Red star माओत्सेतुङलाई भनिन्छ भने नेताजी कसलाई भनिन्छ ?
विश्वको सबैभन्दा सफा नोट संयुत राज्य अमेरिकाको मानिन्छ भने फोहर नोट कुन देशको लाई मानिन्छ ?
अलइन्डिया रेडियोको स्थापना कहिले भएको हो ?
चाणक्य कुन वंसका थिए ?
कुन देशको राष्ट्रय झन्डालाई old Glory भनिन्छ ?
विश्व विख्यात महान योद्धा अलेक्जेन्डर द ग्रेट घोडाको नाम के थियो ?
ABC युद्ध भन्नाले के बुझिन्छ ?
विश्वको सर्वप्रथम राष्ट्रय झण्डा प्रयोग गर्ने देश कुन हो ?
अमेरिकी रास्ट्रपतिको विमानलाई के भनिन्छ ?
भारतको आन्तिम हिन्दु राष्ट्र कुन हो ?
नेपालले प्रथम र द्दितीय विश्वयुद्धमा कुन देशलाई सहयोग गरेको थियो ?
परिस कुन प्रसिद्ध सहरको पुरानो नाम हो ?
हालसम्म छोटो समय राज्य गर्ने राजा लुइ साँतौ हुन् , भने उनले कति समयसम्म राज्य गरेका थिए ?
फ्रान्सको अधिनमा रहदा क्यानाडाको नाम के थियो ?
कम्बोडियाको राष्ट्रय भाषा के हो ?
प्रथम विश्वयुद्ध हुदा नेपालका प्रधन्मन्त्रि चन्द्र समशेर थिए भने दृतिय विश्वयुद्ध हुदा नेपालका प्रधानमन्त्री को थिए ?
विशवको प्रथम महिला प्रधानमन्त्री श्रीलंकाको श्रीमाओ बन्दरा नाइके हुन् प्रथम महिला राष्ट्रपति को हुन् ?
विश्वको कुन राष्ट्रमा उत्तराधिकारी नभएमा , त्यो राष्ट्रको प्रभुसता मानिदैन ?
'Cultural capital of European' चिनिने युरोपको कुन देश हो ?
कुन विश्वप्रसिद्ध कृति बाबुले लेखेर छोराले पुरा गरेका थिए ?
सुकरातले पिएको बिषको नाम के थिए ?
ब्राजिलको राजधानी ब्रशिलिया हुनुपुर्ब कहाँ थियो ?
भारतका राष्ट्रपिता को हुन् ?
अमेरिकाका ती कुन व्यक्ती हुन्, जो रास्ट्रपति र उप्रस्त्रपति दुवै पदमा निर्वाचन नभई मनोनिती प्रक्रियाबाट को दुवै पदमा पुगेको थिए ?
बेलायतको राजधानी लण्डन हुनु अगाडी कुन ठाउमा थियो ?
अमेरिकामा ग्रह्युध गराउने भूमिकामा खेल्ने पुस्तकको नाम के हो ?
कुन अङग्रेज कविले सात वर्ष बेलायतको राजकीय सम्मान पाएर बसेको थिए ?
कुन देशको राष्ट्रय गान छैन ?
विश्वका सात आश्चर्यमध्ये एक डायनादेबीको मुर्ति कसले बनाएको हुन?
विश्वको प्रथम संस्थान कुन हो ?
" Lion of the Punjab " भनेर रणजित संघलाई बुझिन्छ भने " Lion of the Kasmir" भनेर कसलाई बुझाउछ ?
जिसस क्राइष्ट कुन भाषा बोल्थे ?
साहित्यमा नोबेल पुरष्कार पाउने ब्रिटिस प्रधानमन्त्री को थिए ?
विश्वको प्रथम व्यावसायिक वयुयान चालक महिला को हुन् ?
अमेर्रिकी रास्ट्रपतिको पदावधि कति वर्षको हुन्छ ?
सन् १९०१ मा पहिलो पटक साहित्यमा नोबेल पुरस्कार प्राप्त गर्ने व्यक्ति को हुन् ?
कुन देशका सैनिकलाई G.I. भनिन्छ ?
एक जना अमेरिकी महिलासंग विवाह गर्न राजगद्दी त्याग्ने बेलायती राजा को थिए ?
सर्वप्रथम पत्रकारितालाई राज्योको चौथो आङ्ग हो भने घोषणा गर्ने व्यत्ति को हुन्?
विश्वको सबैभन्दा लामो राष्ट्रय गान कुन देशको हो ?
मेक्सिको स्पेनबाट कहिले स्वतन्त्र भएको थियो ?
विश्वको सबैभन्दा पुरानो गीत कुन हो ?
सार्कको सबैभन्दा पछिल्लो सदस्य रास्ट्र कुन हो ?
बेलायतमा गौरवमय क्रान्ति कहिले भएको थियो ?
हिटलरकी प्रेमिकाको नाम के थियो ?
लुइ नेपोलियन वि. स. १९०८ मा फ्रान्सका राजा भएका थिए भने उनि नेपोलियाँन बोनापर्टका नाताले के पर्दथे ?
दृतिय विश्व युद्धका क्रममा सबैभन्दा पछी आत्म सम्पूर्ण गर्ने कुन हो ?
Born of Avon को उपनामले चिनिने साहित्यकार को हुन् ?
अमेरिकाको प्रथम राष्ट्रपति को हुन् ?
लियोनार्दो दा भिन्चीको विश्व प्रसिद्ध चित्र मोनालिसा कसले खरिद गरेको थिए ?
चीनका प्रथम सम्राट को थिए ?
इरानको पुरानो नाम मेसोपोटासियम थियो, यसको अर्थ के हो ?
रसियाका अन्तिम राजाको थिए ?
भारतको अन्तिम मुगल सम्राट को थिए ?
प्रथम विश्व युद्ध कहिले भएको थियो ?
ग्रीक किन्वान्दंतिका अनुसार अन्डाबाट जन्मेकी महिला को थिइन्?
विश्वको प्रथम प्रधानमन्त्री को हुन् ?
" चाचा " भनेर कुन वायाक्त्तिलाई चिनिन्छ ?
विश्वविख्यात सुन्दरी किल्योयोपेट्र कुन देश कि थिइन् , जो इजिप्टमा बसिवास गर्दथीइन् ?
कुन देशलाई युरोपको सबैभन्दा पुरानो देश मानिन्छ ?
कुन बेलायती राजाको नाम "दि ग्रेट " थियो ?
दोस्रो विश्व युद्ध कहिले भएको थियो ?
आलेकाजेनडर महानका पिताको नाम के थियो ?
