Intelligence Quotient (I.Q.)
Dear , This is Intelligence Quotient (I.Q.) Quiz and it contains 78 questions.
1 / 78
1) राजन बिधालयको परिक्षामा पास हुने विद्याथी शुरुवाट १८ औ स्थानमा र अन्त्यबाट ४० औ स्थानमा पर्छन| उक्त्त परिक्षाम ४ जना विद्याथी सामेल भएन् र ३ जना विद्याथी फेल भयो भने कक्षामा कति विद्याथी रहेछन् ?
2 / 78
2) पर्सीको ३ दिनपछि विहिबार हुन्छ भने आस्तिको ३ दिन आघि कुन बर थियो ?
3 / 78
3) ट्याक्सीको ग्यरेज भएझै पानी जहाजको के हुन्छ?
4 / 78
4) ४२ को २/३ कति हुन्छ ?
5 / 78
5) एकदर्जन आपका चारवटा खराब भए ३ दर्जनमा कति असल होलान ?
6 / 78
6) कुखुरा बास्छ, भने परेवा के गर्छ ?
7 / 78
7) त्यो कुन संख्या हो , जसको ६० प्रतिशतबाट ६० घटाउदा ६० नै बाकि हुन्छ ?
8 / 78
8) एउटा रुखमा २०० वटा दुकुर थिए, एउटा शिकारीले बन्दुकले हानेर १० वटा मारेर झार्यो भने कति दुकुर रुखमा बाकी रहे ?
9 / 78
9) अर्जुनको धनु गानिडव भएझै रावणको तरवार के ?
10 / 78
10) जित तछ्यो, त्यति ठुलो हुने चिज के हो ?
11 / 78
11) ८० पैसाको सात कागती र १ रुपैयाको ९ सुन्तला कुन सस्तो होला ?
12 / 78
12) ९ को चारगुणामा २७ घताउदा कति हुन्छ ?
13 / 78
13) हाथिको बाछो छाबा भएझै गैडाको बाछा के हो ?
14 / 78
14) समय सुहाउदो सामयिक भएझै सधैभरी रहने के ?
15 / 78
15) उभिएर फुल पार्ने चारो कुन हो ?
16 / 78
16) बच्चामा गर्भमा छदा बाबु मरेमा उसलाई गर्भे टुहुरो भनिन्छ भने आमा मरेमा के भनिन्छ?
17 / 78
17) रामको लोक साकेत भए झैँ विष्णुको लोक के ?
18 / 78
18) पातबाट गाँसेर वनाउने सबैभन्दा ठुलो टपरी भए सबैभन्दा सानो के हुन्छ ?
19 / 78
19) बिरालाको बच्चाको न्यारो भएझै उटको बच्चा के हो ?
20 / 78
20) अर्जुनको शंख देव्देब्ता भएझै हनुमानको गदा के ?
21 / 78
21) भैसीको बच्चापाडो पाडी भएझैँ गधाको बच्चो के हो ?
22 / 78
22) सौतिनी आमापत्तिका दाजु वा भाइलाई के भनिन्छ ?
23 / 78
23) नेपालको एउटा त्यस्तो जिल्लाको नाम जसको बिछ्को एउटा अक्षर् हटाउदा अर्को जिल्लाको नाम बन्छ ?
24 / 78
24) महाभारतको पहिलो पर्वलाई आदि भनिन्छ भने अन्तिम पर्वलाई के भनिन्छ ?
25 / 78
25) यदि कागजलाई काठ, काठलाई रबर, रबर्लाई फलाम , फलामलाई पराल भनिन्छ हने खुकरी के ले बन्दछ ?
26 / 78
26) सज्जनलाई मुर्ख भए बहादुरलाई के ?
27 / 78
27) January मा नपाइने , November मा २ पटक र December मा ३ पटक के पाइन्छ ?
28 / 78
28) कुन चराले बलेको आगो खाने गर्छ ?
29 / 78
29) मर्ने बेलामा खुवाउने सुनपानीलाई के भनिन्छ ?
30 / 78
30) जसको कुनै शत्रु छैन उ “अजात शत्रु ” हो भने जसलाई जित्न सकिन्न ऊ के हो ?
31 / 78
31) हाल बुबाको उमेर छोराको भन्दा दोबर छ | १५ वर्ष आघि बाबुको उमेर छोराको उमेर भन्दा तेब्बर थियो भने बाबु छोराको हालको उमेर कति होला ?
32 / 78
32) कुन जिवले कहिले आँखा चिम्ल्दैन ?
33 / 78
33) विद्वानको मुर्ख भएजस्तै विभूतिको के हुन्छ ?
34 / 78
34) कति रुपैयाको १५ प्रतिशत रु. ३०० हुन्छ ?
35 / 78
35) १ डिग्री अक्षन्शमा १११ कि.मि दुरी फरक१ डिग्री पर्दछ भने देशान्तरमा कति मिनटको समय फरक पर्छ ?
36 / 78
36) रामचन्द्रको धनु अज्गाब भएझै रावणको तरवार के ?
37 / 78
37) कुन संख्याको ८० % ४ जोड्दा त्यहि नै हुन्छ ?
38 / 78
38) घडीको सम्बन्ध सेकेण्डसँग भए क्यन्लेन्डरको सम्बन्ध के सँग छ ?
39 / 78
39) खुकुरी राखने खोललाई दाप भनिन्छ भने तरवार राखने खोललाई के भनिन्छ?
40 / 78
40) कुन संख्यालाइ त्यहि संख्याले गुणा गर्दा परिमाण त्यसको आधा आउछ ?
41 / 78
41) कुन संख्यालाई त्यसको १/४ ले गुणन गर्दा गुणनफल ६२५ हुन्छ ?
42 / 78
42) भंगेरो चिरबिर गर्छ, भने दुकुर के गर्छ ?
43 / 78
43) १ बराबर जनवरी भए ६ बराबर के हुन्छ ?
44 / 78
44) एउटा त्यस्तो बस्तु जो नाफुटन्जेल काममा आउदैन ?अण्डा
45 / 78
45) खोलो फैलिएर तर्न सक्ने ठुलै के भनिन्छ ?
46 / 78
46) मानिसको काखिमुनिको रौलाई जैर भनिन्छ भने छातीको रौलाई के भनिन्छ ?
47 / 78
47) फुडो भनेको चरित्र पतन भएको मानिस हो भने छोर्टि भनेको के हो ?
48 / 78
48) एउटा गोरु पूर्व फर्किएर चरिरहेको भए त्यसको पुच्छर कता फर्किएको होला ?
49 / 78
49) विष्णुको गदा कौमद्की भएझै कृष्णा शङ्ख के ?
50 / 78
50) साढे दुक्रंछ , भने मौरी के गर्छ ?
51 / 78
51) गहुको नारुवा/छवाली भए झैँ कोदोको के हुन्छ ?
52 / 78
52) १ केजी कपास र १ केजी फलाम केन गाँहो हुन्छ ?
53 / 78
53) केहि गाडीहरु लहरै गुडिरहेको छन, एउटा गाडी अगाडी र पछाडीबाट १० औ स्थानमा पर्छ भने त्यो लहर जम्मा कति गाडी गुडिरहेको रहेको छन?
54 / 78
54) मानिसको आखामाथिको रौलाई औखिभौ भए झैँ नाकभित्रको रौलाई के भनिन्छ ?
55 / 78
55) बसबाट आउने जो नभई बस गुड्दैन, जो बसलाई कामै लाग्दैन, त्यो चिज के हो ?
56 / 78
56) खुट्टाको लागि प्रयोग गरिने बस्तु जो मिनटमा किनिन्छ, त्यो के हो ?
57 / 78
57) जोड्दा र गुणा गर्दा बराबर हुने संख्या कुन कुन हुँ ?
58 / 78
58) 5 वटै Vowel आउने अङ्ग्रेजी शव्द कुन हो ?
59 / 78
59) नारदको बिना मद्द्ती भएझै कृष्णको चक्र के ?
60 / 78
60) १२ कतिको ३ खण्डको २ खण्ड हो ?
61 / 78
61) २० जना मानिस १ दिन मा २० कोश हिड्छ भने ७५ जना मानिस एक दिनमा कति कोष हिड्छ ?
62 / 78
62) “ख” “क ” को आमाको एकमात्र छोराको स्वास्नीको छोरी भए “क” र “ख” को सम्बन्ध के थियो ?
63 / 78
63) २५ वर्षमा मनाउने “रजत” भनिन्छ भने ६० वर्ष पुगेपछि मनाउनेलाई के भनिन्छ ?
64 / 78
64) कथा लेख्ने मानिसलाई कथाकार भनिन्छ भने तस्विर खिच्नेलाई क भनिन्छ ?
65 / 78
65) एउटा कोठामा खरायो र परेवा रहेछन | तिनीहरुको जम्मा ४५ वटा टाउको र १२० वटा खुट्टा छन भने कोठामा खरायोको संख्या कति होला ?
66 / 78
66) पाँचअक्षरको एउटा शब्द , जसलाई जताबाट पढेपनि एउटी हुन्छ ?
67 / 78
67) यदि पहिलो बिजोड संख्या १, दोश्रो ३ , पाँचौ ९ भए २०० औ बिजोर संख्या कुन हो ?
68 / 78
68) काठको काम गर्नेलाई सकर्मी भनिन्छ भने काठ काट्नेलाई के भनिन्छ ?
69 / 78
69) झिंगा भन्भनाउछ्,भने मौरी के गर्छ
70 / 78
70) तपाइको मामाको आमाको एउटी मात्र छोरी श्रीमानको एक मात्र पुत्र तपाइको के पर्छ ?
71 / 78
71) यदि TELEPHONE को कोड ENOHPELET हो भने POLITICAL को कोड के हुन्छ ?
72 / 78
72) नेपालको सबै भन्दा ठुलो तल कुन हो ?
73 / 78
73) सुंगुरको बच्चाको पाठो भएझै भालुको बच्चा के हो ?
74 / 78
74) दुई बाबु छोरा र दुई छोराहरुले एक-एक कप चिया पिउदा ३ कप चिया पियेछन भन् कसरि यो संम्भाब छ ?
75 / 78
75) लड़ैलाई विनाश भए जस्तै शान्ति ?
76 / 78
76) हाँसको बच्चो “टिउरो” भएझै भ्यागुतो बच्चो के हो ?
77 / 78
77) धनको पराल भए झैँ मासको के हुन्छ ?
78 / 78
78) कुनै एउटा त्यस्तो देशको नाम , जसलाई उल्टो बाट पढ्दा तरकारीको पकाउने भाडाको नाम बन्दछ ?
Your score is
The average score is 0%
Restart quiz Exit
You cannot copy content of this page