0%

Report a question

You cannot submit an empty report. Please add some details.

संयुक्त राष्ट्रसंघ सम्बन्धित जानकारी

Dear This is संयुक्त राष्ट्रसंघ सम्बन्धित जानकारी Quiz and it contains 36 questions.


Happy Learning!

1 / 36

1) अन्तर्राष्ट्रिय अयायालयमा कति न्यायाधिश रहन्छ ?

2 / 36

2) संयुक्त राष्ट्रसंघको स्थापन कति वटा देशहरु मिलेर गरेका हुन् ?

3 / 36

3) संयुक्त राष्ट्रसंघको झण्डा कहिलेबात औपचारिक प्रयोगमा आएको हो ?

4 / 36

4) विविधता रुपमा संयुक्त राष्ट्रसंघको स्थापना कहिले भयो ?

5 / 36

5) नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता कहिले प्राप्त गरेको हो ?

6 / 36

6) संयुक्त राष्ट्रसंघको पहिलो अधिवेशन कहिले र कहाँ भयो ?

7 / 36

7) संयुक्त राष्ट्रसंघलाई अर्को के नामले चिनिन्छ ?

8 / 36

8) संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय न्यायालयका लागि न्यायाधीशहरु महासभा र सुरक्क्षा परिषदद्वारा कति वर्षको लागि चुनिन्छन ?

9 / 36

9) सुरक्षा परिषदको सदस्य कति छ

10 / 36

10) संयुक्त राष्ट्रसंघ अन्तर्गतका शान्तिसेनालाई के भनिन्छ ?

11 / 36

11) संयुक्त राष्ट्रसंघको सदस्यता त्याग गर्ने पहिलो राष्ट्र कुन हो ?

12 / 36

12) संयुक्त राष्टसंघ मा सबैभन्दा बढी खर्च व्यहोर्ने राष्ट कुन हो ?

13 / 36

13) संयुक्त राष्ट्रसंघको मानब अधिकारी पुरस्कारको स्थापना कहिले भएको हो ?

14 / 36

14) संयुक्त राष्ट्रसंघमा कति सदस्य राष्ट्रहरु रहेको छन ?

15 / 36

15) अन्तर्राष्ट्रिय  न्यायालयको प्रधान कार्यालय कहाँ छ ?

16 / 36

16) डयाग हयामर शोल्ड पुस्तकालय कहाँ अवस्थित छ ?

17 / 36

17) महासभाको प्रथम महिला अध्यक्ष को भएकी हुन् ?

18 / 36

18) अफ्रीका तथा एसियाबाट सुरक्षा परिषदमा कति अस्थायी सदस्य रहने प्रावधान छ ?

19 / 36

19) महासचिब डयाग हयामर शोल्डको प्लेन दुर्घटना जच्बुझा गर्न महासभाद्वारा सन् १९६१ मा गठित आयोगको अध्यक्षमा कुन देशलाई नियुक्त गरिएको थियो ?

20 / 36

20) संयुक्त राष्ट्र संघिय विशिष्ठ्थिकृत संस्था विश्व हुलाकी संघको स्थापना कहिले भएको थियो ?

21 / 36

21) महासभाका प्रथम अध्यक्ष को हुन् ?

22 / 36

22) नेपालले UNO को शान्ति सेनमा कहिले देखि सहभागिता जनाउदै आएको हो ?

23 / 36

23) संयुक्त राष्ट्रसंघमा सबैभन्दा पछी मान्यता पाएको अफिसियल भाषा कुन हो ?

24 / 36

24) संयुक्त राष्टसंघको हालको उपमहासचिब को हुन् ?

25 / 36

25) संयुक्त राष्ट्रसंघको महासचिवको नियुक्ति’ सुरक्षा परिषदवटा कति वर्षको लागि गरिन्छ ?

26 / 36

26) संयुक्त राष्ट्रसंघको विश्वविधालयको स्थापन कहिले भएको हो ?

27 / 36

27) संयुक्त  राष्ट्र संघमा डबल भिटो प्रयोग गर्ने पहिलो राष्ट्र कुन हो ?

28 / 36

28) संयुक्त राष्ट्रसंघको सम्पूर्ण सदस्यहरुको प्रतिनिधि रहने एकमात्र अंग कुन हो ?

29 / 36

29) संयुक्त राष्ट्रसंघले एक पटकमा  कति वर्षका लागि आफ्नो बजेट पास गर्दछ ?

30 / 36

30) आर्थिक तथा सामाजिक परिषद कति सदस्य छ ?

31 / 36

31) संयुक्त राष्ट्र संघमा सबै भन्दा भिटो  प्रयोग गर्ने राष्ट कुन हो ?

32 / 36

32) संयुक्त राष्ट्रसंघको विधानमा कति वर्षसम्म आफ्हुले दिनु पर्ने रकम नाबुझाए मतदानमा भाग लिन पाइदैन ?

33 / 36

33) संयुक्त राष्ट्रसंघको महासचिवको पदविधि कति वर्षको हुन्छ ?

34 / 36

34) महासचिवको कार्य अवधिमा नै दुर्घटनामा परि मृत्यु हुने व्यक्त्ति को हुन् ?

35 / 36

35) नेपालको तर्फबाट संयुक्त राष्ट्र संघको साधारण सभाको वैठकमा भाग लिनजाने प्रथम प्रतिनिधि मण्डलका नेता को थिए ?

36 / 36

36) संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय कहाँ अवस्थित छ ?

Your score is

The average score is 0%

Share this Quiz with your friends! 

LinkedIn Facebook
0%

Exit

You cannot copy content of this page

Scroll to Top