नेपालका स्थानीय तह ( नेपालको भूगोल )
Dear , This is नेपालका स्थानीय तह ( नेपालको भूगोल ) Quiz and it contains 37 questions.
1 / 37
1) जनसंख्याको आधारमा सबैभन्दा सानो गाउपलिका कुन हो ?
2 / 37
2) सबैभन्दा कम वडा भएको उपमहानगरपालिका कुन छ ?
3 / 37
3) गाउपलिका नाभाएको जिल्ला कुनकुन हो ?
4 / 37
4) क्षेत्रफलको आधारमा सानो उपमहानगरपालिका कुन हो ?
5 / 37
5) जनसंख्याको आधरमा सबैभन्दा ठुलो महानगरपालिका कुन हो ?
6 / 37
6) क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो महानगरपालिका कुन हो ?
7 / 37
7) सबैभन्दा कम वडा भएको महानगरपालिका कुन हो ?
8 / 37
8) क्षेत्रफलका आधारमा सानो महानगरपालिका कुन हो ?
9 / 37
9) क्षेत्रफलका आधारमा सानो नगरपालिका कुन हो ?
10 / 37
10) क्षेत्रफलका आधारमा सबैभन्दा सानो नगरपालिका कुन छ ?
11 / 37
11) जनसंख्याको आधारमा सबैभन्दा ठुलो गाउपालिका कुन हो ?
12 / 37
12) वडा संख्याको आधारमा सबैभन्दा ठुलो महानगरपालिका कुन हो ?
13 / 37
13) सबैभन्दा बढी गाउपलिका भएको जिल्ला कुन हो ?
14 / 37
14) धरान उपमहानगरपालिका का क्षेत्रफल कति छ ?
15 / 37
15) जनसंख्याको आधारमा सबैभन्दा ठुलो उप महानगरपालिका कुम हो ?
16 / 37
16) जीतपुर उपमहानगरपालिका का क्षेत्रफल कति छ ?
17 / 37
17) शितगंगा नगरपालिकाका क्षेत्रफल कति छ ?
18 / 37
18) क्षेत्रफलका आधारमा सबैभन्दा ठुलो नगरपालिका कुन हो ?
19 / 37
19) क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो गाउपलिका कुन हो ?
20 / 37
20) सबैभन्दा बढी नगरपालिका भएको जिल्ला कुन हो ?
21 / 37
21) जनसंख्याका आधारमा सबैभन्दा ठुलो नगरपालिका कुन हो ?
22 / 37
22) आठ्बिस कोट नगरपालिका क्षेत्र कति छ ?
23 / 37
23) क्षेत्रफलका आधारमा ठुलो उपमहानगरपालिका कुन हो ?
24 / 37
24) जनसंख्याको आधारमा सानो महानगरपालिका कुन हो ?
25 / 37
25) जनसंख्याको आधारमा सानो गाउपलिका कुन हो ?
26 / 37
26) सबैभन्दा कम स्थानीय तह भएको जिल्ला कुन हो ?
27 / 37
27) नाम्खा गाउपलिका को क्षेत्रफल कति छ ?
28 / 37
28) त्रियुगा नगरपालिका क्षेत्र कति छ ?
29 / 37
29) तुलसीपुर उपमहानगरपालिका का क्षेत्रफल कति छ ?
30 / 37
30) वडा संख्याका आधारमा सबैभन्दा ठुलो नगरपालिका कुन हो ?
31 / 37
31) कमलामाई नगरपालिका क्षेत्र कति छ ?
32 / 37
32) सबैभन्दा बदी स्थानीय तह भएको जिल्ला सर्लाहीमा कति वटा स्थानीय तह छ ?
33 / 37
33) धनगदी उपमहानगरपालिका का क्षेत्रफल कति छ ?
34 / 37
34) जनसंख्याको आधारमा सानो उपमहानगरपालिका कुन हो ?
35 / 37
35) वडा संख्याको आधारमा सबैभन्दा ठुलो उपमहानगरपालिका कुन हो ?
36 / 37
36) जनसंख्याको आधारमा सानो नगरपालिका कुन हो ?
37 / 37
37) घोराही उपमहानगरपालिका का क्षेत्रफल कति छ ?
Your score is
The average score is 0%
Restart quiz Exit
You cannot copy content of this page