विश्व साहित्य सम्बन्धि सामान्य जानकारी
Dear , This is विश्व साहित्य सम्बन्धि सामान्य जानकारी Quiz and it contains 23 questions.
1 / 23
1) बङ्गाली भाषाका माहाकबि ” रबिन्द्र नाथ ” हुन् भने फ्रेन्च भाषाका महकबी को हुन् ?
2 / 23
2) जर्ज इलियट नामले आफ्ना कृतिहरु प्रकाशित गर्ने साहित्यकारको हुन् ?
3 / 23
3) रामायण र महाभारतलाई पुर्बिय सहित्य भनिन्छ भने पाश्चात्य भनेर चिनिने साहित्यहरु के के हुन् ?
4 / 23
4) कुन पुरस्कारलाई वैकल्पिक नोबेल पुरस्कार भनिन्छ ?
5 / 23
5) चिनिया साहित्यकार लु सुनको वास्तविक नाम के हो ?
6 / 23
6) अङ्ग्रेजी साहित्यका आदिकाबी भनेर चिनिने कवी को हुन् ?
7 / 23
7) ” Let’s visit to Nepal ” का लेखक को हुन् ?
8 / 23
8) धर्तिका कबि भनेर चिनिने साहित्यकार ” जोन किट्स ” हुन् भने ” आकाशक कवी ” भनेर चिनिने साहित्यकार को हुन् ?
9 / 23
9) सबैभन्दा कम उमेरको व्यक्ति , जसले “महाकवी ” उपाधि पाएका थिए , उनि को हुन् ?
10 / 23
10) संस्कृत भाषाका महाकवि “कालिदास ” हुन् भने हिन्दी भाषाका महकबी को हुन् ?
11 / 23
11) कुन कविलाई ” धर्तीका कवी ” भनिन्छ ?
12 / 23
12) नेपाली प्रसिद्ध साहित्यकार स्व . पारिजातको कृतिलाई अङ्ग्रेजीमा अनुवाद गरि अमेरिकाको मेरिल्याण्ड विश्वविदयालैयले पाठय समाग्रीको रुपमा समावेश गरिएको छ | शीरिषीको फुलको त्यो अङ्ग्रेजी अनुवाद भएको कृतिलाई के भनिन्छ ?
13 / 23
13) सबैभन्दा पहिलो जासुसी कथा लेख्ने कथाकार को हुन् ?
14 / 23
14) सबैभन्दा पहिलो विज्ञानमा आधारित उपन्यास लेख्ने व्यक्त्ति को हुन् ?
15 / 23
15) सन् १९१७ मा स्थापना भएको पुलिटजर् पुरस्कारको स्थापन गर्ने व्यक्ति को हुन् ?
16 / 23
16) रोमन म्यागसेसे पुरस्कारको स्थापन कहिले भएको हो ?
17 / 23
17) “Marriage and Moralas” नामक पुस्तकका लेखकको हुन् ?
18 / 23
18) कविताका पिता भन्नाले कुन साहित्यकारलाई चिनिन्छ ?
19 / 23
19) विश्व प्रसिद्ध “Paradise Lost ” र “Paradise Regained” जस्ता कृतिहरुको रचना गर्ने अन्धा कवि को थिए ?
20 / 23
20) बंगलादेशी लेखिका तसलिमा नसरिन कुन कृतिका कारणले विवादस्पद भइ निर्वासित भएकी थिइन् ?
21 / 23
21) ” My land and My People” नामक पुस्तकको लेखक के हो ?
22 / 23
22) एसिया महादेशबाट पहिलो पटक सन् १९१३ मा रविन्द्रनाथ तैगोल्ले साहित्यमा नोबेल पुरस्कार पाएका थिए | उनको कुन कृतिको लागि नोबेल पुरस्कार दिइएको थियो ?
23 / 23
23) ग्रीक भाषाका महाकवि “कालिदास” हुन् भने इटाली भाषाका महकबी को हुन् ?
Your score is
The average score is 0%
Restart quiz Exit
You cannot copy content of this page