0%

Report a question

You cannot submit an empty report. Please add some details.

नेपालको भूगोल

Dear This is नेपालको भूगोल Quiz and it contains 99 questions.


Happy Learning!

1 / 99

1) नेपालमा हालसम्म संचालनमा आएका केबुलकार  कुन कुन हुँ ?

2 / 99

2) जोमसोम कालीगण्डकीको किनारमा अवस्थित छ भने चमे स्थान कुन नदीको किनारमा अवस्थित छ ?

3 / 99

3) नेपालको कुन कुन ठाउमा फलाम खानी भएको अनुमान गरिएको छ ?

4 / 99

4) नेपालमा अवस्थित विस्वको सर्वोच्च स्थानमा रहेको ताल  तिलिचो ताल समुन्द्र सतह देखि कति उचाइमा रहेको छ ?

5 / 99

5) नेपालमा स्थानीय तहको संख्या कति छ ?

6 / 99

6) नेपाल कति डिग्री अक्षन्श र कति डिग्री देशान्तरमा अवस्थित छ|

7 / 99

7) बिष्णुमति नदीको उदगमस्थल कहाँ हो ?

8 / 99

8) विश्वधरा नेपालको कुन नदीको पौराणिक नाम हो ?

9 / 99

9) कुन जिल्लालाई सात कुण्डको जिल्ला भनेर चिनिन्छ ?

10 / 99

10) सप्तागणडकी नदीको सबैभन्दा ठुलो सहायक नदि कुन हो ?

11 / 99

11) गण्डकी नदीलाई चितवन जिल्लामा प्रवेश गरेपछि कुन नामले चिनिन्छ ?

12 / 99

12) विश्वको सबैभन्दा गहिरो उपत्यका कुन हो ?

13 / 99

13) सुनकोशी नदीको पौराणिक नाम के हो ?

14 / 99

14) नेपालमा उत्तरगंगा भनेर कुन नदिलाई चिनिन्छ ?

15 / 99

15) नेपालको सबैभन्दा पुर्बी बिन्दु सम्म पुगेको जिल्ला कुन हो ?

16 / 99

16) काठमाडौँ उपत्यकाको कुल क्षेत्रफल् कति छ ?

17 / 99

17) नेपालको सबैभन्दा कम पनि पर्ने स्थान कुन हो ?

18 / 99

18) नेपालको कुन तालको आकार गुलेली जस्तो छ ?

19 / 99

19) मोहना नदीको किनारमा अवस्थित क्षेत्र धनगडी हो भने गमगडी कुन नदीको किनारमा अवस्थित छ ?

20 / 99

20) नेपालको कुन नदीको किनारमा सालिग्राम पाइन्छ ?

21 / 99

21) नेपालको उत्तर दक्षिण औसत चौडाई कति छ |

22 / 99

22) नेपालको कुन कुन  स्थानमा चाँदीको खानी  भएको  अनुमान गरिएको  छ ?

23 / 99

23) तराइ प्रदेशले कति उचाईसम्मको भू-भाग ओगटेको छ ?

24 / 99

24) झिमरुक नदीको पौराणिक नाम के हो ?

25 / 99

25) नेपालको विश्वको कति प्रतिशत भू-भाग ओगटेको छ ?

26 / 99

26) पहाडी प्रदेशले नेपालको कुल भूभाग कति प्रतिशत भू-भाग ओगटेको छ ?

27 / 99

27) विश्वको सबै भन्दा बदी बालुवा बोक्ने नदि चीनको हवान्ङ्गहोलाई मानिन्छ भने दोस्रो कुनलाई मानिन्छ ?

28 / 99

28) नेपालको सबैभन्दा लामो  हिमनदी कुन हो ?

29 / 99

29) महाकाली नदिपारीको नगरपालिका कुन हो ?

30 / 99

30) महेन्द्रनगर कुन नदीको किनारमा अवस्थित छ ?

31 / 99

31) विश्वको सर्वोच्च शिखर सगरमाथा कुन जिल्लामा अवासिथित छ ?

32 / 99

32) सबैभन्दा बढी स्थानीय तह भएको जिल्ला कुन हो ?

33 / 99

33) नेपालका ७७ जिल्लामध्ये  हिमाली भेगमा २१ ओटा पर्दछन भने पहाडी र तराइ भेगमा कति कति जिल्ला पर्दछ ?

34 / 99

34) नेपालको सबैभन्दा लामो नदि कुन हो ?

35 / 99

35) नेपालमा महानगरपालिकाको संख्या कति छ ?

36 / 99

36) नेपालको कति मिटर माथिको उच्चाको क्षेत्रलै हिम्रेखा मानिन्छ ?

37 / 99

37) नेपालको प्रमाणिक समय गौरीशंकर हिमालको ८६° १५’ पुर्बी देशान्तरको आधारमा निर्धरना गरिएको छ, भने यो समय कहिले देखि निर्धारण गरिएको छ |

38 / 99

38) एशिया महादेशको कति प्रतिशत भू-भाग नेपालले ओगटेको छ|

39 / 99

39) हिमाली प्रदेशमा नेपालको कुल भू-भागको कति प्रतिशत भू-भाग ओगेटेको छ ?

40 / 99

40) नेपालको सबैभन्दा गहिरो नदि सप्तगणडिको लम्बाई कति छ ?

41 / 99

41) नेपालको सबैभन्दा आग्लो स्थान  रहेको सदरमुकाम कुन हो ?

42 / 99

42) बागमती नदि कुन कुन नदिहरु  मिसिएर बग्द्छन ?

43 / 99

43) अंग्रेजी अक्षर्को  Y जस्तो आकारको देख्ने शे- फोक्सुणडो ताल कति उच्चैमा अविस्थित छ ?

44 / 99

44) डा. बाबुराम आचार्यले माउन्ट एभरेष्टलाई सगरमाथा भनि नामकरण कहिले गरिएको हुन् ?

45 / 99

45) नेपालको समय ग्रानबिचको समयभन्दा कति छिटो छ |

46 / 99

46) प्रदेश नं. १ को कुन ठाउँ सुर्योदयको दृश्यको लागि प्रसिद्ध छ ?

47 / 99

47) नेपालमा कति प्रकारका गुरासहरु फुल्दछन ?

48 / 99

48) बुदीगण्डकीको उदगम स्थल कहाँ हो ?

49 / 99

49) नेपालको मानब निर्मित तालहरु मध्ये सबैभन्दा ठुलो ताल कुन हो ?

50 / 99

50) नेपालमा जवालामुखीको चिन्ह कहाँ पाइएको छ ?

51 / 99

51) नेपालको प्रसिद्ध ताल ‘ रारा ‘ कुन जिल्लामा अवस्थित छ ?

52 / 99

52) सर्वोच्च शिखर सगरमाथा विस्वको आग्लो चुचुरो हो भने यसको उचाई कति छ ?

53 / 99

53) स्वयम्भुको पुरानो नाम के हो ?

54 / 99

54) नेपालको सबैभन्दा ठुलो हिमताल कुन हो ?

55 / 99

55) नेपालको सबिभ्न्दा गर्मी हुने स्थान नेपालगुन्ज हो भने सबैभन्दा बढी वर्षा हुने स्थान कुन हो ?

56 / 99

56) नेपालका  नदीहरुको कुल बिधुत उतपादन क्षमता कति छ ?

57 / 99

57) नेपालमा पाइने तर विश्वका अन्य देशमा नपाइने प्रजातिको चरा कुन हो ?

58 / 99

58) फेवा तालको बिचमा रहेको मन्दिरलाई क भनिन्छ ?

59 / 99

59) महाकाली नदिलाई भारतमा पुगेपछि के नामले चिनिन्छ ?

60 / 99

60) त्रिशुल नदीको उदगम स्थल कुन हो ?

61 / 99

61) विश्वका सबैभन्दा गहिरो उपत्यका अरुण उपत्यकाको  उच्चाई कति छ ?

62 / 99

62) सगरमाथाको नामाकरण  ‘एभरेष्ट’  भनि कसको राखिएको हो ?

63 / 99

63) गण्डकी नदीको विधुत क्षमताकति छ ?

64 / 99

64) नेपालमा उप्महनागर्पलिकको संख्या कति छ ?

65 / 99

65) नेपालको कुन ठाउँ मा सुन पाइने आनुमन गरिएको छ ?

66 / 99

66) नेपालको सबैभन्दा ठुलो नदि सप्तकोशीका सातओटा सहायक नदीहरुमा सबैभन्दा सानो नदि कुन हो ?

67 / 99

67) नेपालको सबैभन्दा नजिकको समुन्द्र कति किलो मिटर छ |

68 / 99

68) माछा पाइने विश्वको अग्लो स्थानमा रहेको ताल कुन हो ?

69 / 99

69) नेपालको सबैभन्दा लामो पुल कुन हो ?

70 / 99

70) नेपालको पुर्ब- पशिचम औसत लम्वाई कति छ|

71 / 99

71) विश्वको सबैभन्दा गहिरो गल्छी कुन हो ?

72 / 99

72) नेपालका भारतसंग मात्र सिमिना जोडिएका जिल्लाहरु २५ वटाछन, चीनसंग मात्र  सिमाना जोडिएका जिल्ला १३ वटा छन भने चिनर भारत दुवै सँग सिमाना जोडिएको जिल्लाहरु कति वटा छन ?

73 / 99

73) कर्णाली नदि जल्ल्प्रवाह कति छ ?

74 / 99

74) अरुण नदीलाई तिब्बती भाषामा के भनिन्छ ?

75 / 99

75) नेपालको सबैभन्दा ठुलो हिमनदी कुन हो ?

76 / 99

76) नेपाललाई ५ विकाशक्षेत्रमा कहिले विभाजन गरिएको थियो ?

77 / 99

77) नेपालको सबैभन्दा बढी जन्संखिया वृद्धि भएको जिल्ला कुन हो ?

78 / 99

78) तराइ प्रदेशको नेपालको कुल भू-भाग कति प्रतिशत भू-भाग ओगटेको छ?

79 / 99

79) नेपाललाई धरातलीय स्वरुपको आधारमा कति भागमा बिभाजन गरिएको छ ?

80 / 99

80) विश्वमा नेपालभन्दा ठुला देश कतिवटा छन ?

81 / 99

81) विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको ताल कुन हो ?

82 / 99

82) विश्वको सबैभन्दा अग्लो स्थान रहेको होटेल कुन हो ?

83 / 99

83) नेपालको सबैभन्दा उच्चस्थानमारहेको बस्ति कुन हो ?

84 / 99

84) नेपालको प्रदेश नं. ६ लाई के नामकरण गरिएको छ ?

85 / 99

85) हिमालपारिका जिल्ला भनेर कुन कुन जिल्लालाई बुझाउछ ?

86 / 99

86) सप्तकोशी नदि कहाँ पुगेपछी गंगामा मिसीन्छ  ?

87 / 99

87) नेपालको भित्रि मधेशमा पर्ने जिल्लाहरु कति वोटा छन ?

88 / 99

88) नेपालको क्षेत्रफल् कति छ |

89 / 99

89) दक्षिन् एसियाको नेपालले कति प्रतिशत भू-भाग ओगेटेको छ ?

90 / 99

90) सप्तकोशी नदीको सबैभन्दा ठुलो र लामो  सहायक नदि कुन हो ?

91 / 99

91) पाटन सहरको पुरानो नाम के हो ?

92 / 99

92) नेपालको पुर्बी बिन्दु झापाको कंकड़भित्तामा पर्दछ भने पश्चिमबिन्दु कहाँ पर्दछ ?

93 / 99

93) प्रसिद्ध तिर्थस्थल स्वर्गद्धारी  नेपालको कुन जिल्लामा पर्दछ ?

94 / 99

94) नेपालको सर्बोच्चा स्थान रहेको मन्दीर कुन हो ?

95 / 99

95) कन्काई नदीको उद्गम स्थल कहाँ हो ?

96 / 99

96) सगरमाथालाई तेस्रो ध्रुवको नाम दिने व्यत्ति को हुन् ?

97 / 99

97) नेपालभन्दा भारत २२ गुना ठुलो छ भने चिन कति गुणा ठुलो छ ?

98 / 99

98) रारा ताललाई कहिले देखि महेन्द्र ताल नामाकरण गरिएको छ ?

99 / 99

99) हिमाली प्रदेशलाई उचाइको आधारमा कति मिटर देखि कति मिटरसम्म मानिन्छ |

Your score is

The average score is 0%

Share this Quiz with your friends! 

LinkedIn Facebook
0%

Exit

You cannot copy content of this page

Scroll to Top