच्चाको पाठो भएझै भालुको बच्चा के हो ?
जित तछ्यो, त्यति ठुलो हुने चिज के हो ?
5 वटै Vowel आउने अङ्ग्रेजी शव्द कुन हो ?
१ डिग्री अक्षन्शमा १११ कि.मि दुरी फरक१ डिग्री पर्दछ भने देशान्तरमा कति मिनटको समय फरक पर्छ ?
कुनै एउटा त्यस्तो देशको नाम , जसलाई उल्टो बाट पढ्दा तरकारीको पकाउने भाडाको नाम बन्दछ ?
गहुको नारुवा/छवाली भए झैँ कोदोको के हुन्छ ?
मानिसको आखामाथिको रौलाई औखिभौ भए झैँ नाकभित्रको रौलाई के भनिन्छ ?
२५ वर्षमा मनाउने "रजत" भनिन्छ भने ६० वर्ष पुगेपछि मनाउनेलाई के भनिन्छ ?
मर्ने बेलामा खुवाउने सुनपानीलाई के भनिन्छ ?
भैसीको बच्चापाडो पाडी भएझैँ गधाको बच्चो के हो ?
घडीको सम्बन्ध सेकेण्डसँग भए क्यन्लेन्डरको सम्बन्ध के सँग छ ?
अर्जुनको शंख देव्देब्ता भएझै हनुमानको गदा के ?
हाल बुबाको उमेर छोराको भन्दा दोबर छ | १५ वर्ष आघि बाबुको उमेर छोराको उमेर भन्दा तेब्बर थियो भने बाबु छोराको हालको उमेर कति होला ?
विद्वानको मुर्ख भएजस्तै विभूतिको के हुन्छ ?
कुन संख्यालाइ त्यहि संख्याले गुणा गर्दा परिमाण त्यसको आधा आउछ ?
त्यो कुन संख्या हो , जसको ६० प्रतिशतबाट ६० घटाउदा ६० नै बाकि हुन्छ ?
एउटा रुखमा २०० वटा दुकुर थिए, एउटा शिकारीले बन्दुकले हानेर १० वटा मारेर झार्यो भने कति दुकुर रुखमा बाकी रहे ?
"ख" "क " को आमाको एकमात्र छोराको स्वास्नीको छोरी भए "क" र "ख" को सम्बन्ध के थियो ?
जोड्दा र गुणा गर्दा बराबर हुने संख्या कुन कुन हुँ ?
बसबाट आउने जो नभई बस गुड्दैन, जो बसलाई कामै लाग्दैन, त्यो चिज के हो ?
सज्जनलाई मुर्ख भए बहादुरलाई के ?
कथा लेख्ने मानिसलाई कथाकार भनिन्छ भने तस्विर खिच्नेलाई क भनिन्छ ?
पाँचअक्षरको एउटा शब्द , जसलाई जताबाट पढेपनि एउटी हुन्छ ?
हाथिको बाछो छाबा भएझै गैडाको बाछा के हो ?
यदि पहिलो बिजोड संख्या १, दोश्रो ३ , पाँचौ ९ भए २०० औ बिजोर संख्या कुन हो ?
काठको काम गर्नेलाई सकर्मी भनिन्छ भने काठ काट्नेलाई के भनिन्छ ?
बच्चामा गर्भमा छदा बाबु मरेमा उसलाई गर्भे टुहुरो भनिन्छ भने आमा मरेमा के भनिन्छ?
यदि TELEPHONE को कोड ENOHPELET हो भने POLITICAL को कोड के हुन्छ ?
जसको कुनै शत्रु छैन उ "अजात शत्रु " हो भने जसलाई जित्न सकिन्न ऊ के हो ?
एउटा कोठामा खरायो र परेवा रहेछन | तिनीहरुको जम्मा ४५ वटा टाउको र १२० वटा खुट्टा छन भने कोठामा खरायोको संख्या कति होला ?
१२ कतिको ३ खण्डको २ खण्ड हो ?
२० जना मानिस १ दिन मा २० कोश हिड्छ भने ७५ जना मानिस एक दिनमा कति कोष हिड्छ ?
केहि गाडीहरु लहरै गुडिरहेको छन, एउटा गाडी अगाडी र पछाडीबाट १० औ स्थानमा पर्छ भने त्यो लहर जम्मा कति गाडी गुडिरहेको रहेको छन?
कुन संख्याको ८० % ४ जोड्दा त्यहि नै हुन्छ ?
ट्याक्सीको ग्यरेज भएझै पानी जहाजको के हुन्छ?
खोलो फैलिएर तर्न सक्ने ठुलै के भनिन्छ ?
खुकुरी राखने खोललाई दाप भनिन्छ भने तरवार राखने खोललाई के भनिन्छ?
कुन संख्यालाई त्यसको १/४ ले गुणन गर्दा गुणनफल ६२५ हुन्छ ?
झिंगा भन्भनाउछ्,भने मौरी के गर्छ
रामचन्द्रको धनु अज्गाब भएझै रावणको तरवार के ?
कुन चराले बलेको आगो खाने गर्छ ?
फुडो भनेको चरित्र पतन भएको मानिस हो भने छोर्टि भनेको के हो ?
रामको लोक साकेत भए झैँ विष्णुको लोक के ?
एकदर्जन आपका चारवटा खराब भए ३ दर्जनमा कति असल होलान ?
दुई बाबु छोरा र दुई छोराहरुले एक-एक कप चिया पिउदा ३ कप चिया पियेछन भन् कसरि यो संम्भाब छ ?
समय सुहाउदो सामयिक भएझै सधैभरी रहने के ?
पर्सीको ३ दिनपछि विहिबार हुन्छ भने आस्तिको ३ दिन आघि कुन बर थियो ?
नारदको बिना मद्द्ती भएझै कृष्णको चक्र के ?
धनको पराल भए झैँ मासको के हुन्छ ?
नेपालको एउटा त्यस्तो जिल्लाको नाम जसको बिछ्को एउटा अक्षर् हटाउदा अर्को जिल्लाको नाम बन्छ ?
अर्जुनको धनु गानिडव भएझै रावणको तरवार के ?
राजन बिधालयको परिक्षामा पास हुने विद्याथी शुरुवाट १८ औ स्थानमा र अन्त्यबाट ४० औ स्थानमा पर्छन| उक्त्त परिक्षाम ४ जना विद्याथी सामेल भएन् र ३ जना विद्याथी फेल भयो भने कक्षामा कति विद्याथी रहेछन् ?
१ बराबर जनवरी भए ६ बराबर के हुन्छ ?
एउटा त्यस्तो बस्तु जो नाफुटन्जेल काममा आउदैन ?अण्डा
कुन जिवले कहिले आँखा चिम्ल्दैन ?
९ को चारगुणामा २७ घताउदा कति हुन्छ ?
साढे दुक्रंछ , भने मौरी के गर्छ ?
महाभारतको पहिलो पर्वलाई आदि भनिन्छ भने अन्तिम पर्वलाई के भनिन्छ ?
मानिसको काखिमुनिको रौलाई जैर भनिन्छ भने छातीको रौलाई के भनिन्छ ?
सौतिनी आमापत्तिका दाजु वा भाइलाई के भनिन्छ ?
यदि कागजलाई काठ, काठलाई रबर, रबर्लाई फलाम , फलामलाई पराल भनिन्छ हने खुकरी के ले बन्दछ ?
खुट्टाको लागि प्रयोग गरिने बस्तु जो मिनटमा किनिन्छ, त्यो के हो ?
८० पैसाको सात कागती र १ रुपैयाको ९ सुन्तला कुन सस्तो होला ?
पातबाट गाँसेर वनाउने सबैभन्दा ठुलो टपरी भए सबैभन्दा सानो के हुन्छ ?
कति रुपैयाको १५ प्रतिशत रु. ३०० हुन्छ ?
बिरालाको बच्चाको न्यारो भएझै उटको बच्चा के हो ?
हाँसको बच्चो "टिउरो" भएझै भ्यागुतो बच्चो के हो ?
लड़ैलाई विनाश भए जस्तै शान्ति ?
नेपालको सबै भन्दा ठुलो तल कुन हो ?
तपाइको मामाको आमाको एउटी मात्र छोरी श्रीमानको एक मात्र पुत्र तपाइको के पर्छ ?
January मा नपाइने , November मा २ पटक र December मा ३ पटक के पाइन्छ ?
भंगेरो चिरबिर गर्छ, भने दुकुर के गर्छ ?
विष्णुको गदा कौमद्की भएझै कृष्णा शङ्ख के ?