0%

Report a question

You cannot submit an empty report. Please add some details.

विश्वको भूगोल

Dear This is विश्वको भूगोल Quiz and it contains 54 questions.


Happy Learning!

1 / 54

1) चटयाङको देश कुन देशको नाम हो ?

2 / 54

2) विश्वको त्यो कुन देश हो जसको राजधानी , मुद्र र देशको नाम एउटी छ ?

3 / 54

3) मानव भूगोलका पिता कसलाई भनिन्छ ?

4 / 54

4) सुर्यदयको देश ‘ हंरेया कुन देशलाई भनिन्छ ?

5 / 54

5) विश्वमा भू-परिवेष्ठित राष्ट्रको संख्या कति छ ?

6 / 54

6) उत्तरी ध्रुबा कसले पात्त लगाएका हुन् ?

7 / 54

7) सहारा मरभुमी कुन महादेशमा पर्दछ ?

8 / 54

8) वाणिज महासागर भनेर कुन महासागरलाई चिनिन्छ ?

9 / 54

9) पृथ्वीमा  पानीको भाग कति छ ?

10 / 54

10) वर्षको सबैभन्दा लामो दिन कुन हो ?

11 / 54

11) सबैभन्दा गहिरो र ठुलो महासागर कुन हो ?

12 / 54

12) समुन्द्रको गहराई नाप्न प्रयोग गरिने यन्त्र कुन हो ?

13 / 54

13) पृथ्बीको उत्पत्ति आजभन्द लगभग कति वर्ष पहिले सौरमण्डलको उत्पत्ति सँगै भएको  अनुमान गरिएको छ ?

14 / 54

14) चन्द्रमाको सबैभन्दा अग्लो पाहाडलाई के भनिन्छ ?

15 / 54

15) विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश कुन हो ?

16 / 54

16) चन्द्रमाबाट पृथ्वीमा हेर्दा  देखिने मानब निर्मित संरचना कुन हो ?

17 / 54

17) अमेरिकी कसले पत्ता लगाएको थिए

18 / 54

18) पृथ्वीको कुन भागमा हरियो सुर्यास्त हुन्छ ?

19 / 54

19) एसिया महादेशको क्षेत्रफलका आधारमा सबैभन्दा सानो देश माल्दिभ्स हो भन्ने सबैभन्दा ठुलो देश कुन हो ?

20 / 54

20) चिन पत्ता लगाउने व्यतिको थिए ?

21 / 54

21) १ डिग्री देशान्तर बराबर कति समय फरक पर्दछ ?

22 / 54

22) सुर्योदयको देश भनेर कुन देशलाई चिनिन्छ ?

23 / 54

23) पृथ्वीमा जमिनको  भाग कति छ ?

24 / 54

24) व्यापारिक वायुको गति कति हुन्छ ?

25 / 54

25) विश्वको सर्वाधिक उचाइमा धान खेति गरिने ठाउँ कुन हो ?

26 / 54

26) सौर्य परिवारको सबैभन्दा ठुलो गृह कुन हो ?

27 / 54

27) विश्वको सबैभन्दा ठुलो ताजापानीको ताल कुन हो ?

28 / 54

28) भूगोल शब्दको प्रयोग सर्वप्रथम कसले गरेको मानिन्छ ?

29 / 54

29) विषमताको महादेश  भनेर कुन महादेशलाई चिनिन्छ ?

30 / 54

30) वर्षको सबैभन्दा छोटो दिन कुन हो ?

31 / 54

31) ” Father of Water ” नामले परिचित नदि कुन हो ?

32 / 54

32) विश्वको सबैभन्दा अग्लो झरना कुन हो ?

33 / 54

33) विश्वको सबैभन्दा आग्लो स्थानमा रहेको राजधानी सहर कुन हो ?

34 / 54

34) पृथ्वीको कुल क्षेत्रफल् कति छ ?

35 / 54

35) विश्वको  सबैभन्दा अग्लो स्थान नेपालको सागरमाथाहो भने सबै भन्दा गहिरो कुन हो ?

36 / 54

36) विश्वको सबैभन्दा गहिरो ताल कुन हो ?

37 / 54

37) विश्वको सबैभन्दा लामो नदि नाइल नदि हो भने एसिया महादेशको सबैभन्दा लामो नदि कुन हो ?

38 / 54

38) भूकम्पीय जोखिमका हिसाबले नेपाल विश्वमा कति औ स्थानमा पर्दछ?

39 / 54

39) भूगोलका पिता भनेर कसलाई चिनिन्छ ?

40 / 54

40) ताक्ला मकान मरुभूमि कुन देशमा पर्दछ ?

41 / 54

41) सबैभन्दा सानो महादेश कुन हो ?

42 / 54

42) युरोपको बिरामी भनि कुन देशलाई भनिन्छ ?

43 / 54

43) कुन महादेशलाई कंगारुको महादेश उपनामले चिनिन्छ ?

44 / 54

44) विश्वको एक देश जहाँ एउटी पनि नदि छैन , उक्त देश कुन हो ?

45 / 54

45) केकको देश  भनेर कुन देशलाई चिन्छ?

46 / 54

46) पृथ्वीको औषत व्यास कति छ ?

47 / 54

47) पृथ्बीको कति प्रतिशत भू-भाग पानीले दाकेको छ ?

48 / 54

48) सूर्यबाट पृथ्वी कति कि.मि  टाढा छ ?

49 / 54

49) पृथ्वीमा ७ वटा महादेश छन भने कति वटा महासागर छन ?

50 / 54

50) विश्वको त्यो कुन नदि हो जहाँ माछा पाइदैन ?

51 / 54

51) विश्वको सबैभन्दा ठुलो भुपरीवेष्ठित राष्ट्र कुन हो ?

52 / 54

52) एसिया महादेशमा कति वटा भुपरीवेष्ठित राष्ट्रहरु छन ?

53 / 54

53) ती कुन कुन देश हुन्  जुन दुइ -वटा महादेशमा पर्दछ ?

54 / 54

54) पृथ्वीमासबभन्दा कुन ग्यास पाइन्छ ?

Your score is

The average score is 0%

Share this Quiz with your friends! 

LinkedIn Facebook
0%

Exit

You cannot copy content of this page

Scroll to Top