क्यानाडाको क्षेत्रफल कति छ ?
९९,७६,१८६ वर्ग कि.मि
संयुत्त राज्य अमेरिकाको क्षेत्रफल कति छ ?
९१,७१,०३२ वर्ग कि.मि
ब्राजिलका क्षेत्रफल कति छ ?
८५,११,९५७ वर्ग कि.मि
चीनका क्षेत्रफल कति छ ?
९५,१६,००० वर्ग कि.मि
सोभियंत संघ /रुस देशका क्षेत्रफल कति हो ?
१७०७५००० वर्ग कि.मि.
