0%

Report a question

You cannot submit an empty report. Please add some details.

विभिन्न देशका विशेषताहरु ( विश्वको भूगोल )

Dear This is विभिन्न देशका विशेषताहरु ( विश्वको भूगोल ) Quiz and it contains 11 questions.


Happy Learning!

1 / 11

1) टेलिफोन गर्दा पैसा नलाग्ने देश कुन हो ?

2 / 11

2) राष्ट्रिय गान नभएको देश कुन हो ?

3 / 11

3) लामखुट्टे नपाइने कुन देश हो ?

4 / 11

4) कागती नोट मात्र भएको देश / सिक्का नभएको देश कुन हो ?

5 / 11

5) सबैभन्दा कठोर कानुन भएको देश कुन हो ?

6 / 11

6) बढी महिला सैनिक भएको देश कुन हो ?

7 / 11

7) कुनै पनि युद्धमा भाग नलिएको देश कुन हो ?

8 / 11

8) केन्द्रीय बैंक नभएको कुन देश हो ?

9 / 11

9) फागु खेलेर नया वर्ष मनाउने देश कुन हो ?

10 / 11

10) आफ्नो देशको झन्डामा आफ्नो देशको नक्सा अंकित भएको देश कुन हो ?

11 / 11

11) पुलिस र जेल नभएको कुन देश हो ?

Your score is

The average score is 0%

Share this Quiz with your friends! 

LinkedIn Facebook
0%

Exit

You cannot copy content of this page

Scroll to Top