0%

Report a question

You cannot submit an empty report. Please add some details.

धर्म तथा संस्कृतसम्बन्धि सामान्य जानकारी

Dear This is धर्म तथा संस्कृतसम्बन्धि सामान्य जानकारी Quiz and it contains 55 questions.


Happy Learning!

1) पन्चब्रिक्षमा = मंदार, पारिजात, सन्तान, कल्पवक्ष र हरिचन्द्र

2) पन्चकर्म = जप , तर्पण , होम , रुद्रभिशेक र ब्राह्मण भोजन

3) त्रिरत्न = सुन , चाँदी र तामा

4) चार वेदहरू = ऋग्वेद, यजुर्वेद , समावेद र अथर्ववेद

1 / 17

5) शुकंतालाको पुत्र को थिए ?

2 / 17

6) देवताका गुरु वृहस्पतिकी पत्नीको नाम के हो ?

7) चार आश्रम = ब्रहाचर्य (जन्म देखि २५ वर्षसम्म ) , ग्रिह्स्थश्रम(२५ देखि ५० वर्ष सम्म ) ,वानप्रस्थ(५० देखि ७५ वर्ष सम्म ) र सन्यास(७५ वर्ष पछि )

3 / 17

8) ब्रह्मा, बिष्णु र महादेव

9) पन्च महाभुत = पृथ्बी , जल, तेज , वायु र आकाश

10) सप्त पाताल = आतल , वितल , सुतल , तलातल , महातल , रसातल र पाताल

4 / 17

11) कुन्तीको वास्तविक नाम के हो ?

12) पन्चायनदेब = गणेश , देवी , सुर्य , शिब र विष्णु

13) त्रिफला = हर्रो , बर्रो र आमाला

14) बाह्र राशी = मेष, वृष,  मिथुन , ककर्ट , सिंह, कन्या , तुला, वृश्चिक, धनु , मकर ,कुम्भ र मिन

5 / 17

15) नेपालमा हिन्दु धर्मका मानिस(२०६८ मा) कति प्रतिशत थियो ?

6 / 17

16) स्वर्गको आप्सराको हुन् ?

7 / 17

17) लंकाका राजाको थियो ?

18) काठमाडौँ उपत्यका चार बिनायाकहरु = सुर्य विनायक , जल विनायक , अशोक विनायक र चन्द्र विनायक

19) त्रिगुण = सत्वगुन , राजोगुन  र तमोगुन

8 / 17

20) कुन्तीको को बिबाह कोसँग भएको थियो ?

21) पन्चकन्य = अहिल्या , द्रौपदी , कुन्ती , तारा र मन्दोदरी

22) पन्चपुष्प = चम्पा , आप , समी, कमल र कनेर

9 / 17

23) महाभारतको युद्धमा शकुनीको बध कसले गरेका हुन् ?

24) तिन लोक = स्वर्ग , मतर्यु र पाताल

25) मानिसका ६ शत्रु = काम , क्रोध , लोभ , मोह, मद र मात्सर्य

10 / 17

26) समुन्द्र मन्थन गर्दा निस्केकी अप्सरा को थिइन्  ?

27) पन्च ज्ञानेन्द्रिया = आँखा , कान , जिब्रो , नाक र छाला

28) चार उपवेद = धनुर्वेद , आयुर्वेद , गन्धर्ववेद र स्थापतर्यवेद

11 / 17

29) गौतम ऋषि की पत्नीको नाम के हो ?

30) त्रिकाल = भुत , भविष्यत र वर्तमान

31) पन्च कारमेन्द्रिय = हात्त, मुख, खुट्टा, दिशा गर्ने इन्द्रिय र पिसाब गर्ने इन्द्रिय

32) काठमाडौँका चार बाराही = ब्रजबाराही , धुमबाराही, धनतले बाराही र निल बाराही

33) षणरस = गुलियो , नुनिलो , तितो , पिरो , अमिलो र टर्रो

34) नवरत्न = मोती , पन्ना , माणिक , गोमेद , हिरा , मुगा , लहसुनिया , पझराग र निलम

35) पंच्गब्या = गोबर , गहुँत , दुध , दहि र घिउ को मिश्रण

12 / 17

36) नेपालमा बौद्ध धर्म मान्ने कति प्रतिशत मनिस छ ?

37) नवकुमारी = कुमारीका , त्रिमुर्ति , कल्याणी, रोहिणी , चनिड़का, शान्भाबी, दुर्गा र सुभद्रा

13 / 17

38) द्रौपदीको विवाहको सँग भएको थियो ?

14 / 17

39) समुन्द्र मन्थन गर्दा निस्केकी भगवती को थिइन् ?

40) चार भगवती = पलान्चोक भगवती , नाला भगवती , शोभा भगवती , नक्शाल भगवती

15 / 17

41) द्रौपदीको वास्तविक नाम के हो ?

42) चार जात = ब्राह्मण, क्षेत्रि , वैश्य र शुद्र

43) चार युग = सत्य , त्रेता , द्वापर र कलि

44) त्रिकुट = मरिच , पिप्ला  र सुठो

45) वेदका तिन काण्ड = कर्म काण्ड , उपासना काण्ड र ज्ञान काण्ड

46) काठमाडौँ उपत्यकाका चार नारायण = चाँगुनारायण , इचंगुनारायण , विशंखु नारायण र शेषनारायण

16 / 17

47) भिम र हीडिबाको पुत्र तथा कुन्तीको जेठो नाति को हुन् ?

48) पुराणमा उल्लेख भएका सप्त ऋषिहरु :- गौतम , भारद्वाज, विश्वमित्र, जमदगनी ,कश्यप, वशिष्ठ

17 / 17

49) पशुरमले कति पटक पृथ्वीलाई क्षेत्रिय विहिन गरेका थिए ?

50) पन्चाङग = बार , तिथि , नक्षत्र , योग र कारण

51) नवरस = शृंगार , हास्य, करुणा ,रौद्र , वीर , भयानक , विभत्स, अद्भुत र शान्त

52) त्रिमधु = घिउ, चिनी र मह

53) पन्चामृत = गाईको दुध , दहि , तेज , मह र सख्खरको मिश्रण

54) पन्चैबाजा = दमाहा, टेम्को ,सहनाइँ , झयाल र नरसिंह

55) धर्मका चार पाउ = दया, सत्य , शान्ति र अहिंसा

Your score is

The average score is 0%

Share this Quiz with your friends! 

LinkedIn Facebook
0%

Exit

You cannot copy content of this page

Scroll to Top