विश्वको इतिहास सम्बन्धि सामान्य जानकारी
Dear , This is विश्वको इतिहास सम्बन्धि सामान्य जानकारी Quiz and it contains 91 questions.
1 / 63
1) ” चाचा ” भनेर कुन वायाक्त्तिलाई चिनिन्छ ?
2) Union of Jack = बेलायतको झण्डा
3) भोल्टेयर = फ्रेकोइस मेरी इरिथक डी
2 / 63
4) कुन अङग्रेज कविले सात वर्ष बेलायतको राजकीय सम्मान पाएर बसेको थिए ?
3 / 63
5) लियोनार्दो दा भिन्चीको विश्व प्रसिद्ध चित्र मोनालिसा कसले खरिद गरेको थिए ?
4 / 63
6) सर्वप्रथम पत्रकारितालाई राज्योको चौथो आङ्ग हो भने घोषणा गर्ने व्यत्ति को हुन्?
5 / 63
7) साहित्यमा नोबेल पुरष्कार पाउने ब्रिटिस प्रधानमन्त्री को थिए ?
6 / 63
8) अमेरिकाको प्रथम राष्ट्रपति को हुन् ?
7 / 63
9) ‘Cultural capital of European’ चिनिने युरोपको कुन देश हो ?
10) The Time of Juda = राजा डेभिड
11) Netaji = सुभाषचन्द्र बोस
8 / 63
12) कुन विश्वप्रसिद्ध कृति बाबुले लेखेर छोराले पुरा गरेका थिए ?
9 / 63
13) सुकरातले पिएको बिषको नाम के थिए ?
10 / 63
14) विश्वको सबैभन्दा पुरानो गीत कुन हो ?
11 / 63
15) विश्व विख्यात महान योद्धा अलेक्जेन्डर द ग्रेट घोडाको नाम के थियो ?
16) Mordwern Queen = रानी एलिजावेथ प्रथम
12 / 63
17) भारतको आन्तिम हिन्दु राष्ट्र कुन हो ?
13 / 63
18) विश्वको सर्वप्रथम राष्ट्रय झण्डा प्रयोग गर्ने देश कुन हो ?
14 / 63
19) विश्वविख्यात सुन्दरी किल्योयोपेट्र कुन देश कि थिइन् , जो इजिप्टमा बसिवास गर्दथीइन् ?
15 / 63
20) फ्रान्सको अधिनमा रहदा क्यानाडाको नाम के थियो ?
16 / 63
21) विश्वको प्रथम संस्थान कुन हो ?
22) गुरुदेव = रविन्द्रनाथ टेगोर
17 / 63
23) बेलायतको राजधानी लण्डन हुनु अगाडी कुन ठाउमा थियो ?
24) The Light of World = जिसस क्राइष्ट
25) Bapu = मह्हत्मा गान्धी
18 / 63
26) अमेरिकी रास्ट्रपतिको विमानलाई के भनिन्छ ?
27) Lady with Lamp = फलोरेंश नाइट्रेङगल
28) स्वेततारा = चिनिया राजकुमारी वेचिंग
29) कालोमोती = पेले
19 / 63
30) Red star माओत्सेतुङलाई भनिन्छ भने नेताजी कसलाई भनिन्छ ?
20 / 63
31) दोस्रो विश्व युद्ध कहिले भएको थियो ?
32) The light of Corporal = नेपोलियन
21 / 63
33) Born of Avon को उपनामले चिनिने साहित्यकार को हुन् ?
22 / 63
34) विश्वको सबैभन्दा लामो राष्ट्रय गान कुन देशको हो ?
23 / 63
35) आलेकाजेनडर महानका पिताको नाम के थियो ?
24 / 63
36) हिटलरकी प्रेमिकाको नाम के थियो ?
37) The Light of Asia – गौतमबुद्ध
25 / 63
38) अमेरिकामा ग्रह्युध गराउने भूमिकामा खेल्ने पुस्तकको नाम के हो ?
26 / 63
39) कम्बोडियाको राष्ट्रय भाषा के हो ?
27 / 63
40) विश्वको प्रथम प्रधानमन्त्री को हुन् ?
28 / 63
41) एक जना अमेरिकी महिलासंग विवाह गर्न राजगद्दी त्याग्ने बेलायती राजा को थिए ?
29 / 63
42) हालसम्म छोटो समय राज्य गर्ने राजा लुइ साँतौ हुन् , भने उनले कति समयसम्म राज्य गरेका थिए ?
30 / 63
43) चीनका प्रथम सम्राट को थिए ?
31 / 63
44) प्रथम विश्वयुद्ध हुदा नेपालका प्रधन्मन्त्रि चन्द्र समशेर थिए भने दृतिय विश्वयुद्ध हुदा नेपालका प्रधानमन्त्री को थिए ?
32 / 63
45) कुन देशको राष्ट्रय झन्डालाई old Glory भनिन्छ ?
33 / 63
46) अमेरिकाका ती कुन व्यक्ती हुन्, जो रास्ट्रपति र उप्रस्त्रपति दुवै पदमा निर्वाचन नभई मनोनिती प्रक्रियाबाट को दुवै पदमा पुगेको थिए ?
34 / 63
47) कुन देशका सैनिकलाई G.I. भनिन्छ ?
48) Night mare of Europe = नेपोलियन
35 / 63
49) विश्वको सबैभन्दा सफा नोट संयुत राज्य अमेरिकाको मानिन्छ भने फोहर नोट कुन देशको लाई मानिन्छ ?
36 / 63
50) दृतिय विश्व युद्धका क्रममा सबैभन्दा पछी आत्म सम्पूर्ण गर्ने कुन हो ?
51) Nightingle of India = सरोजनी नयाडु
37 / 63
52) कुन देशको राष्ट्रय गान छैन ?
38 / 63
53) ग्रीक किन्वान्दंतिका अनुसार अन्डाबाट जन्मेकी महिला को थिइन्?
54) Born of Avon = शेक्सपियर
39 / 63
55) बेलायतमा गौरवमय क्रान्ति कहिले भएको थियो ?
40 / 63
56) अमेर्रिकी रास्ट्रपतिको पदावधि कति वर्षको हुन्छ ?
41 / 63
57) ” Lion of the Punjab ” भनेर रणजित संघलाई बुझिन्छ भने ” Lion of the Kasmir” भनेर कसलाई बुझाउछ ?
42 / 63
58) भारतका राष्ट्रपिता को हुन् ?
43 / 63
59) लुइ नेपोलियन वि. स. १९०८ मा फ्रान्सका राजा भएका थिए भने उनि नेपोलियाँन बोनापर्टका नाताले के पर्दथे ?
60) Father of Red Army = चुहेत
44 / 63
61) प्रथम विश्व युद्ध कहिले भएको थियो ?
45 / 63
62) कुन बेलायती राजाको नाम “दि ग्रेट ” थियो ?
46 / 63
63) रसियाका अन्तिम राजाको थिए ?
47 / 63
64) जिसस क्राइष्ट कुन भाषा बोल्थे ?
65) जिम्न्यास्तिककी महारानी = नदिया कोमनिसी
66) अङगल हो = हो चि मिन्ह
48 / 63
67) भारतको अन्तिम मुगल सम्राट को थिए ?
49 / 63
68) नेपालले प्रथम र द्दितीय विश्वयुद्धमा कुन देशलाई सहयोग गरेको थियो ?
69) The man of Destiny = नेपोलियन
50 / 63
70) कुन देशलाई युरोपको सबैभन्दा पुरानो देश मानिन्छ ?
51 / 63
71) परिस कुन प्रसिद्ध सहरको पुरानो नाम हो ?
52 / 63
72) विश्वको कुन राष्ट्रमा उत्तराधिकारी नभएमा , त्यो राष्ट्रको प्रभुसता मानिदैन ?
73) Man of the Peace = लालबहादुर शास्त्री
53 / 63
74) ABC युद्ध भन्नाले के बुझिन्छ ?
75) The Sage of Sewagrame = महात्मा गान्धी
54 / 63
76) विशवको प्रथम महिला प्रधानमन्त्री श्रीलंकाको श्रीमाओ बन्दरा नाइके हुन् प्रथम महिला राष्ट्रपति को हुन् ?
55 / 63
77) मेक्सिको स्पेनबाट कहिले स्वतन्त्र भएको थियो ?
78) Father of English Poetry = जे जोफ्रे चौउसर
79) हरिततारा = भुकुटि
56 / 63
80) विश्वको प्रथम व्यावसायिक वयुयान चालक महिला को हुन् ?
81) Father of medicine = हिप्रोकृटस
57 / 63
82) विश्वका सात आश्चर्यमध्ये एक डायनादेबीको मुर्ति कसले बनाएको हुन?
58 / 63
83) सार्कको सबैभन्दा पछिल्लो सदस्य रास्ट्र कुन हो ?
59 / 63
84) सन् १९०१ मा पहिलो पटक साहित्यमा नोबेल पुरस्कार प्राप्त गर्ने व्यक्ति को हुन् ?
85) Iron Lady = मगारिट थयाचार
60 / 63
86) इरानको पुरानो नाम मेसोपोटासियम थियो, यसको अर्थ के हो ?
61 / 63
87) अलइन्डिया रेडियोको स्थापना कहिले भएको हो ?
88) Man of the Blood and Iron – विश्व मार्क
62 / 63
89) ब्राजिलको राजधानी ब्रशिलिया हुनुपुर्ब कहाँ थियो ?
90) मेक्सिम गोर्की = अलेक्सेइ पेश्कोभ मेकिसमोभ्च
63 / 63
91) चाणक्य कुन वंसका थिए ?
Your score is
The average score is 0%
Restart quiz Exit
You cannot copy content of this page