विश्वमा सबैभन्दा लामो नहर कुन हो ?
ग्राण्ड क्यानल आफ चाइना
विश्वमा सबैभन्दा लामो केक कुन हो ?
पाइनापल केक
विश्वमा सबैभन्दा लामो पुल कुन हो ?
दायाङ् , कुसङ्ग
विश्वमा सबैभन्दा लामो रेल्वे प्लेटफोर्म कुन हो ?
खाणडकपुर्, , प्लेत्फोर्म
विश्वमा सबैभन्दा लामो नदि कुन हो ?
नाइल
विश्वमा सबैभन्दा लामो पर्वतमाला कुन हो ?
एन्दिज
विश्वमा सबैभन्दा लामो राजमार्ग कुन हो ?
पान अमेरिकी राजमार्ग
विश्वमा सबैभन्दा लामो रेल्र्वे लाइन कुन हो ?
ट्रान्स सैबेरियन रेल्वे
