पर्वतारोहण सम्बन्धी जानकारी
Dear , This is पर्वतारोहण सम्बन्धी जानकारी Quiz and it contains 42 questions.
1 / 42
1) मकालुको उच्चाई कति छ ?
2 / 42
2) सगरमाथा शिखर कुन जिल्लामा अवस्थित छ ?
3 / 42
3) धवलागिरीको उच्चाई कति छ ?
4 / 42
4) चोयु शिखर कुन जिल्लामा अवस्थित छ ?
5 / 42
5) ल्होत्स शिखर कुन जिल्लामा अवस्थित छ ?
6 / 42
6) तेन्जीङ्ग र हिलारीले सगरमाथा आरोहण गर्दा उनीहरु दुवै उमेर कति कति वर्षको थियो ?
7 / 42
7) सगरमाथा दिवस हरेक वर्ष कुन दिन मनाइन्छ ?
8 / 42
8) धवलागिरी शिखर कुन जिल्लामा अवस्थित छ ?
9 / 42
9) सगरमाथाको आरोहण गर्ने दोस्रो नेपाली महिला को हुन् ?
10 / 42
10) १५ वर्षमै विश्वका सती महादेशका सर्बोच्च शिखरको आरोहन गर्ने को हुन् ?
11 / 42
11) सगरमाथाको आरोहण गर्ने प्रथम जापानकी जुनको ताइवेले सगरमाथामा के के छाडेको थिइन् ?
12 / 42
12) कहिले सरकारले माछापुछे हिमाल कसैलाई पनि आरोहण गर्ने नदिने निर्णय गर्यो ?
13 / 42
13) सगरमाथाको सबैभन्दा बढी पटक सफल आरोहण गरी विश्वको किर्तिमान राख्ने महिला को हुन् ?
14 / 42
14) सन् १९७५ मा दुई भिन्दा भिन्दै देशवाट एउटी महिनामा दुई महिलाले सगरमाथाको आरोहण गरेको थिए | त्यसमा एउटी जापानकि जुनको तावेइ थिइन् भने अर्कोको थिइन् ?
15 / 42
15) सबैभन्दाका बढी उमेरमा सगरमाथाको आरोहण गर्ने महिला को हुन् ?
16 / 42
16) सगरमाथाको आरोहण गर्ने प्रथम नेपाली महिला को हुन् ?
17 / 42
17) सगरमाथाको सर्वप्रथम आरोहन प्रयास कहिलेबाट भएको हो ?
18 / 42
18) मानास्लुको उच्चाई कति छ ?
19 / 42
19) कुन पत्रकारले सगरमाथाको चुचुरोमा पुगेर छङ्गा उदाएको थिए ?
20 / 42
20) सगरमाथाको चुचुरोबाट स्कोईङ गर्दै फेदसम्म आइ नया कीर्तिमान बनाउने व्यत्ति को हुन् ?
21 / 42
21) कन्चंजन्गाको उच्चाई कति हो ?
22 / 42
22) सगरमाथा आरोहको क्रममा सन् १९२४ मा जर्ज म्यालोरी र स्याण्डी इर्भिनको आरोहण क्रममा मिर्त्यु भएको थियो भने उनीहरु कति उचाइमा पुगेको थिए ?
23 / 42
23) अन्नपुर्ण प्रथमको उच्चाइ कति छ ?
24 / 42
24) छैटौँ आग्लो हिमशिखर चोयु हो भने यसको उचाई कति छ ?
25 / 42
25) विश्वको तेस्रो आग्लो शिखर कन्चंजन्गाको उचाई ८५८६ मिटर छ भने यस हिमशिखरको प्रथम पटक सफलता पुर्बक आरोहण गर्ने व्यक्त्ति को हुन् ?
26 / 42
26) प्रथम आरोहीद्वय तेन्जिङ र हिलारीले सगरमाथाको चुचुरोमा कुन कुन राष्ट्रका झण्डा छाडेको थियो ?
27 / 42
27) महालान्गुर हिमशिखरमा पर्ने ७३५१ मिटरको एक शिखरलाइ पासाङ् ल्हामु चुली नामाकरण गरिएको छ, उत्तशिखरको पहिलाको नाम के हो ?
28 / 42
28) सगरमाथाको चुचुरोमा पुग्ने सबैभन्दा कम उमेरकी महिला आरोही को हुँ ?
29 / 42
29) सबैभन्दा बढी उमेरमा सगरमाथा आरोहण गरि किर्तिमान राखने व्यत्ति को हुन् ?
30 / 42
30) ८ दिनमा ३ पटक सगरमाथाको सफल आरोहण गर्ने नेपाली को हुन् हुन् ?
31 / 42
31) चोयुको उच्चाई कति छ ?
32 / 42
32) प्रश्न :- हालसम्म सबैभन्दा धेरैपटक सगरमाथाको आरोहण पर्वतारोही को हुन् ? उत्तर:- कमिरिती शेर्पा | उनले हालसम्म सगरमाथाको २४ पटक सफल आरोहण गरी सकेका छन |
33 / 42
33) मुनास्लु शिखर कुन जिल्लमा अवस्थित छ ?
34 / 42
34) विश्वको ८००० मिटरभन्दा अग्ला हिमाल १४ वटा छन यी सबै हिमालको अक्सिजन बिना आरोहण गर्ने पहिलो व्यति को हुन् ?
35 / 42
35) प्रथम सगरमाथा आरोही महिला जुनको तावेइले सगरमाथाको सफल आरोहण कहिले गरेकी थिइन् ?
36 / 42
36) लोप्संगा नोर्बु शेर्पा नेपाली राष्टयाको पोशाक दौरा सुरुवाल लगाएर कहिले आरोहण गरेको थिए ?
37 / 42
37) सगरमाथाको सर्वप्रथम सफल आरोहण गर्ने व्यत्तिहरु तेन्जीङ् नोर्गे शेर्पा र सर् एदमंड हिलारीले कहिले विश्वको सर्वोच्च शिखरमा पाइला राखेको थिए ?
38 / 42
38) ल्होत्सेको उच्चाई कति छ ?
39 / 42
39) विश्वको चौथो आग्लो हिमशिखर ल्होसर हो भने यसको उचाई कति छ ?
40 / 42
40) सगरमाथाको प्रवेशद्वार भने कुन ठाउँलाइ भनिन्छ ?
41 / 42
41) अन्नपुर्ण प्रथमकुन जिल्लामा अवस्थित छ ?
42 / 42
42) मकालु शिखर कुन जिल्लामा अवस्थित छ ?
Your score is
The average score is 0%
Restart quiz Exit
You cannot copy content of this page