विश्वमा सबैभन्दा धेरै जुट उत्पादन गर्ने देश कुन हो ?
बंगलादेश
विश्वमा सबैभन्दा धेरै अलौंचा उत्पादन गर्ने देश कुन हो ?
नेपाल
विश्वमा सबैभन्दा धेरै गँहु उत्पादन गर्ने देश कुन हो ?
चिन
विश्वमा सबैभन्दा धेरै धान उत्पादन गर्ने देश कुन हो ?
चिन
विश्वमा सबैभन्दा धेरै उखु उत्पादन गर्ने देश कुन हो ?
भारत
विश्वमा सबैभन्दा धेरै चिया उत्पादन गर्ने देश कुन हो ?
भारत
विश्वमा सबैभन्दा धेरै केरा उत्पादन गर्ने देश कुन हो ?
अष्ट्रेलिया
विश्वमा सबैभन्दा धेरै कफी उत्पादन गर्ने देश कुन हो ?
ब्राजिल
विश्वमा सबैभन्दा धेरै आँप उत्पादन गर्ने देश कुन हो ?
भारत
