चलचित्रसम्बन्धि सामान्य ज्ञान
Dear , This is चलचित्रसम्बन्धि सामान्य ज्ञान Quiz and it contains 25 questions.
1 / 25
1) चलचित्रमा पहिलो पटक बाघले दृश्य समावेश भएको नेपाली चलचित्र कुन हो ?
2 / 25
2) पहिलो नेपाली डिजिटल फिल्म कुन हो ?
3 / 25
3) नेपाली चलचित्र जगतकी पहिलो अभिनेत्र कसलाई भनिन्छ ?
4 / 25
4) नेपालको पहिलो सुपरहिट चलचित्र कुन हो ?
5 / 25
5) नेपाली फिल्मका पिता भनेर दादा साहेब फल्केलाई भनिन्छ न, भने जुब्ली स्टार भनेर कुन भारतीय अभिनेतालाई भनिन्छ ?
6 / 25
6) नेपाली भाषाको पहिलो चलचित्र सत्य हरिचन्द्र हो भने नेपालका बनेको पहिलो चलचित्र कुन हो ?
7 / 25
7) सत्य हरिचन्द्रको प्रदर्शन कहिले भएको थियो ?
8 / 25
8) धिमाल भाषाको पहिलो चलचित्र कुन हो ?
9 / 25
9) एतिहशिक वसन्ती चलचित्र कुन साहित्यकारले क्रितिबाट बनेको हो ?
10 / 25
10) नेपाल भाषाको दोश्रो चलचित्र कुन हो ?
11 / 25
11) नेपालमा बनेको चलचित्र “क्याराभान ” कतिऔ ओस्कार अवार्डमा मनोनित भएको थियो ?
12 / 25
12) नेपालको पहिलो सिने चलचित्र सम्बन्धि पत्रिका कुन हो ?
13 / 25
13) शिव श्रेष्ठको पहिलो चलचित्र कुन हो ?
14 / 25
14) नेपालको सबैभन्द सिनेमा महलकुन हो ?
15 / 25
15) नेपाली तेलिभिजनबाट प्रसारित पहिलो टेलिफिल्म कुन हो ?
16 / 25
16) चलचित्र क्षेत्रको सबोच्च पुरस्कार कुन लाई मानिन्छ ?
17 / 25
17) शेर्पा भाषाको पहिलो चलचित्र कुन हो ?
18 / 25
18) पहिलो महिला चलचित्र निर्देशक कुन हो ?
19 / 25
19) ओस्कार अवरडको स्थापना गर्ने व्यक्त्ति को हुन् ?
20 / 25
20) रजत जयन्ती मनाउने सफल पहिलो नेपाली चलचित्र कुन हो ?
21 / 25
21) शालु सत्य हरिचन्द्र बनेको हिसाबले कतिऔ चलचित्र हो ?
22 / 25
22) नेपाली चलचित्रमा पहिलो पटक दोहोरो भूमिका निभाउने कलाकार को हुन् ?
23 / 25
23) नेपालको पहिलो नायक भवन चन्द्रले कुन चलचित्रबाट अभिनय शुरु गरेको थिइन् ?
24 / 25
24) इन्टरनेटमा राखिएको पहिलो नेपाली चलचित्र कुन हो ?
25 / 25
25) नेपाल टेलिभिजनले नियमित दैनिक प्रशारण कहिले देखि शुरु भयो ?
Your score is
The average score is 0%
Restart quiz Exit
You cannot copy content of this page