नवीनतम ज्ञान
Dear , This is नवीनतम ज्ञान Quiz and it contains 92 questions.
1 / 92
1) राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष को हुन् ?
2 / 92
2) नेपालको पहिलो पाँचतारे होटेल “सोल्टी होटेल” को स्थापना कहिले भएको थियो ?
3 / 92
3) मुस्लिम आयोगको अध्यक्ष को हुन् ?
4 / 92
4) विज्ञान दिवस कहिले मनाइन्छ ?
5 / 92
5) प्रतानिधिसभामा ५ सिट र प्रदेशसभा १० सिट भएको जिल्ला कुन हो ?
6 / 92
6) नेपालमा हरेक बर्ष बैशाख १ गते राष्ट्रिय झण्डा दिवस मनाइन्छ ?
7 / 92
7) नेपालको सबैभन्दा कम साक्षरता डर भएको प्रदेश न. २ हो ?
8 / 92
8) नेपालका प्रथम सहिद को हुन् ?
9 / 92
9) वि.स. २०७६ मा पृथ्वी प्रज्ञा पुरस्कार सत्य मोहन जोशीलाई प्रदान गरियो ?
10 / 92
10) नेपालको पहिलो महिला सभामुख ‘ओनसरी धर्ती ‘ हुन् ?
11 / 92
11) नेपालको संबिधानको दोस्रो संशोधन २०७७ असार ४ गते गरियो ?
12 / 92
12) नगरपालिका घटीमा कति ओटा वाडा रहने कानुन व्यवस्था रहको छ ?
13 / 92
13) प्रदेश ४ मा कति सभासदस्य संख्या छ ?
14 / 92
14) सारस प्रजन केन्द्र कपिलबस्तु जिल्लामा स्थापन गरिएको छ ?
15 / 92
15) नेपालको पहिलो बालमैत्री नगरपालिका सुनवल नगरपालिका हो ?
16 / 92
16) हरेक वर्ष चितवनको सौराहामा विभिन्न कार्यक्रम गरि हात्ति महोत्सब आयोजना गरिन्छ ?
17 / 92
17) नेपालको ४१ औं प्रधानमन्त्रिका रुपमा के.पी.शर्मा ओली वि.स. २०७४ फागुन ३ गते प्रधानमन्त्री नियुत्त भएका हुन् ?
18 / 92
18) गाउपालिकामा घटीमा कति ओटा वाडा रहने कानुन व्यवस्था रहको छ ?
19 / 92
19) प्रदेश सभाको कुल सदस्य संख्या कति छ ?
20 / 92
20) निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त्त को हुन् ?
21 / 92
21) क्षेत्रफलका आधारमा नेपालको सबैभन्दा ठुलो महानगरपालिका कुन हो ?
22 / 92
22) नेपालका प्रधानमन्त्री भनेर कसलाई चिनिन्छ ?
23 / 92
23) नेपालमा नेपालको संविधान कहिले जारि गरियो ?
24 / 92
24) सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष को हुन् ?
25 / 92
25) बेपत्ता पारिएका व्यक्त्तिको छानविन आयोग्का अध्यक्ष को हुन् ?
26 / 92
26) प्रहरी महानिरक्षका प्रमुख को हुन् ?
27 / 92
27) प्रदेश १ मा कति सभासदस्य संख्या छ ?
28 / 92
28) कहिले देखि भूकम्प सुरक्षा दिवस नेपालमा मनाउने गर्दछ ?
29 / 92
29) नेपालमा हरेक वर्ष धान दिवस कहिले मनाइन्छ ?
30 / 92
30) शताब्दीको सबैभन्दा लामो खग्रास चन्द्रग्रहण वि.स. २०७५ साउन १२ गते विहान ३ घण्टा ५५ मिनट लागेको थियो ?
31 / 92
31) नेपाल राष्ट्र बैंक गभार्ना को हुन् ?
32 / 92
32) नेपालमा स्थानीय तहको संख्या कति छ ?
33 / 92
33) प्रतिनिधिसभाका प्रमुख प्रतिपक्ष दलका नेता को हुन् ?
34 / 92
34) मकै बाली अनुसन्धान केन्द्र कुन रामपुर, चितवनमा छ ?
35 / 92
35) नेपालमा हरेक वर्षमा असार १४ गते राष्ट्रिय व्रिक्षारोपन दिवस मनाइन्छ | राष्ट्रिय वृक्षारोपन दिवस वि.स. २०७६ देखि थालिएको हो ?
36 / 92
36) राष्ट्रकावि माधव प्रसाद घिमिरेको निधन वि.स. २०७७ असोज २ मा भयो ?
37 / 92
37) प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ सर्वप्रथम निर्वाचित हुने प्रतिनिधि सभा महिला सदस्य कमला रोका हो |
38 / 92
38) नेपालको पहिलो महिला राष्ट्रपति ‘विधादेवी भण्डारी’ हो ?
39 / 92
39) नेपालले सर्वप्रथम श्रम सम्झौता गरेको देश कुन हो ?
40 / 92
40) नेपालको पहिलो महिला प्रशिक्षक पाइलट ‘सविना श्रेष्ठ ‘ हुन् ?
41 / 92
41) प्रतानिधिसभामा १० सिट र प्रदेशसभा २० सिट भएको जिल्ला कुन हो ?
42 / 92
42) नेपालमा राष्ट्रिय महिला दिवस हरेक वर्षको जेठ १६ गते मनाइन्छ | वि.स. २०७६ मा मनाएको पहिलो हो ?
43 / 92
43) नेपालमा नगरपालिका संख्या कति छ ?
44 / 92
44) थारु आयोगका अध्यक्ष को हुन् ?
45 / 92
45) प्रदेश ६ मा कति सभासदस्य संख्या छ ?
46 / 92
46) नेपालको पहिलो महिला प्रधानन्यायाधीश ‘शुशिला कार्की ‘ हो ?
47 / 92
47) प्रतानिधिसभामा ४ सिट र प्रदेशसभा ८ सिट भएको जिल्ला कुन हो ?
48 / 92
48) राष्ट्रिय सभाका अध्यक्ष को थियो ?
49 / 92
49) नेपालमा महानगरपालिका कति वटा छ ?
50 / 92
50) वैदेशिक रोजगारीका लागि संस्थागत रुपमा नेपालले कति देश खुल्ला गरिएको छ ?
51 / 92
51) राष्ट्रिय योजना आयोगका उपाध्यक्ष को हुन् ?
52 / 92
52) नेपालमा रु. १० लाख रुपैया भन्दा बढीको कारोबार नगदमा गर्न पाइदैन |
53 / 92
53) प्रतिनिधिसभाका सभामुख को हुन् ?
54 / 92
54) नेपालका राष्ट्रपति को थियो ?
55 / 92
55) ललितपुर महानगरपालिकालाई हस्तकला नगरी घोषणा गरिएको छ ?
56 / 92
56) राष्ट्रिय अनुसन्धान विभागका प्रमुख को हुन् ?
57 / 92
57) नेपालको कुल वन क्षेत्रफल् कति छ ?
58 / 92
58) त्रिभुवन विश्व विधालयका उपकुलपतिका प्रमुख को हुन् ?
59 / 92
59) शिक्षक् सेवा आयोगका अध्यक्ष् को हुन् ?
60 / 92
60) अख्तियार दुरप्रयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त्त को हुन् ?
61 / 92
61) मदन भण्डारी संग्रहालय मोरंगको बेल बारीमा स्थापन गरिएको छ ?
62 / 92
62) संघिय संसदका महासचिब को हुन् ?
63 / 92
63) प्रदेश २ मा कति सभासदस्य संख्या छ ?
64 / 92
64) नेपालमा सबैभन्दा बढी रक्त्तदान गर्ने प्रेमसागर कर्माचार्य हुन् ?
65 / 92
65) राष्ट्रिय महिला आयोगका प्रमुख को हुन् ?
66 / 92
66) नेपालमा गाउपालिका संख्या कति छ ?
67 / 92
67) प्रधानमन्त्री रोजगार कार्यक्रमको शुरुवात वि.स. २०७५ फागुन १ गते देखि भएको हो ?
68 / 92
68) प्रधान सेनापतिका प्रमुख को हुन् ?
69 / 92
69) प्रदेश ७ मा कति सभासदस्य संख्या छ ?
70 / 92
70) नेपालमा उप्महनगरपालिकाको संख्या कति छ ?
71 / 92
71) भाषा आयोगका प्रमुख को हुन् ?
72 / 92
72) आदिवासी जनजाती आयोगका प्रमुख को हुन् ?
73 / 92
73) प्रदेश ३ मा कति सभासदस्य संख्या छ ?
74 / 92
74) राष्ट्रिय जनगणनाको नया कार्यतालिका मिति २०७८ कार्तिक २६ देखि मङ्सिर ९ सम्म निर्धारण गरिएको छ ?
75 / 92
75) नेपालमा हरेक वर्षको कहिले भूकम्प सिरक्षा दिवस मनाइन्छ ?
76 / 92
76) मधेशी आयोगको अध्यक्ष को हुन् ?
77 / 92
77) महालेखक परिक्षकका प्रमुख को हुन् ?
78 / 92
78) वैदेशिक रोजगारीका लागि व्यक्त्तिगत रुपमा नेपालले कति देश खुल्ला गरिएको छ ?
79 / 92
79) प्रतानिधिसभामा ६ सिट र प्रदेशसभा १२ सिट भएको जिल्ला कुन हो ?
80 / 92
80) सबैभन्दा पछि आदिवासी जनजातिमा सुचिकृत आदिवासी जनजाती रानाथारु हो ?
81 / 92
81) राष्ट्रिय पुन: निर्माण प्राधिकरणका मुख्य कार्यकारी अधिकृत को हुन् ?
82 / 92
82) नेपालमा सरकारी कामकाजका लागि डिजिटल हस्ताक्षरको शुरुवात कहिले भएको छ ?
83 / 92
83) नेपालमा कति ओटा वाडा रहने कानुन व्यवस्था रहको छ ?
84 / 92
84) नेपालको इतिहासमा पहिलो पटक वि.स. २०७५ साउन १० गते कागज बिहिन(पेपर लेस ) मन्त्रिपरिषद्को बैठक बसेको थियो ?
85 / 92
85) सशस्त्र प्रहरीमहानिरिक्षक को हुन् ?
86 / 92
86) नेपालमा बौद्धशास्त्रको अध्ययनको शुरुवात कहिले भएको थियो ?
87 / 92
87) भगवान बुद्धले ज्ञान प्राप्ति पछि पहिलो पटक आफ्नो मातापिता, पत्नी र छोरालाई भेटेको स्थान कुन थियो ?
88 / 92
88) प्रदेश ५ मा कति सभासदस्य संख्या छ ?
89 / 92
89) राष्ट्रिय प्रकृतिक श्रोत तथा वित्त आयोगको अध्यक्ष को हुन् ?
90 / 92
90) किरात संग्रहालय खोटांग जिल्लाको हलेसीमा स्थापन गरिएको छ ?
91 / 92
91) प्रतिनिधिसभाको प्रत्य्क्ष तर्फ सबैभन्दा बढी मत प्राप्त गरि विजय हुने सभासद को हुन् ?
92 / 92
92) नेपालको उपराष्ट्रपति को थियो ?
Your score is
The average score is 0%
Restart quiz Exit
You cannot copy content of this page