पाचन प्रणालीमा भएको गडबडीबारे अध्ययन गर्ने विशेषज्ञलाई के भनिन्छ ?

Gastrologist

रकेटका पिता भनेर कसलाई चिनिन्छ ?

गोगार्ड

अन्त्रिक्षको कोलम्बस भनेर कसलाई चिनिन्छ ?

युरी गागारिन

कुन कुन गृहको उपग्रह छैन ?

बुध र शुक्र

सूर्यलाई पृथ्बीले परिक्रमा गर्दछ भने कुरा सर्वप्रथम कसले पत्तालगाएको थिए ?

कोपर्निकम

अध्न्यरोसँग डराउने रोगलाई क भनिन्छ ?

नाइट्रोफोबिया

चस्माको पावर कुन एकाइमा नापिन्छ ?

डायोप्टर

हाइड्रोजान बम अणु बमभन्दा कति बढी शक्तिशाली हुन्छ?

१ हजार गुणा

कुन कुन भितामिन्हारू पानीमा घोलिने हार्दछ ?

भिटामिन 'A' and C

हावाको शक्ति तथा गाती नाप्ने यन्त्रलाई के भनिन्छ ?

एमिनोमिटर

फ्रिजमा कुन ग्यास हुन्छ ?

एमोनिया

Stainless Steel बनाउन प्रयोग गरिने धातु कुन हो ?

क्रोमियम र निकेल

आनुवंशिक सिद्धान्तका पिता ग्रेगरी मेणडल हुन भने जन्तु विज्ञानका पिता को हुन ?

थियोफ्रेट्स

इन्द्रेनी लगनका लगि सुर्य कति डिग्री कोणमा ढल्केको हुनुपर्दछ ?

४० डिग्रीको कोण

हवाई जहाज कति उचाइमा उडिरहेको छ भनि नाप्ने यन्त्रलाई के भनिन्छ ?

Altimeter

मोटरले कुन ग्यास फाल्दछ ?

कार्वन मोनोअक्साइड

औलो ज्वरो (malaria) कुन जातको लामखुट्टेले गर्दा लाग्छ ?

पोथी एनोकिल्स

चन्द्रमामा पुग्ने प्रथम अन्तरिक्ष् यान (space craft ) लाई के नाम राखिएको थियो ?

लुना - १

कुन रोगबाट बचनको लागो टी.टी खोप दिन्छ ?

धनुष्टङकार

'Father of  Botany ' भनेर कसलाई चिनिन्छ ?

थियो डोटस

विकासवादी सिद्धान्तका पिता चालर्स दर्विन हुन भने गतिको सिद्धान्तका पिता को हुन ?

सर् आइज्याक न्युटन

रगतमा पाइने रातो पदार्थलाई के भनिन्छ ?

हेमोग्लोबिन

मानब शरीरमा कति प्रकारका जोर्नीहरू हुन्छन ?

३ प्रकारका

जीवहरुमा पाइने अति जटिल तथा सुक्ष्म पदार्थ जसको निर्माण DNA पदार्थबाट हुन्छ, त्यसलाई के भनिन्छ ?

जिन

शक्ति कुन एकाइमा नापिन्छ ?

जुल

कुन समुहको रगतलाई Universal Donar भनिन्छ ?

'O' ग्रुप

टेलिभिजनको आविष्कार गर्ने वैज्ञानिक को हुन ?

जे.एल. वेयर्ड

आयोडीनलाई अर्को कुन नामले चिनिन्छ ?

थैरोक्सन हर्मन

नेपालका प्रथम वैज्ञानिक को हुन् ?

गहेन्द्र शमशेर

मिसावटयुत्त तेलबाट कस्तो रोग लाग्दछ  ?

ड्रप्सी

मानब जाति कुन वर्गमा पर्दछ ?

होमोसेफिन्स वर्गमा

आल्मोनियाम्लाई नाइट्रोजन ग्याससँग तताउदा के बन्दछ ?

नाइँट्राइड

प्रकाशले एक बर्षमा पार गर्ने दुरीलाई प्रकाश वर्ष भनिन्छ भने प्रकाशले एक वर्षमा कति दुरी पार गर्दछ ?

९५,००,००,००,००,००० कि.मि

क्विकसिल्भर (Quick silver ) भन्नाले के भनिन्छ ?

पारो (mercury)

मट्टीतेल आविष्कारक को हुन ?

Zacharis Janssen

विश्वमा सबैभन्दा ठुलो अन्त्रिक्ष दुर्घटना कहिले भयो ?

सन् १९८६ जनवरी २८

कुन तत्वको कमीले गर्दा मानिसको कपाल फुल्छ ?

मेलोनोसाइट

पृथ्बीको आकाश निलो छ भने चन्द्रमाको आकाश कस्तो छ ?

कालो

मानब विकाश , इतिहास, परम्परा, रीतिरिवाज , नाता कुतुम्बारे अध्ययनगर्ने शास्त्रलाई के भनिन्छ ?

एन्थ्रोपोलोजी

मानिसको शरीरमा पित्त (Bile) कहाबाट उत्पत्ति हुन्छ?

कलेजो

सुर्यको प्रकाश पृथ्बीसम्म आइपुग्न कति समय लाग्छ ?

८ मिनट २० सेकेन्ड

कुन जनावरको शरीरमा सबैभन्दा बढी तापक्रम हुन्छ ?

बाख्रा

चालकले मादक पदार्थ खाए नखाए जाँच गर्ने यन्त्रलाई के भनिन्छ ?

ब्रेथलाइजर्

मानव मुटुको सरदार तौल कति हुन्छ ?

३०० ग्राम

महिलाहरुलाई हुने छातीको क्यान्सरको जाँच गरि उपचार गर्ने चिकित्सा विज्ञानको शाखालाई के भनिन्छ ?

मेमोग्राफी

तामा १०८३° से. मा पग्लन्छ भने कति डी. से. मा उम्लान्छ ?

२३५०° से.

घोलमा चिनिको मात्रा नाप्ने यन्त्रलाई के भनिन्छ ?

सेक्रिमिटर

कसले सिलाई मेशिनको आविष्कर  गरेको हुन् ?

आलियास हवे

शुद्ध कार्वंका दुई रुप के के हुन ?

कोइला र हिरा

उपग्रह नहुने गृह कुन हो ?

mercury and venus

मानब शरीरमा कतिवटा क्रोमोजोम हुन्छ ?

२३ जोडा

जिब्रोको सबैभन्दा अघिल्लो भागले गुलियो स्वाद थाहा पाउछ भने जिब्रोको भित्री भागले कुन स्वाद पाउँछ ?

तितो

सबैभन्दा चिसो गृह कुन हो ?

बरुण

प्रथम टेष्ट टयूब बेबी लुइस ब्राउनका पिता को हुन्?

लेस्ले ब्राउन

एतिहासिक महत्वका बस्तुहरु ( स्मारक, मुर्ति , मन्दिर तथा भवन ) को आधारमा प्राचिन सभ्यता , संस्कृत र कलाको अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?

अर्केओलोजी

जुकाको लार्भा मानिसको सानो आन्द्रा वयस्क हुनु अधि कहाँ हुर्किन्छ] ?

फोक्सोमा

टेलिफोनका आविष्कारआलेक्जेंनडर ग्राहम बेल हुन भने क्यामेराको आविष्कारी को हुन ?

जोसेफनियसी

सुर्यको सतहमा देखिने कालो दागलाई के भनिन्छ ?

सौर्य कलंक

सबैभन्दा ठुलो सक्रिय ज्वालामुखी  मौनालोआ कुन ठाउमा पर्दछ ?

अमेरिकाको हवाई टापुमा (१३६७७ फिट उच्चाई )

कुन समुहको रगतलाई Universal Aception भनिन्छ ?

' AB ' ग्रुप

चन्द्रमाको धरातलमा पहिलो पाइला हाल्ने व्यत्ति निल आर्मस्त्रङले  चन्द्रमाको कुन ठाउमा प्रथम पटक टेकेको थियो ?

सी अफ ट्रयाकिवलिटि

स्वस्थ मानिसको मुटुको धडकन एक मिनटमा कति पटक चल्द छ ?

७२-८० पटक

विधुतका पिता  (father of electricity ) भनेर कसलाई चिनिन्छ ?

माइकल फराडे

मुटुसम्बन्धि रोगको अध्ययन गर्ने विधिलाई के भनिन्छ ?

Cardiology

कंत्रोको फेद केले गर्दा तितो हुन्छ ?

कुकुरबिटासीन

हावामा अक्सिजनको मात्रा कति प्रतिशत हुन्छ ?

२१ %

मंगल गृहका कति ओटा उपग्रहहरु छन ?

२ ओटा

थर्मोमिटरमा भएको FB र BP को अर्थ के हुन्छ ?

Freezing point/Boiling point

लुगाधुने सोडालाई के भनिन्छ ?

सोडियम कर्बोनेट

कृत्रिम ताप प्रदान गरि अन्डा कोरलेर चल्ला निकाल्ने यन्त्रलाई के भनिन्छ ?

इन्क्युरेटर

सर्बप्रथम जीवकोष पत्ता लगाउने वैज्ञानिक रवर्ट हकले उक्त्त अनुसन्धानकहिले गरेको थियो ?

सन् १६६५

बाच्नको लागि संघर्ष कसले प्रतिपादन गरेका हुन् ?

चाल्स डार्विन

पाँच वर्षको  उमेरमा 'Toy Truck ' बनाइ सोको दर्ता पेटेन्ट पाउने सबैभन्दा कम उमेरको व्यत्ति को हुन ?

रवर्ट प्याज

प्रथम मानब निर्मित अन्त्रिक्ष् यान  'स्पुतनिक १' को कसले कहिले प्रक्षेपन् गर्यो ?

४ अक्टोबर १९५७, रसिया

काँसको भाँडा  बनाउदा  कुन कुन तत्वको मिश्रण गरिएको हुन्छ ?

तामा र टिन

सन्तुलित भोजनका आबश्यक ६ तत्त्वहरू के के हुन ?

प्रोटिन , चिल्लो पदार्थ , करबोहैद्रेट, भिटामिन

बिरुवा बढ्ने क्रमलाई कुन यन्त्रको सहयोगले नापिन्छ  ?

केसकोग्रफ

मानब शरीरको सबैभन्दा ठुलो ग्रन्थी कुन हो ?

कलेजो

अन्त्रिक्षमा प्रयोगशाला स्थापना गर्ने उद्देश्यले अमेरिकाले १४ सन् १९७३ मा प्रक्षेपन गरेको यान कुन हो ? जो पृथ्बीको कक्षबाट बाहिर गइ ११ जुलाई सन् १९७७ मा हिन्द माहसागरमा खसेको थियो ?

स्काइल्याव यान

यात्रा गर्दा त्यसको असरले हुने बिरामीलाई के भनिन्छ ?

kinetosis

साइकलका आविस्कारक मेक मेलन हुन भने हेलिकप्टरका आविष्कारक को हुन ?

ब्रकवेट

केटीसंग डराउने रोगलाई क भनिन्छ ?

गाइनोफोबिया

चन्द्रमा सम्बधि अध्यन गर्ने विज्ञानलाई क भनिन्छ ?

selenology

विश्वमै पहिलो पटक एक व्यत्तिको मुटु अर्को व्यत्तिमा परिवर्तन गर्ने डाक्टरको थिए ?

डा. त्रिशिचयान बर्नाड

अप्रेशनको समयमा अप्रेशन गरिने बिरामीलाई रत्त संचार र अक्सिजन उपयुक्त मात्रामा पठाउने यन्त्रलाई के भनिन्छ ?

हाइलग मशिन

फोवोस( Phobos ) र डिमोस ( Deimos) कुन ग्राहक उपग्रह हुन?

मंगल

गाडीका पाङ्ग्राहरुले तय गरिएको दुरी नाप्ने यन्त्रलाई के भनिन्छ ?

ओडोमिटर

मानिसको हातमा कति ओटा हाडहरु हुन्छ ?

२४ ओटा

पहिलो अन्त्रिक्ष यात्री युरी गागरिन चढेर गएको यानको नाम के थियो ?

भोस्तोक-१

प्रक्र्तिमा कति प्रकारका परमानुहरु पाईएका छ ?

९२ ओटा

चन्द्रमामा सर्वप्रथम पाइला राखने  व्यत्ति निल आर्मस्ट्राङग हुन् भने सर्वप्रथम अन्त्रिक्ष्मा जाने व्यत्ति को हुन् ?

युरी गागारिन

मानब र मेसिन बिचको अन्तरबारे अध्ययन गर्ने  विज्ञानलाई के भनिन्छ ?

साइबरनेटिक

वयस्क मानिसको नाडीको गति प्रति मिनेट कति हुन्छ ?

७२ पटक

वाष्प इंजन्को आविष्कार गरि औधोगिक क्षेत्रमा क्रान्ति ल्याउने इन्जिनियर को हुन जसको नामबाट उर्जाको इकाईबाट राखिएको हो ?

जेम्स वाट

सुर्यको प्रकाश एक ठाउँबाट अर्को ठाउमा बिना कुनै माध्यम सिधा हिड्नुलाई के भनिन्छ ?

रेड़ेशन

मनोविज्ञानिक चिकित्सा प्रणालीका जन्मदाता को हुन ?

सिगमणड फ्रयड

मानिसको शरीरमा सबैभन्दा बढी मात्रामा पाइने खनिज कुन हो ?

क्याल्सियम

सर्वव्यापी घोलक भनेर कुन तरल पदार्थलाई बुझाउछ ?

पानी

क्यालकुलेटरका आबिश्कार्क को हुन ?

पास्कल

जुनेलिरातमा आकाशमा खुल्ला आँखाले करिब कति तारा देखन सक्छ ?

३ लाख

पोलियो खोपको आविस्कार को हुन् ?

सविन

बृद्धावास्थाबारे अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ?

जेरोनटोलोजी

बिरुवामा रोग प्रतिरोधात्मक क्षमता उत्तापन गर्ने तत्वलाई क भनिन्छ ?

पोटासियम

अन्त्रिक्षमा सर्वप्रथम बिरुवा उमार्ने देश कुन हो ?

चिन

King of Planet भनेर कुन गृहलाई चिनिन्छ ?

ब्रहस्पति (Jupiter )

केटीहरु देखने बितिकै बिरामी हुने विज्ञानिक को हुन ?

निल आर्मस्ट्रोंग

खाने नुनको रासायनि नाम के हो ?

सोडियम क्लोराइड

पानीसँग डराउने रोगलाई के भनिन्छ ?

हाइड्रोफोबिया

शरीरमा कुन ग्रन्थको कारणले पसिना आउछ ?

इनक्रोम

भिटामिन 'A' अत्यधिक मात्रमा केमा पाइन्छ ?

गाजर

चन्द्रमामा पहिलो पटक पाइला राखने व्यत्त्ति निल आर्मस्त्रंग हुन उनले कहिले च्नाद्रमामा पाइला राखेको थिए ?

२१ जुलाई १९६९ , बिहान ८ : २५ बजे

एलर्जीको उपचार गर्ने व्यत्ति के भनिन्छ ?

Allergist

किरा फट्याङग्राको शिकार गर्ने वनस्पति नाम के  हो ?

पिचर प्लान्ट

विबिकरण नाप्ने यन्त्रलाई के भनिन्छ ?

रेडियो माइक्रोमिटर

कुन समुहको रगतलाई अन्य सबै समुहका रगतलाई स्वीकार हुन्छ ?

o positive

कतै पनि नेरोकिइकन सम्पूर्ण पृथ्बीको चक्कर पुरा गर्ने विमान "भ्वाईजर " हो भने यसले कति लामो यात्रा तय गरेको थियो ?

४२२५ कि. मि

बच्चाहरुका दुधे दाँत कतिवटा हुन्छ ?

२० वटा

कुन कुन तत्वहरुको मिश्रणले प्रोटिन बन्दछ ?

कार्बन, हाइड्रोजान , अक्सिजन र नाइट्रोजन'

कुन हर्मोनको कारणले लाग्ने मानिसको जुँगा उमार्ने र तालु खुइ लिने गर्छ ?

एड्रिजिन

शरीरको चिरफार गरि यसको संरचनाबारे अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?

एनाटोमी

हामीले पृथ्बीबाट देखिने सुर्यको कुन भाग हो ?

डिस्क

आधुनिक रासायन शास्त्रका पिता रवर्टवायल हुन भने धातु विज्ञानका पिता को हुन ?

डा. हेनरी क्लिस्टन सर्वी

निन्द्रामा हिड्ने मानिसलाई के भनिन्छ ?

Somabulist

खग्रास सुर्य ग्रहण लागेको ठाउमा पुनः कति वर्षपछी खग्रास सुर्य ग्रहण लाग्दछ ?

३६० वर्ष पछि

सुर्यबाहेक पृथ्बीबाट सबैभन्दा नजिक रहेको तारा पृथ्बीबाट कति टाढा छ ?

४,२०,००,००,००,००,००,००,००,००,०००

हिरा कुन तत्वबाट  बन्छ ?

कार्बन

कुनै बस्तु वा स्थानको उच्चाई नाप्न प्रयोग गर्ने यन्त्रलाई के भनिन्छ ?

अल्टिमिटर

कुन तत्वको कारणले गर्दा बिरुवाको रंग हरियो हुन्छ ?

क्लोरोफिल

मानव शरीरको रक्त संचालन प्रक्रिया कसले पत्ता लगाएका थिए ?

विलियम हाँवे

Morning Star र Evening Star भनेर कुन गृहलाई चिनिन्छ ?

बुध

सुर्यको बाहिर सतहको तापक्रम करिब ५७०० सेल्सियस भएको अनुमान गरिएको छ भने केन्द्रीय भागको तापक्रम कति अनुमान गरिएको छ?

१ करोड ३० लाख डिग्री सेल्सियस

आपको वैज्ञानिक नाम के हो ?

herromantic

अन्त्रिक्षमा मानव सहितको यान पठाउने चिन कतिऔ राष्ट्र हो ?

तेस्रो

कुनै विश्विख्यात वैज्ञानले १,०९३ वटा बस्तुहरुको आविश्लर गरि पेटेन्ट दर्ता गराइएका थिए ?

थोमस एल्भा एडिसन

कुन तत्वको कारण सूर्यमुखी फुल सुर्यतर्फ फर्कन्छ ?

AVXIN

अन्त्रिक्ष्मा मानब पठाउने पहिलो राष्ट्र रसियाले  भोस्तक १ बात युरी गागरिन्लाई कहिले अन्तिक्षमा  पठाएको थियो ?

१२ अप्रिल सन् १९६१

कपर सल्फटलाई दैनिक व्यवहारमा के नामले चिनिन्छ ?

निलोतुथो

नेपालमा क्षयरोग संघको स्थापना कहिले भएको हो ?

वि.स. २०१०

दिन र रात बराबर भएको आवस्थालाई के भनिन्छ ?

सम्पात

सबैभन्दा ठुलो आकारको परमाणु युरेनियम परमाणुमा कति वटा इलेक्ट्रोन र प्रोटोन हुन्छ ?

९२/९२ वटा

कुन जीवको रगत सेतो हुन्छ ?

साङ्लो

सबैभन्दा पहिलो पृथ्बी गोलो छ भनि घोषणा गर्ने व्यत्ति को हुन् ?

पैथागोरस

मानब शरीरमा कति प्रतिशत नुनको मात्राहुन्छ ?

०.९ %

नेपालमा पाइने गोमन सर्प (COBRA ) को वैज्ञानिक नाम के हो ?

Naja Naja Naja Naja

शरीरको कुन अङग जन्मदेखि नमरुन्जेल बढ्दैन ?

आँखा

चन्द्रमाले पृथ्बीलाई  परिक्रमा गर्न कति समय लगाउछ ?

२७ दिन ७ घण्टा ४५ मिनट देखि २९ दिन १३ घण्टा अबधिमा

फुल परेर पनि बच्च्लाई दुध चुसाउने चराको नाम केहो ?

प्लेटिपस

चीनले सन् २००३ को अक्टोबर १५ मा पहिलो पटक प्रक्षेपण गरेको मानवसहितको अन्तरिक्ष् यानको नाम के हो?

सेन्झाउ ५

फलाम १५०० से. मा पग्लन्छ, भने कति डिग्री से. मा उम्लान्छ ?

२५०० से.

ब्रह्माण्डमा रहेको एक त्यस्तो सतह जहाँ गुरुत्व बल स्टिर हुन्छ , त्यस सतहलाई के भनिन्छ ?

Geostationary Orbit

अन्टार्कटिका माहादेशमा पुग्ने प्रथम महिला को थिइन् ?

श्रीमती क्यरियास निकल्सन

बच्चा जनमाउने सर्प कुन प्रजातिको हो ?

करेत

डिजेल इन्जिका आविष्कार कसले गरेको छ ?

रुडोल्फ डिजेल

टाइफाइड रोगको किटाणु पत्ता लगाउने वैज्ञानिक को हुन ?

एवर्थ

सबैभन्दा चम्किलो तारा कुन हो ?

Sirius

खोर्सानी कुन तत्वको कमिलाले गर्दा पिरो हुन्छ ?

क्यम्सैसीन

सबैभन्दा सानो आकारको परमाणु हाइड्रोजनमा कतिवटा प्रोटोन र इलेक्ट्रोन हुन्छ?

१/१ वटा

भू-कम्प्को आयतन , गति  र प्रभावबारे आध्ययन गरि अङकित गर्ने यन्त्रलाई  के भनिन्छ ?

सिस्मोग्राफ

विरुवामा पनि जीवन हुन्छ , भने पत्ता लगाउने वैज्ञानिक को हुन ?

जगदिशचन्द्र बोस

एतिहसिक  घटनालाई क्रमबद्ध रुपमा विश्लेषण र व्याख्या गर्ने विज्ञानलाई के भनिन्छ ?

क्रोनोलोजी (chronology )

प्रथम महिला अन्त्रिक्ष् यात्री को हुन् ?

भ्यालेनिटना तेरेस्कोभा

निन्द्रामा घुर्ने अङ्ग को नाम के  हो ?

उबुला

नेपाल विज्ञान तथा प्राबिधिक प्रतिस्थान (NAST ) को स्थापना कहिले भएको हो ?

वि. स. २०३९ मङ्सिर २०

अमेरिकाले अन्त्रिक्षमा एनो (ANO) नामक चिम्पान्जी कहिले पठाएको थियो ?

सन् 1962

पानीको घनतव सबैभन्दा बढी कति तापक्रममा हुन्छ ?

४°

मानब शरीरको हड्डीहरुमा कटिब कति प्रतिशत पानी हुन्छ ?

२२%

सुर्यको किरणको तापीय तिब्रिता निशिचित गर्ने उपकारणलाई के भनिन्छ ?

एक्टिमोमिटर

कुन गृहलाई 'Morning Star ' वा 'Evening Star' भनिन्छ ?

शुक्र

समुन्द्रको गहिराई नाप्ने यन्त्र के हो ?

फेदोमिटर

अन्धाहरुका लागि अक्षर् लेख्ने प्रणाली ब्रेल लिपिको आविष्कार गर्ने वैज्ञानिक को हुन?

लुइवेल

हाइड्रोजन ग्यास पत्त्ता लगाउने व्यत्ति को हुन् ?

हेनरी क्यभेडीस

वान्शानुक्रमको प्रतिपादन गर्ने अष्ट्रीयाक प्रकृतिवादी दार्शनिक को हुन ?

जोन ग्रेगारी मण्डल

भारतका प्रथम अन्त्रिक्ष यात्री को हुन?

राकेश शर्मा

जीवकोष इन्धन भन्नाले कस्तो इन्धनलाई बुझाउछ ?

कोइला तथा खनिज तेल

समुन्द्रको गहिराइ पत्ता लगाउन प्रयोग गरिने यन्त्रलाई के भनिन्छ ?

वेथस्कोप

रातो गृह ( Red planet / Mixed of red orange ) भन्नाले कुन गृहलाई चिनिन्छ ?

मंगल

हातको ५ औलाहरुमा कति टुक्रा हाडहरु हुन्छ ?

१४ टुक्रा

अन्त्रिक्ष यान प्रक्षेपनको लागि पृथ्बीको गुरुत्वाकर्षणभन्दा बाहिर जाने वेग वा गति कति हुन्छ ?

प्रति घण्टा २५ हजार मिल

अन्त्रिक्षयानमा बसी अन्त्रिक्षमा यात्रा गर्ने व्यत्तिलाई के भनिन्छ ?

Astronaut

सुर्यका सात रंग्मध्ये सबैभन्दा बढी गति हुने रंग कुन हो ?

रातो

बर्षको पानीमा कुन भिटामिन पाइन्छ ?

B12

प्रोटोनको भार इलेक्त्रोंको भार भन्दा कति बढी हुन्छ ?

१८३६ गुणा

कुन तत्वको कारणले दुधको रंग सेतो हुन्छ ?

Casein

व्याकटेरियाको खोज गर्ने वैज्ञानिक को हुन ?

ल्युविनहक

मानिसको शरीरमा कतिवटा हाडहरु हुन्छ ?

२०६

अमेरिकी वैज्ञानिकहरुले सर्बप्रथम अन्त्रिक्षमा कुन जनाबार पठाएका थिए ?

बाँदर

विधुत सर्किटमा विधुत शक्ति कति छ भनि नाप्ने यन्त्रलाई के भनिन्छ ?

वाटमिटर

टाढा भएको बस्तुलाई ठिक तरिकाले देखाउने यन्त्रलाई के भनिन्छ ?

वायानाकुलर

परमाणु बम्बका आविष्कारक को हुन ?

जे रबर्ट ओपनहाइमर

फ्युज्को तार कुन धातुबाट बनाइएको हुन्छ ?

rod

विश्वकै पहिलो अन्त्रिक्षसम्बन्धि व्यापारिक संस्था कुन हो ?

Space dave

सिनेमाको आविस्कार कसले गरेको हुन ?

थोमस अल्वा एडिसन

सबैभन्दा छिटो बढ्ने वनस्पति के हो ?

आपको रुख

ह्रदय रोगबाट पिडित व्यत्तिहरुको मुटुको स्पन्दन जाँच गर्ने यन्त्रलाई के भनिन्छ ?

कार्डियोग्राम

इन्द्रियहरुको प्रयोगबिना मस्तिष्ककोसन्चारसम्बन्धि अध्ययन गर्ने विज्ञानलाई  के भनिन्छ ?

Telepathy

जीव जन्तुहरुको अध्ययन गर्ने जीव विज्ञानको शाखालाई  के भनिन्छ ?

जुलोजी

मानब शरीरको सबैभन्दा सानो हाड कुन हो ?

नाकको हड्डी

कुनै कुनै बिरुवाबाट दुध जस्तो सेतो चोप निस्कन्छ, सो निकाल्ने तन्तुको नाम के हो ?

लेकित्फेरस

पृथ्बी बाहेक आन्य गृहहरुमा पनि जीवनको अस्तित्वबारे अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?

एक्स बायोलोजी

कति बर्षको उमेरमा मानिसको मस्तिष्कको विकास रोकिन्छ ?

१५ बर्ष

सर्वप्रथम बेलुनमा बसी विश्व परिक्रमा गर्ने यात्री को को हुन् ?

बट्रोनड पिकार्ड , विब्रण जोन्स

फिलारिया रोग खुट्टामा लगाद्छ भने हेपटैसिस रोग कहाँ लाग्छ ?

कलेजो

पृथ्बीको नजिको तारा कुन हो ?

सुर्य
1 / 203

You cannot copy content of this page

Scroll to Top